चिसोबाट जोगिन वृद्धवृद्धालाई कम्बल सहयोग

राजविराज राजविराज
|
शुक्रबार, माघ ५, २०८०
|
|
५६ पटक हेरिएको
Shares
चिसोबाट जोगिन वृद्धवृद्धालाई कम्बल सहयोग

सारांश

  •     शुक्रवार प्यालेस परिसरमा एक कार्यक्रमको आयोजना गरी ३६ जना अत्ति विपन्न परिवारका वृद्ध वृद्धालाई कम्बल तथा फलफुल सहयोग गरेको प्यालेसका संचालक अकबर हुसेनले बताए ।
  • ती सामाग्रिहरु उनले व्यक्तिगत सहयोगमा उपलब्ध गराएका हुन् ।
  •       उनले व्यापार व्यवसायसँगै सामाजिक उत्तरदायित्व अन्तरगत उक्त सहयोग उपलब्ध गराएको बताए ।

दैनिक समाचारदाता
राजविराज, ५ माघ ।

    राजविराजस्थित आसिया पार्टी प्यालेस एण्ड लाँजले विपन्न समुदायका वृद्धवृद्धालाई चिसोबाट जोसगन न्यानो कम्बल तथा फलफुल सहयोग गरेको छ ।  
    शुक्रवार प्यालेस परिसरमा एक कार्यक्रमको आयोजना गरी ३६ जना अत्ति विपन्न परिवारका वृद्ध वृद्धालाई कम्बल तथा फलफुल सहयोग गरेको प्यालेसका संचालक अकबर हुसेनले बताए । ती सामाग्रिहरु उनले व्यक्तिगत सहयोगमा उपलब्ध गराएका हुन् । 
    उनले व्यापार व्यवसायसँगै सामाजिक उत्तरदायित्व अन्तरगत उक्त सहयोग उपलब्ध गराएको बताए । चिसो मौसमका कारण न्यानो कपडाको अभावमा विपन्न समुदायका वृद्ध वृद्धाको जनजीवन कष्टकर भएको हूँदा सानो सहयोग गरिएको र यसले थोरै भएपनि उनीहरुलाई राहत पुग्ने विश्वास गरिएको उनले बताए । 
    कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देवले आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारलाई विपत्तका बेला सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । 
    कार्यक्रममा प्यालेसका संचालक हुसेनका साथै उनकी छोरी आसिया, पत्रकार महासंघ सप्तरीका अध्यक्ष देव, प्रेस स्वतन्त्र सेनानी बैद्यनाथ झा लगायतले पनि वृद्ध वृद्धालाई कम्बल वितरण गरेका थिए । कार्यक्रममा आयोजकका तर्फबाट संचारकर्मीहरुलाई सम्मान समेत गरिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले परित्याग गरेका पूर्वमन्त्री देव नेपाली काँग्रेसमा प्रवेश
एमाले परित्याग गरेका पूर्वमन्त्री देव नेपाली काँग्रेसमा प्रवेश
नेताहरूले गरेको सहमति र प्रतिबद्धताप्रति  विश्वास हराउँदै गएको छ ः मन्त्रि लेखी
नेताहरूले गरेको सहमति र प्रतिबद्धताप्रति  विश्वास हराउँदै गएको छ ः मन्त्रि लेखी
रोकिएनन् लेखापढीहरुको अनाधिकृत रकम असुली, “दुई हजार पाँचसय देखी पाँच हजार रुँपैया” सम्म लिदै
रोकिएनन् लेखापढीहरुको अनाधिकृत रकम असुली, “दुई हजार पाँचसय देखी पाँच हजार रुँपैया” सम्म लिदै
बैंकका सुरक्षागार्डको हत्यामा संलग्न पूर्वसशस्त्र प्रहरी जवान पक्राउ, ऋणमा डुबेर परिवार पाल्न गाहे भएपछि बैंक लुट्ने योजना ः प्रहरी 
बैंकका सुरक्षागार्डको हत्यामा संलग्न पूर्वसशस्त्र प्रहरी जवान पक्राउ, ऋणमा डुबेर परिवार पाल्न गाहे भएपछि बैंक लुट्ने योजना ः प्रहरी 
प्रहरीबाट रिहा भएको १२ घण्टा नबित्दै  युवकले गरे आफ्नै बुबाको हत्या
प्रहरीबाट रिहा भएको १२ घण्टा नबित्दै  युवकले गरे आफ्नै बुबाको हत्या
२०५० सालका विद्यार्थीहरुको मित्रमिलन सम्पन्न
२०५० सालका विद्यार्थीहरुको मित्रमिलन सम्पन्न
लिटिल एन्जललाई विद्यालयस्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगिताको उपाधि
लिटिल एन्जललाई विद्यालयस्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगिताको उपाधि
संगठित अपराध तथा गाजा बरामदको घटनाप्रति गम्भिर हुन प्रजिअलाई ज्ञापन
संगठित अपराध तथा गाजा बरामदको घटनाप्रति गम्भिर हुन प्रजिअलाई ज्ञापन
राजविराज “ग्रिन र क्लिन सिटी” को योजनामा छनौट : अर्थ मन्त्री साह, सप्तरीमा यातायात कार्यालय र कृषि विश्वविद्यालय स्थापना हुने
राजविराज “ग्रिन र क्लिन सिटी” को योजनामा छनौट : अर्थ मन्त्री साह, सप्तरीमा यातायात कार्यालय र कृषि विश्वविद्यालय स्थापना हुने
श्रोत नखुलेको तीन लाख शरीरमा लुकाएको अवस्थामा महिला पक्राउ
श्रोत नखुलेको तीन लाख शरीरमा लुकाएको अवस्थामा महिला पक्राउ