दैनिक समाचारदाता
राजविराज, ६ फागुन ।
मधेश आन्दोलनका क्रममा घाइते भएका सप्तरीका एक व्यक्तिलाई प्रदेश २ सरकारले राहत स्वरुप एक लाखको चेक हस्तान्तरण गरेको छ ।
आन्दोलनका क्रममा घाईते भएका सप्तरीको महदेवा ४ डाढाका मो. अकबर शेखलाई प्रदेश २ सरकारलाई भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सो चेक हस्तान्तरण गरेका हुन् ।
मधेश आन्दोलनका घाइतेलाई चेक हस्तान्तरण
सारांश
- आन्दोलनका क्रममा घाईते भएका सप्तरीको महदेवा ४ डाढाका मो.
- अकबर शेखलाई प्रदेश २ सरकारलाई भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सो चेक हस्तान्तरण गरेका हुन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया