समितीका नवनिर्वाचित  पदाधिकारीहरुद्वारा सपथ

राजविराज राजविराज
|
बिहिबार, पौष २८, २०७९
|
|
६६ पटक हेरिएको
Shares
समितीका नवनिर्वाचित  पदाधिकारीहरुद्वारा सपथ

सारांश

  •     प्रालिका कानुनी सल्लाहकार अधिवक्ता डोमन साहले एक कार्यक्रमबीच अध्यक्षसहित सम्पूर्ण पदाधिकारीहरुलाई सपथ गराएका हुन् ।
  •       यातायात व्यवसायीको पेशागत हकहित तथा व्यवस्थित ढंगले यातायात संचालनका लागी गठित समितिको अध्यक्षमा शम्भु प्रसाद यादव (लाली) को अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिती चयन भएको थियो ।
  •     गठित समितीको उपाध्यक्षमा हरेराम यादव, सचिव शैलेन्द्र कुमार देव र कोषाध्यक्षमा श्रीलाल शर्मा सर्वसम्मतले चयन भएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २६ पुस ।

    सगरमाथा साझा नेपाल यातायात प्रालिको प्रथम साधारण सभाले चयन गरेको कार्य समितीका पदाधिकारीहरुले मंगलबार सपथग्रहण गरेका छन् । 
    प्रालिका कानुनी सल्लाहकार अधिवक्ता डोमन साहले एक कार्यक्रमबीच अध्यक्षसहित सम्पूर्ण पदाधिकारीहरुलाई सपथ गराएका हुन् । 
    यातायात व्यवसायीको पेशागत हकहित तथा व्यवस्थित ढंगले यातायात संचालनका लागी गठित समितिको अध्यक्षमा शम्भु प्रसाद यादव (लाली) को अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिती चयन भएको थियो ।
    गठित समितीको उपाध्यक्षमा हरेराम यादव, सचिव शैलेन्द्र कुमार देव र कोषाध्यक्षमा श्रीलाल शर्मा सर्वसम्मतले चयन भएका छन् । यस्तै सदस्यहरुमा अशोक साह, अशोक यादव, सत्य नारायण महतो छानिएका छन् । 
    पहिलो बैठकले सवारी साधानलाई व्यवस्थित ढंगले संचालन तथा यातायात व्यवसायीको हक हितका लागी विभिन्न ३ बुंदे निर्णय गर्नूका साथै कार्य समितीको रिक्त रहेको सदस्य पदमा अर्जून कुमार गौतमलाई मनोनित गरेको सो प्रालिले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन जिल्लाका महिलालाई हिन्दु धर्मको संरक्षणबारे प्रशिक्षण
तीन जिल्लाका महिलालाई हिन्दु धर्मको संरक्षणबारे प्रशिक्षण
आफैले चलाएको गाडीले चेपिएर चालकको मृत्यु
आफैले चलाएको गाडीले चेपिएर चालकको मृत्यु
काँग्रेसका नवनिर्वाचित पदाधिकारीलाई  सम्मान एवं अभिनन्दन
काँग्रेसका नवनिर्वाचित पदाधिकारीलाई  सम्मान एवं अभिनन्दन
छोरी शिक्षा विमाको रकम एक लाखबाट तीन लाख 
छोरी शिक्षा विमाको रकम एक लाखबाट तीन लाख 
लगातारको वर्षाले सप्तरीको जनजिवन प्रभावित
लगातारको वर्षाले सप्तरीको जनजिवन प्रभावित
आदिवासी जनजाती समुदायको परम्परागत खाद्य पहिचान गर्दै अर्थ ब्यवस्था सुदृढ गर्नु पर्छ ः मन्त्री लेखी 
आदिवासी जनजाती समुदायको परम्परागत खाद्य पहिचान गर्दै अर्थ ब्यवस्था सुदृढ गर्नु पर्छ ः मन्त्री लेखी 
मानव आश्रमबाट छोरा बेपत्ता भएपछी चिन्तामा आमा
मानव आश्रमबाट छोरा बेपत्ता भएपछी चिन्तामा आमा
महिला सशक्तिकरणको लागि  छिन्नमस्तामा ’रुइ’ परियोजना संचालनमा
महिला सशक्तिकरणको लागि  छिन्नमस्तामा ’रुइ’ परियोजना संचालनमा
एकल महिला संगठित हुँदै, स्वरोजगार बनाउने प्रयासको थालनी  
एकल महिला संगठित हुँदै, स्वरोजगार बनाउने प्रयासको थालनी  
प्रधानमन्त्रीद्वारा २०४७ को संविधानलाई ब्युताउने प्रयत्न भइरहेको छ : जसपा अध्यक्ष उपेन्द्र यादव
प्रधानमन्त्रीद्वारा २०४७ को संविधानलाई ब्युताउने प्रयत्न भइरहेको छ : जसपा अध्यक्ष उपेन्द्र यादव