अनुचित दबाब र प्रभावमा नपरी आफूले काम गर्ने प्रजिअ पोखरेलको प्रतिबद्धता

राजविराज राजविराज
|
आइतबार, भाद्र १५, २०८२
|
|
४६ पटक हेरिएको
Shares
अनुचित दबाब र प्रभावमा नपरी आफूले काम गर्ने प्रजिअ पोखरेलको प्रतिबद्धता

सारांश

  •     जिल्लामा सरुवा भई आएको केही दिनपछी आइतबार आफ्नै कार्यकक्षमा संचारकर्मीहरुसित भेटघाट कार्यक्रम आयोजना गरेका उनले यस्तो कुरा बताउँदै कसैको दबाबमा दुई चार दिनमै आफ्नो सरुवा भए त्यसका लागि पनि आफू तयार रहेको स्पष्ट समेत पारे ।
  •       “ऐन, नियम र कानुनको परिधिमा रही जिल्लामा सेवाग्राहीलाई छिटो, छरितो र सहज सेवा तथा शान्ति, सुरक्षाका लागि आवश्यक प्रबन्ध मिलाउन हरसम्भव प्रयास हुनेछ, उनले भने–सुशासनका बिरुद्ध हुने कुनै पनि प्रयासमा कसैसँग सम्झौता हुँदैन ।
  • ”     पत्रकारहरुले उजागर गर्ने बिकृती, बिसंगति, अन्याय, अत्याचार लगायतका बेथितिका समाचार आफूहरुका लागि श्रोत मात्र नभई आवश्यक दिशानिर्देश तथा थप जिम्मेवार बनाउन मद्दत पु¥याउने बताए ।

दैनिक समाचारदाता
राजविराज, १५ भदौ । 

    सप्तरीका नयाँ प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले कसैको अनुचित दबाब र प्रभावमा नपरी आफूले काम गर्ने प्रतिबद्धता जनाएका छन् । 
    जिल्लामा सरुवा भई आएको केही दिनपछी आइतबार आफ्नै कार्यकक्षमा संचारकर्मीहरुसित भेटघाट कार्यक्रम आयोजना गरेका उनले यस्तो कुरा बताउँदै कसैको दबाबमा दुई चार दिनमै आफ्नो सरुवा भए त्यसका लागि पनि आफू तयार रहेको स्पष्ट समेत पारे । 
    “ऐन, नियम र कानुनको परिधिमा रही जिल्लामा सेवाग्राहीलाई छिटो, छरितो र सहज सेवा तथा शान्ति, सुरक्षाका लागि आवश्यक प्रबन्ध मिलाउन हरसम्भव प्रयास हुनेछ, उनले भने–सुशासनका बिरुद्ध हुने कुनै पनि प्रयासमा कसैसँग सम्झौता हुँदैन ।”
    पत्रकारहरुले उजागर गर्ने बिकृती, बिसंगति, अन्याय, अत्याचार लगायतका बेथितिका समाचार आफूहरुका लागि श्रोत मात्र नभई आवश्यक दिशानिर्देश तथा थप जिम्मेवार बनाउन मद्दत पु¥याउने बताए । 
    जिल्लाको शान्ति, सुरक्षा, ट्राफिक व्यवस्थापन, सीमानाकाबाट हुने चोरी तस्करी, सवारी दुर्घटना, बसपार्क संचालन, चाडपर्व लक्षित सुरक्षा लगायतका विषयमा उनले संचारकर्मीहरुसँग सुझाव समेत लिएका छन् ।  
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीलाई पद छाडी आन्दोलनमा आउन  काँग्रेस वरिष्ठ नेता पौडेलको आह्वान
प्रधानमन्त्रीलाई पद छाडी आन्दोलनमा आउन  काँग्रेस वरिष्ठ नेता पौडेलको आह्वान
कोशीले बगाएको हरिणको जिवित्तै उद्धार 
कोशीले बगाएको हरिणको जिवित्तै उद्धार 
लैङ्गिक हिंसा र छुवाछूत न्यूनीकरणका लागि जनचेतना फैलाउनुपर्नेमा जोड 
लैङ्गिक हिंसा र छुवाछूत न्यूनीकरणका लागि जनचेतना फैलाउनुपर्नेमा जोड 
अग्निपीडितसँग गरिएको प्रतिबद्धता कहिले पुरा हुने !
अग्निपीडितसँग गरिएको प्रतिबद्धता कहिले पुरा हुने !
बिटौरी जग्गा पीडितहरुले आन्दोलन गर्ने 
बिटौरी जग्गा पीडितहरुले आन्दोलन गर्ने 
रुपनी गाउँपालिकाले सिंचाईका लागि प्रयोग हुने विद्युत महसुल तिरिदिने 
रुपनी गाउँपालिकाले सिंचाईका लागि प्रयोग हुने विद्युत महसुल तिरिदिने 
स्थगित भएको काँग्रेस सप्तरीको जिल्ला अधिवेशन मंगलबार
स्थगित भएको काँग्रेस सप्तरीको जिल्ला अधिवेशन मंगलबार
हयासको ठक्करबाट श्रीमान श्रीमती घाइते,  मोटरसाइकल दुर्घटनामा दुबै चालक घाइते
हयासको ठक्करबाट श्रीमान श्रीमती घाइते,  मोटरसाइकल दुर्घटनामा दुबै चालक घाइते
बोक्सीको आरोप लगाएर फरार अभियुक्त पक्राउ 
बोक्सीको आरोप लगाएर फरार अभियुक्त पक्राउ 
पूर्वप्रधानपञ्चसहित एक सय भन्दा बढी जसपामा प्रवेश
पूर्वप्रधानपञ्चसहित एक सय भन्दा बढी जसपामा प्रवेश