र्दैनिक समाचारदाता
राजविराज, १९ साउन ।
सप्तरीमा बाढीको कहरका नसकिदै आगलागिका घटनासमेत भएको छ ।
जिल्लाको छिन्नमस्ता गाउपालिका ६ कुपही गाउमा साउन १२ गते भएको आगलागिमा राधिया देवी मुखिया, राम प्रसाद मुखिया र सोनावती देवी मुखियाको सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।
आगलागिमा धनमाल जलेर नष्ट भएपछि कष्टमा रहेको बेला धर्मी हल्फा महिला विकास क्लबले उनीहरुको आहतमा केही राहत पुग्ने उद्देश्यले विभिन्न सामाग्रिहरु प्रदान गरेको छ ।
क्लवका अध्यक्ष एवं समाजसेवी ईं सूर्यनारायण यादवले ती परिवारलाई राहतस्वरूप त्रिपाल, तन्ना, साडी, धोती, झुल, थाल, ग्लास, कराही, डेक्ची, पन्यु र खाद्यान्नलगायतका राहत सामाग्री वितरण गरेका छन् ।
सो अवसरमा गाउपालिका अध्यक्ष सूर्य नारायण मण्डल, बिन्देश्वर मण्डल, फुलेश्वर मुखिया, अशोक कुमार मण्डल लगायत स्थानीय बुद्धिजीवी र भरभलादमीको उपस्थिति रहेको थियो ।
अग्निपीडितलाई राहत प्रदान
सारांश
- जिल्लाको छिन्नमस्ता गाउपालिका ६ कुपही गाउमा साउन १२ गते भएको आगलागिमा राधिया देवी मुखिया, राम प्रसाद मुखिया र सोनावती देवी मुखियाको सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।
- आगलागिमा धनमाल जलेर नष्ट भएपछि कष्टमा रहेको बेला धर्मी हल्फा महिला विकास क्लबले उनीहरुको आहतमा केही राहत पुग्ने उद्देश्यले विभिन्न सामाग्रिहरु प्रदान गरेको छ ।
- क्लवका अध्यक्ष एवं समाजसेवी ईं सूर्यनारायण यादवले ती परिवारलाई राहतस्वरूप त्रिपाल, तन्ना, साडी, धोती, झुल, थाल, ग्लास, कराही, डेक्ची, पन्यु र खाद्यान्नलगायतका राहत सामाग्री वितरण गरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया