दैनिक समाचारदाता
राजविराज, २३ भदौं ।
सप्तरीको महदेवा गाउँपालिकामा सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको छ ।
घर नजिकको पोखरी डिलमा घाँस काट्ने क्रममा बिषालु सर्पको टोकाइबाट स्थानीय बलथी निवासी ५५ बर्षिया सुर्यमनी देवी यादवको मृत्यु भएको हो ।
सर्पले टोके लगतै राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरेपनि उपचार सम्भव नभएकाले थप उपचारको लागि धरानस्थित बि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिदै गर्दा बाटोमै मृत्यु भएको उनका नाति संजिव यादवले जानकारी दिएका छन् ।
सर्पको टोकाईबाट महिलाको मृत्यु
सारांश
- घर नजिकको पोखरी डिलमा घाँस काट्ने क्रममा बिषालु सर्पको टोकाइबाट स्थानीय बलथी निवासी ५५ बर्षिया सुर्यमनी देवी यादवको मृत्यु भएको हो ।
- सर्पले टोके लगतै राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरेपनि उपचार सम्भव नभएकाले थप उपचारको लागि धरानस्थित बि.
- पि.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया