बालिका बलात्कार गर्नेलाई ८ वर्ष  कैद र एक लाख क्षतिपूर्तीको फैसला

राजविराज राजविराज
|
बुधबार, आश्विन १७, २०८०
|
|
८२ पटक हेरिएको
Shares
बालिका बलात्कार गर्नेलाई ८ वर्ष  कैद र एक लाख क्षतिपूर्तीको फैसला

सारांश

  •     उक्त आरोपमा सप्तरीको शम्भुनाथ नगरपालिका ७ का दशन मण्डललाई सप्तरी जिल्ला अदालतले ८ वर्ष कैद सजायको फैसला सुनाएको हो ।
  • उनी हाल पूर्पक्षका लागि राजविराज कारागारमा छन् ।
  •     न्यायधिश हेमन्त रावलको इजलाशले बलात्कार घटनामा मण्डललाई दोषि ठहर गर्दै ८ वर्ष कैद तथा १ लाख क्षतिपूर्ती भराउने समेत फैसला गरेको इजलाश अधिकृत कुमार सुवेदीले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १७ असोज । 

    पाँच वर्ष अघि बाख्रा चराउन गएकी बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरी जिल्ला अदालतले मंगलबार एक यूवकलाई ८ वर्ष कैद सजायको फैसला सुनाएको छ । 
    उक्त आरोपमा सप्तरीको शम्भुनाथ नगरपालिका ७ का दशन मण्डललाई सप्तरी जिल्ला अदालतले ८ वर्ष कैद सजायको फैसला सुनाएको हो । उनी हाल पूर्पक्षका लागि राजविराज कारागारमा छन् ।
    न्यायधिश हेमन्त रावलको इजलाशले बलात्कार घटनामा मण्डललाई दोषि ठहर गर्दै ८ वर्ष कैद तथा १ लाख क्षतिपूर्ती भराउने समेत फैसला गरेको इजलाश अधिकृत कुमार सुवेदीले जानकारी दिए । 
    बि.स. २०७५ साल साउन ५ गते बाख्रा चराउन गएकी सोही पालिकाकी एक बालिकालाई बलात्कार गरेको उजुरी परेपछि प्रहरीले मुद्दा दर्ता गरि मण्डलको खोजतलास सुरु गरेको थियो । त्यसपछि फरार रहेका मण्डल घटनाको चार वर्षपछि २०७९ साल चैत १ गते स्वयम अदालतमा उपस्थित भएपछि पूर्पक्षका लागि कारागार चलान भएका थिए । 
    पीडितको उजुरीको आधारमा बालिकाको स्वास्थ्य परिक्षण गराउँदा बलात्कारको पुष्टि भएपछि प्रहरीले उनीमाथी जबरजस्तीकरणी मुद्दा चलाएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कला र संस्कृतीलाई राजनीतिबाट  अलग राख्नुपर्छ ः वक्ताहरु 
कला र संस्कृतीलाई राजनीतिबाट  अलग राख्नुपर्छ ः वक्ताहरु 
राजविराज नगरपालिकाले इतिहासको पानामा सिमित पा¥यो “लेखनाथ आदर्श पुस्तकालय”,  पुस्तकालयको आम्दानी, ऐतिहासिक पुस्तक, कम्प्युटर तथा अन्य सामाग्रिको छैन् रेकर्ड 
राजविराज नगरपालिकाले इतिहासको पानामा सिमित पा¥यो “लेखनाथ आदर्श पुस्तकालय”,  पुस्तकालयको आम्दानी, ऐतिहासिक पुस्तक, कम्प्युटर तथा अन्य सामाग्रिको छैन् रेकर्ड 
लागु औषध मुद्दाका फरार प्रतिवादी रोमा पक्राउ 
लागु औषध मुद्दाका फरार प्रतिवादी रोमा पक्राउ 
ऋण चुक्ता गरेपनि मिटरब्याजी रामदेवका परिवारले धितो  फिर्ता नगरेको जानकारी दिन प्रहरीद्वारा सूचना जारि
ऋण चुक्ता गरेपनि मिटरब्याजी रामदेवका परिवारले धितो  फिर्ता नगरेको जानकारी दिन प्रहरीद्वारा सूचना जारि
सप्तरीको २ सय ९५ मतदानस्थल मध्ये २  सय ८ अतिसंवेदनशील, ८३ संवेदनशील
सप्तरीको २ सय ९५ मतदानस्थल मध्ये २  सय ८ अतिसंवेदनशील, ८३ संवेदनशील
तिरहुत गाउँपालिकमा १६ किलोमिटर बाटो बिस्तार, तीन वटा वडामा एक सय स्यालो बोरिङ्ग जडान
तिरहुत गाउँपालिकमा १६ किलोमिटर बाटो बिस्तार, तीन वटा वडामा एक सय स्यालो बोरिङ्ग जडान
ज्योती मृत्यु प्रकरणमा केटा बिरुद्ध किटानी जाहेरी
ज्योती मृत्यु प्रकरणमा केटा बिरुद्ध किटानी जाहेरी
मझौउमा हरित, सफा तथा सुरक्षित बिद्यालय घोषणा
मझौउमा हरित, सफा तथा सुरक्षित बिद्यालय घोषणा
स्वार्थका लागि अन्यत्र गएकाहरुको  राजनीतिक भविष्य सुनिश्चित नरहने ः महतो
स्वार्थका लागि अन्यत्र गएकाहरुको  राजनीतिक भविष्य सुनिश्चित नरहने ः महतो
लामो समयदेखी प्रअ अनुपस्थित हुँदा विद्यालयको  पठनपाठनदेखी अन्य कामकाज समेत प्रभावित
लामो समयदेखी प्रअ अनुपस्थित हुँदा विद्यालयको  पठनपाठनदेखी अन्य कामकाज समेत प्रभावित