दलित सरोकार मञ्चका कार्यकारी निर्देशक  भोला पासमानले दिए राजीनामा

राजविराज राजविराज
|
शनिबार, बैशाख १०, २०७९
|
|
२४ पटक हेरिएको
Shares
दलित सरोकार मञ्चका कार्यकारी निर्देशक  भोला पासमानले दिए राजीनामा

सारांश

  •     कार्यकारी निर्देशक पासमान आप्mनो व्यक्तिगत कारणले संस्थाको कार्यकारी निर्देशकको पदबाट राष्भस्जिनामा दिएका छन् ।
  •       २०७९ बैशाख ९ गते गतेदेखी लागु हुनेगरि राजिनामा दिएको हो ।
  • दलित सरोकार मञ्चको स्थापनाकालदेखी संस्थाको कार्यकारी निर्देशकको रुपमा जिम्मेबारी दिएर दलित समुदायको अधिकार सुनिश्चिताका लागि काम गर्दै आएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १० बैशाख । 
    सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं.८ स्थित दलित सरोकार मञ्च नेपाल सप्तरीका कार्यकारी निर्देशक भोलाकुमार पासमानले शुक्रबार राजिनामा स्वीकृत भएको छ ।   
    कार्यकारी निर्देशक पासमान आप्mनो व्यक्तिगत कारणले संस्थाको कार्यकारी निर्देशकको पदबाट राष्भस्जिनामा दिएका छन् । 
    २०७९ बैशाख ९ गते गतेदेखी लागु हुनेगरि राजिनामा दिएको हो । दलित सरोकार मञ्चको स्थापनाकालदेखी संस्थाको कार्यकारी निर्देशकको रुपमा जिम्मेबारी दिएर दलित समुदायको अधिकार सुनिश्चिताका लागि काम गर्दै आएका छन् ।
    यही बैंशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टी नेपाल कञ्चनरुप नगरपालिकाको प्रमुख पदमा कार्यकारी निर्देशक पासमान चुनाव लड्ने भएकाले दलित सरोकार मञ्च नेपाल सप्तरीले अग्रीम बधाई तथा शुभकामना दिए ।    
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोपाईसँगै काँग्रेसद्वारा किसानको कार्यालय उद्घाटन 
रोपाईसँगै काँग्रेसद्वारा किसानको कार्यालय उद्घाटन 
सेनाले जोगाए गर्भवति महिलाको ज्यान
सेनाले जोगाए गर्भवति महिलाको ज्यान
कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नका लागि प्रदेश सरकारद्वारा विभिन्न मेशिनरी औजार तथा उपकरण वितरण
कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नका लागि प्रदेश सरकारद्वारा विभिन्न मेशिनरी औजार तथा उपकरण वितरण
मलखादको तुरुन्त व्यवस्था गर्नसहित १४ बुँदे माग राख्दै लोसपाले प्रधानमन्त्रीलाई बुझायो ज्ञापन 
मलखादको तुरुन्त व्यवस्था गर्नसहित १४ बुँदे माग राख्दै लोसपाले प्रधानमन्त्रीलाई बुझायो ज्ञापन 
कैदीबन्दीका दुई समूहबीच विवाद हुँदा कारागार तनावग्रस्त, कैदीबन्दीले तर्साउन आफ्नै जिउमा मट्टितेल खन्याए ः प्रजिअ थापा
कैदीबन्दीका दुई समूहबीच विवाद हुँदा कारागार तनावग्रस्त, कैदीबन्दीले तर्साउन आफ्नै जिउमा मट्टितेल खन्याए ः प्रजिअ थापा
सुनसरी घटनाको बिरोधमा राजविराजमा प्रदर्शन,  राष्ट्रिय मानव अधिकार आयोगद्वारा घटना बारे सूक्ष्म अनुसन्धान सुरु 
सुनसरी घटनाको बिरोधमा राजविराजमा प्रदर्शन,  राष्ट्रिय मानव अधिकार आयोगद्वारा घटना बारे सूक्ष्म अनुसन्धान सुरु 
सप्तरीबाट बैदेशिक रोजगारीमा गएका २८ जनाले ज्यान गुमाए
सप्तरीबाट बैदेशिक रोजगारीमा गएका २८ जनाले ज्यान गुमाए
अपाङगता भएका व्यक्तिलाई ई. यादवको सहयोग
अपाङगता भएका व्यक्तिलाई ई. यादवको सहयोग
निर्वाचनलाई स्वच्छ, मर्यादित र विवादरहित बनाउन आयोगद्वारा सुझाव र सल्लाह संकलन
निर्वाचनलाई स्वच्छ, मर्यादित र विवादरहित बनाउन आयोगद्वारा सुझाव र सल्लाह संकलन
नागरिकता बिना छट्पटाइरहेकाहरुको बास्तविक  पीडा समेट्दै नाटकमार्फत चोटिलो प्रस्तुती
नागरिकता बिना छट्पटाइरहेकाहरुको बास्तविक  पीडा समेट्दै नाटकमार्फत चोटिलो प्रस्तुती