विपद् ब्यवस्थापन समिति गठन

राजविराज राजविराज
|
सोमबार, जेठ १५, २०८०
|
|
६१ पटक हेरिएको
Shares
विपद् ब्यवस्थापन समिति गठन

सारांश

  •     तिलाठी कोइलाडी गाउँपालिकाद्वारा आयोजित विपद् जोखिम न्युनीकरण सम्बन्धी वडास्तरीय अभिमुखीकरण कार्यक्रममा वडा अध्यक्ष कमलकुमार मण्डलको अध्यक्षतामा २३ सदस्यीय समिति गठन गरिएको हो ।
  •     वडा स्तरीय सरोकारवालाहरुको क्षमता अभिवृध्दि गरी विपद जोखिम न्यूनिकरण गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले विपद् जोखिम न्युनीकरण सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रमको आयोजना समेत गरिएको गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झाले जानकारी दिएका छन् ।
  •       युनिसेफको सहयोगमा गाउँपालिकाको वन, वातावरण तथा विपद् ब्यवस्थापन शाखाद्वारा वडा स्तरीय अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो ।

दैनिक समाचारदाता
राजविराज, १५ जेठ ।

    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. २ लौनियाँमा सोमबार वडा स्तरीय विपद् ब्यवस्थापन समिति गठन गरिएको छ ।
    तिलाठी कोइलाडी गाउँपालिकाद्वारा आयोजित विपद् जोखिम न्युनीकरण सम्बन्धी वडास्तरीय अभिमुखीकरण कार्यक्रममा वडा अध्यक्ष कमलकुमार मण्डलको अध्यक्षतामा २३ सदस्यीय समिति गठन गरिएको हो ।
    वडा स्तरीय सरोकारवालाहरुको क्षमता अभिवृध्दि गरी विपद जोखिम न्यूनिकरण गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले विपद् जोखिम न्युनीकरण सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रमको आयोजना समेत गरिएको गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झाले जानकारी दिएका छन् । 
    युनिसेफको सहयोगमा गाउँपालिकाको वन, वातावरण तथा विपद् ब्यवस्थापन शाखाद्वारा वडा स्तरीय अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो ।
    वडा अध्यक्ष मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा रामनारायण मण्डलले मन्तब्य ब्यक्त गरेका थिए भने कार्यक्रम अधिकृत राजेश कुमार झाले सहजीकरण गरेको जनाइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भु–माफियालाई लाभ पु¥याउन गरि भूमी  विधेयक ल्याइदैछ ः अध्यक्ष त्रिपाठी
भु–माफियालाई लाभ पु¥याउन गरि भूमी  विधेयक ल्याइदैछ ः अध्यक्ष त्रिपाठी
एक बर्ष भित्रै सप्तरीलाई साक्षर जिल्ला  घोषणा गर्ने स्थानिय तहको प्रतिबद्धता
एक बर्ष भित्रै सप्तरीलाई साक्षर जिल्ला  घोषणा गर्ने स्थानिय तहको प्रतिबद्धता
विज्ञान विषयको शिक्षक अभावका कारण विद्यार्थीको पढाई प्रभावित
विज्ञान विषयको शिक्षक अभावका कारण विद्यार्थीको पढाई प्रभावित
सप्तरीमा १ सय ४९ जना कोरोनाबाट निको भए
सप्तरीमा १ सय ४९ जना कोरोनाबाट निको भए
विद्युत चोरीमा संलग्न ४२ जना कारवाहीमा,  तीन लाख भन्दा बढी राजश्व असुली
विद्युत चोरीमा संलग्न ४२ जना कारवाहीमा,  तीन लाख भन्दा बढी राजश्व असुली
पालिका स्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा कोइलाडी र को. बर्साइन भिड्ने 
पालिका स्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा कोइलाडी र को. बर्साइन भिड्ने 
प्रदेश स्तरिय हिरोकपको उपाधि पर्सालाई
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता  अनलाइन प्रणालीद्वारा गरिने प्रतिबद्धता
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता  अनलाइन प्रणालीद्वारा गरिने प्रतिबद्धता
पत्रकार साहलाई हातपात गर्ने पक्राउ 
पत्रकार साहलाई हातपात गर्ने पक्राउ 
मधेश प्रदेश सरकारबाट जनमत बाहिरियो, समर्थन पनि फिर्ता 
मधेश प्रदेश सरकारबाट जनमत बाहिरियो, समर्थन पनि फिर्ता