विद्युत हुकिङ गरि चोरी गर्ने ६ जना पक्राउ

राजविराज राजविराज
|
मंगलबार, चैत्र २८, २०७९
|
|
४७ पटक हेरिएको
Shares
विद्युत हुकिङ गरि चोरी गर्ने ६ जना पक्राउ

सारांश

  •     बिद्युत प्राधिकरण बितरण केन्द्र राजविराज तथा जिल्ला प्रहरी कार्यालयबाट खटेको संयुक्र टोलीले छिन्नमस्ता गाउँपालिका ४ लालापट्टीबाट रामचन्द्र रजक, राजेन्द्र प्रसाद यादव र शत्रुहन यादवलाई पक्राउ गरेको हो ।
  •       यस्तै सोही गाउँपालिकाको वडा नं.
  • ५ लोखरमबाट शिवशंकर पण्डित, गंगा सुतिहार र गणेश मेहता पनि पक्राउ परेका छन् ।

दैनिक समाचारदाता
राजविराज, २८ चैत । 

    सप्तरीको छिन्नमस्ता गाउँपालिमा मंगलबार बिहान विद्युत हुकिङ गरेर चोरी गरिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । 
    बिद्युत प्राधिकरण बितरण केन्द्र राजविराज तथा जिल्ला प्रहरी कार्यालयबाट खटेको संयुक्र टोलीले छिन्नमस्ता गाउँपालिका ४ लालापट्टीबाट रामचन्द्र रजक, राजेन्द्र प्रसाद यादव र शत्रुहन यादवलाई पक्राउ गरेको हो । 
    यस्तै सोही गाउँपालिकाको वडा नं. ५ लोखरमबाट शिवशंकर पण्डित, गंगा सुतिहार र गणेश मेहता पनि पक्राउ परेका छन् । 
    बिद्युत पोलमा हुक लगाई बत्ति बालिरहेको अवस्थामा पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको डिएसपी नरेश कुमार सिंहले जानकारी दिए । 
    उनीहरुबाट प्रति व्यक्ति जरिवाना वापत १५ हजार ५ सय रुँपैया असुली तथा भविष्यमा यस्ता गल्ति नदोहराउने शर्तमा रिहा गरिने प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६ महिनादेखी औषधी अभाव रहेको स्वास्थ्य  चौकीमा धर्मी हल्फाद्वारा औषधी प्रदान 

छोरीको जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण

मधेश सरकारबाट बाहिरियो नेकपा एकीकृत समाजवादी

कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित

वडा कार्यालयको ताला फुटाइयो, पीडित पक्षद्वारा आन्दोलन चर्काउने चेतावनी

छिन्नमस्ता मधेश प्रदेशको तेश्रो बालविवाह मुक्त पालिका 

कोशीमा मृत फेला परेका पुरुषको पहिचान खुलेन 

बजाज युथ र छिन्नमस्ता बरहीबिरपुर सेमिफाईनलमा प्रवेश

पानीको निकास हुन नसक्दा मिथिला टोलवासी समस्यामा 

सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?