दैनिक समाचारदाता
राजविराज, १८ साउन ।
मामा घर आएका एक सात वर्षिय बालकको पोखरीमा डुबेर सोमबार ज्यान गएको छ ।
राजबिराज नगरपालिका वडा नं. १ चनौरा रामटोलमा रहेको पोखरीमा डुबेर मामा घर आएका सप्तरीकै राजगढ गाउँपालिका ३ नर्घो निवासी घुरन रामका ७ वर्षिय छोरा उमेश रामको ज्यान गएको हो ।
प्रहरीका अनुसार पोखरीमा नुहाउने क्रममा उनको मृत्यु भएको हो । यता मृतकको शव पोष्टमार्टमका लागी राजबिराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा ल्याइएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मामा घर आएका सात वर्षिय बालकको पोखरीमा डुबेर ज्यान गयो
सारांश
- राजबिराज नगरपालिका वडा नं.
- १ चनौरा रामटोलमा रहेको पोखरीमा डुबेर मामा घर आएका सप्तरीकै राजगढ गाउँपालिका ३ नर्घो निवासी घुरन रामका ७ वर्षिय छोरा उमेश रामको ज्यान गएको हो ।
- प्रहरीका अनुसार पोखरीमा नुहाउने क्रममा उनको मृत्यु भएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया