लागु औषधसहित भारतीय नागरिक पक्राउ

राजविराज राजविराज
|
सोमबार, भाद्र ३०, २०७६
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  •     प्रहरी चौकी तिलाठीबाट खटिएको चेकीङ टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको को.
  • १६प.
  • ९१७४ नम्बरको मोटरसाइकलमा सबार भारतको बिहार राज्य अन्रतगत सुपौल कुनौली पन्चायत ५ बस्ने ४७ वर्षिय दया शंकर साहलाई लागुऔषध सहित पक्राउ गरेको हो ।

दैनिक समाचारदाता
राजविराज, २९ भदौं । 
    सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका १४ बोरीयाघाटबाट प्रहरीले लागुऔषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । 
    प्रहरी चौकी तिलाठीबाट खटिएको चेकीङ टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको को.१६प. ९१७४ नम्बरको मोटरसाइकलमा सबार भारतको बिहार राज्य अन्रतगत सुपौल कुनौली पन्चायत ५ बस्ने ४७ वर्षिय दया शंकर साहलाई लागुऔषध सहित पक्राउ गरेको हो । 
    पक्राउ परेका साहको साथबाट प्रहरीले बुप्रेनोफाइन ३० एम्पुल, फेनारगन ३० एम्पुल र डाइजेपाम ३० एम्पुुल बरामद गरेको छ । यता प्रहरीले साहविरुद्ध जिल्ला अदालत सप्तरीमा मुद्दा दर्ता गरि आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विवाहपञ्चमीको रौनक
विवाहपञ्चमीको रौनक
कन्या छात्रावास १५ दिनभित्र मविव क्याम्पसलाई हस्तान्तरण गर्न माग
कन्या छात्रावास १५ दिनभित्र मविव क्याम्पसलाई हस्तान्तरण गर्न माग
भन्सार छलिका सामानसहित दुई मोटरसाइकल र आधा दर्जन साइकल प्रहरी नियन्त्रणमा 
भन्सार छलिका सामानसहित दुई मोटरसाइकल र आधा दर्जन साइकल प्रहरी नियन्त्रणमा 
प्रदेशसभा सदस्य कर्णद्वारा शैक्षिक सामग्री वितरण
प्रदेशसभा सदस्य कर्णद्वारा शैक्षिक सामग्री वितरण
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका सप्तरीका तीन जनाको एकै दिन मृत्यु,  मृतक तीनैको स्वाब संकलन गरि परिक्षण गरिँदै
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका सप्तरीका तीन जनाको एकै दिन मृत्यु,  मृतक तीनैको स्वाब संकलन गरि परिक्षण गरिँदै
नयाँ एसपीको पहिलो प्राथमिकता शान्ति सुरक्षा र दोश्रो चोरी तस्करी नियन्त्रण
नयाँ एसपीको पहिलो प्राथमिकता शान्ति सुरक्षा र दोश्रो चोरी तस्करी नियन्त्रण
ट्याक्टरको ठक्करबाट घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु
ट्याक्टरको ठक्करबाट घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु
कोरोनाको संक्रमणबाट मृत्यु भएको शरीरको व्यवस्थापन बारे सेनाको अभ्यास
कोरोनाको संक्रमणबाट मृत्यु भएको शरीरको व्यवस्थापन बारे सेनाको अभ्यास
सबैले देशको लागि सोच्नै पर्छ ः महाबीर पुन
सबैले देशको लागि सोच्नै पर्छ ः महाबीर पुन
सप्तरीकै सर्वाधिक पुरस्कार राशीको बिजेता बन्यो बजाज खडक वारिर्यस
सप्तरीकै सर्वाधिक पुरस्कार राशीको बिजेता बन्यो बजाज खडक वारिर्यस