ट्याक्टरको ठक्करबाट घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु

राजविराज राजविराज
|
आइतबार, चैत्र २६, २०७९
|
|
२७ पटक हेरिएको
Shares
ट्याक्टरको ठक्करबाट घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु

सारांश

  •     सो नगरपालिका ३ लक्ष्मीपुर निवासी गोबिन्द न्यौपानेको घरमा ज्याला मजदुरी गर्दै बस्दै आईरहेको ५४ वर्षिया गोमा कुमारी दाहालको काठमाडौंस्थित सुस्मा मेमोरियल अस्पताल साखुमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो ।
  •       प्रहरीका अनुसार प्र.
  • २–०१–००१त.

दैनिक समाचारदाता
राजविराज, २६ चैत । 

    गत माघ २९ गते सप्तरीको सुरूङगा नगरपालिका ३ स्थित कदमाह गाईघाट सडक खण्डमा ट्याक्टरको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । 
    सो नगरपालिका ३ लक्ष्मीपुर निवासी गोबिन्द न्यौपानेको घरमा ज्याला मजदुरी गर्दै बस्दै आईरहेको ५४ वर्षिया गोमा कुमारी दाहालको काठमाडौंस्थित सुस्मा मेमोरियल अस्पताल साखुमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो । 
    प्रहरीका अनुसार प्र.२–०१–००१त.२४४६ न.को ट्याक्टर कदमाहतर्फ जाँदै हिडिरहेकी गोमालाई ठक्कर दिएको थियो । सो ठक्करबाट उनको दुबै खुट्टा र टाउकोमा चोट लागेको थियो । उनलाई तत्कालै उपचारका लागि माँ धमिनि अस्पताल लहान पठाईएकोमा थपउपचारका लागि काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अलिवकबाव सुलतानेट रेस्टुरेन्टमा सिटिजन्स बैंकका ग्राहकहरुले विशेष छुट पाउने 
अलिवकबाव सुलतानेट रेस्टुरेन्टमा सिटिजन्स बैंकका ग्राहकहरुले विशेष छुट पाउने 
नुहाउने क्रममा पोखरीमा डुबेर बालकको ज्यान गयो
नुहाउने क्रममा पोखरीमा डुबेर बालकको ज्यान गयो
सेना बिपद् प्रतिकार्यका लागि उच्च सतर्क र तयारी अवस्थामा बस्नु पर्छ ः मन्त्री लेखी
सेना बिपद् प्रतिकार्यका लागि उच्च सतर्क र तयारी अवस्थामा बस्नु पर्छ ः मन्त्री लेखी
औषधी छर्कन गएको नगरपालिकाको टिपर तोडफोड
औषधी छर्कन गएको नगरपालिकाको टिपर तोडफोड
पाँच वर्ष अघि नाबालकको हत्यामा  संलग्न फरार सबालक पक्राउ 
पाँच वर्ष अघि नाबालकको हत्यामा  संलग्न फरार सबालक पक्राउ 
अग्निपीडितसँग गरिएको प्रतिबद्धता कहिले पुरा हुने !
अग्निपीडितसँग गरिएको प्रतिबद्धता कहिले पुरा हुने !
शिक्षा क्षेत्रको स्तरबृद्धिका लागि बिद्यालयमा मर्मत सम्भार र रंगरोगन
शिक्षा क्षेत्रको स्तरबृद्धिका लागि बिद्यालयमा मर्मत सम्भार र रंगरोगन
सावा व्याज चुक्ता गरेपनि धितो फिर्ता  नगरेको आरोप मिटरब्याजी साह पक्राउ
सावा व्याज चुक्ता गरेपनि धितो फिर्ता  नगरेको आरोप मिटरब्याजी साह पक्राउ
१८ केजिको वारबेल उचालेर मन्त्री साहद्वारा  भारोत्तोलन प्रतियोगिताको उद्घाटन
१८ केजिको वारबेल उचालेर मन्त्री साहद्वारा  भारोत्तोलन प्रतियोगिताको उद्घाटन
झुन्डिएको अवस्थामा  शव फेला
झुन्डिएको अवस्थामा  शव फेला