पोखरीमा डुबेर बालकको ज्यान गयो

राजविराज राजविराज
|
मंगलबार, भाद्र २८, २०७९
|
|
२५ पटक हेरिएको
Shares
पोखरीमा डुबेर बालकको ज्यान गयो

सारांश

  •     सो नगरपालिका वडा नं.
  • ७ भगवतपुर निवासी सचिन्द्र सदाको ५ वर्षिय छोरा सुदिपकुमार सदाको पोखरीमा खेल्ने क्रममा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •       प्रहरीका अनुसार स्थानिय बसन्त सरदारको जग्गामा बनाइएको पोखरीमा बालक सदा डुबेर बिरामी हुँदा उपचारका लागि राजविराजस्थ्ति छिन्नमस्ता अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, २८ भदौ । 

    सप्तरीको शम्भुनाथ नगरपालिकामा मंगलबार पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ । 
    सो नगरपालिका वडा नं. ७ भगवतपुर निवासी सचिन्द्र सदाको ५ वर्षिय छोरा सुदिपकुमार सदाको पोखरीमा खेल्ने क्रममा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    प्रहरीका अनुसार स्थानिय बसन्त सरदारको जग्गामा बनाइएको पोखरीमा बालक सदा डुबेर बिरामी हुँदा उपचारका लागि राजविराजस्थ्ति छिन्नमस्ता अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए । 
    मृतक बालकको बुबा बैदेशिक रोजगारमा रहेको तथा आमा घटनाका समयमा तरकारी लिन गोलबजार गएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तीन सय विद्यार्थीहरुलाई लागुऔषधबिरुद्ध सचेतनामूलक प्रशिक्षण 
तीन सय विद्यार्थीहरुलाई लागुऔषधबिरुद्ध सचेतनामूलक प्रशिक्षण 
जनमतको अगुवाई कृषि औजारसहित मलखाद माग्दै किसान उत्रे सडकमा
जनमतको अगुवाई कृषि औजारसहित मलखाद माग्दै किसान उत्रे सडकमा
बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
निजामति दिवसमा बलान बिहुलका तीन विद्यालयलाई कम्प्युटर प्रदान
निजामति दिवसमा बलान बिहुलका तीन विद्यालयलाई कम्प्युटर प्रदान
सवारी दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते
सञ्चार क्षेत्रका महत्वपूर्ण कामहरु अगाडि बढाउन कानून संशोधन एवं परिमार्जन आवश्यक
सञ्चार क्षेत्रका महत्वपूर्ण कामहरु अगाडि बढाउन कानून संशोधन एवं परिमार्जन आवश्यक
पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
दश महिनापछि खेलकुदको ताला खुल्यो
दश महिनापछि खेलकुदको ताला खुल्यो
प्रहरीद्वारा सचेतनाका लागि विद्यालय कक्षा संचालन
प्रहरीद्वारा सचेतनाका लागि विद्यालय कक्षा संचालन
युवकको हत्या भएको भन्दै सुक्ष्म अनुसन्धान गर्न माँग,  प्रहरी टोलीबाट त्रसित भई बृद्धाको मृत्यु
युवकको हत्या भएको भन्दै सुक्ष्म अनुसन्धान गर्न माँग, प्रहरी टोलीबाट त्रसित भई बृद्धाको मृत्यु