बाख्राले चार आँखा र दुई टाउके पाठो जन्माए 

राजविराज राजविराज
|
मंगलबार, चैत्र ७, २०७९
|
|
७१ पटक हेरिएको
Shares
बाख्राले चार आँखा र दुई टाउके पाठो जन्माए 

सारांश

  •     सो वडाको मलेठस्थित मानैन यादवले पालेको बाख्राले मंगलवार विहान २ मुख र ४ आँखा भएको पाठो जन्माएपछी हेर्न आउनको भीड लाग्न थालेको छ ।
  •       बाख्राले २ पाठो जन्माएकोमा एउटा सामान्य रहेपनि अर्काेको २ वटा टाउको र ४ आखाँ रहेका छन् ।
  • दुईटै मुखबाट चम्चाले दुध खुवाएर पाठोको हेरचार थालिएको कृषक यादवले सुनाए ।

दैनिक समाचारदाता
राजविराज, ७ चैत ।

    राजविराज नगरपालिका वडा नं. ९ स्थित एक कृषकले पालेको बाख्राले अनौठो पाठो जन्माएको छ ।
    सो वडाको मलेठस्थित मानैन यादवले पालेको बाख्राले मंगलवार विहान २ मुख र ४ आँखा भएको पाठो जन्माएपछी हेर्न आउनको भीड लाग्न थालेको छ । 
    बाख्राले २ पाठो जन्माएकोमा एउटा सामान्य रहेपनि अर्काेको २ वटा टाउको र ४ आखाँ रहेका छन् । दुईटै मुखबाट चम्चाले दुध खुवाएर पाठोको हेरचार थालिएको कृषक यादवले सुनाए । पाठोको तौल ५ कजी छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अख्तियार बिरुद्ध जसपाको प्रदर्शन
अख्तियार बिरुद्ध जसपाको प्रदर्शन
शारिरीक रुपमा पूर्ण अपाङ्गता रहेका  बौना दासलाई घर हस्तान्तरण
शारिरीक रुपमा पूर्ण अपाङ्गता रहेका  बौना दासलाई घर हस्तान्तरण
सप्तरीमा राष्ट्रिय परिचयपत्र बितरण कार्य सुरु, हालसम्म २७ हजार डाटा इन्ट्री
सप्तरीमा राष्ट्रिय परिचयपत्र बितरण कार्य सुरु, हालसम्म २७ हजार डाटा इन्ट्री
विपद् ब्यवस्थापन समिति गठन
विपद् ब्यवस्थापन समिति गठन
मधेश प्रदेश सरकारद्वारा शहिद  परिवारलाई मासिक २१ हजार दिने
मधेश प्रदेश सरकारद्वारा शहिद  परिवारलाई मासिक २१ हजार दिने
पविमाविमा दाताहरुको नामाबली भएको शिलालेख अनावरणका साथै आयव्यय सार्वजनिक
पविमाविमा दाताहरुको नामाबली भएको शिलालेख अनावरणका साथै आयव्यय सार्वजनिक
मठमन्दिरमा तोडफोड तथा पुजारीमाथी दुव्र्यबहार बढेको भन्दै हिन्दुवादी संगठनद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
मठमन्दिरमा तोडफोड तथा पुजारीमाथी दुव्र्यबहार बढेको भन्दै हिन्दुवादी संगठनद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
ग्यास चुल्होको पाइप लिक भइ आगलागि हुँदा एक जना घाइते 
ग्यास चुल्होको पाइप लिक भइ आगलागि हुँदा एक जना घाइते 
दुई मोटरसाईकल ठोकिएर सडकमा हुत्तिएका चालकको ट्रकले किचेर मृत्यु
दुई मोटरसाईकल ठोकिएर सडकमा हुत्तिएका चालकको ट्रकले किचेर मृत्यु
सप्तरीमा ५४ जना कोरोना संक्रमित, आइसोलेशन बेडको अभावमा क्वारेन्टाइनमै संक्रमित
सप्तरीमा ५४ जना कोरोना संक्रमित, आइसोलेशन बेडको अभावमा क्वारेन्टाइनमै संक्रमित