दैनिक समाचारदाता
राजविराज, २४ मंसिर ।
७५ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आइतबार सहिद परिवारलाई राहत प्रदान गरिएको छ ।
तराई मधेश महिला फाउण्डेशन नेपालकी अध्यक्ष सुनिता साहले आफ्नो व्यक्तिगत खर्चमा राजविराज वडा नं. ९ मलेठका सहिद परिवारलाई सो राहत प्रदान गरिन् ।
मलेठ घटनाका सहिद बिरेन्द्र महतोकी पत्नि रन्जना महतोलाई अध्यक्ष साहले एक बोरा चामल तथा बच्चाहरुका लागि कपी पेन्सिल, पेन लगायतका स्टेशनरी सामान प्रदान गरिन् ।
यसअघि पनि अध्यक्ष साहले विभिन्न विपन्न वर्ग, अपाङ्गता भएका व्यक्तिहरु लगायतलाई राहत प्रदान गर्दै आइरहेकी छिन् ।
सहिद परिवारलाई राहत प्रदान
सारांश
- तराई मधेश महिला फाउण्डेशन नेपालकी अध्यक्ष सुनिता साहले आफ्नो व्यक्तिगत खर्चमा राजविराज वडा नं.
- ९ मलेठका सहिद परिवारलाई सो राहत प्रदान गरिन् ।
- मलेठ घटनाका सहिद बिरेन्द्र महतोकी पत्नि रन्जना महतोलाई अध्यक्ष साहले एक बोरा चामल तथा बच्चाहरुका लागि कपी पेन्सिल, पेन लगायतका स्टेशनरी सामान प्रदान गरिन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव
लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय
गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु
जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
प्रतिक्रिया
० प्रतिक्रिया