३० वर्ष पछी सडक निर्माण

राजविराज राजविराज
|
शनिबार, फाल्गुन ६, २०७९
|
|
६७ पटक हेरिएको
Shares
३० वर्ष पछी सडक निर्माण

सारांश

  •     राजबिराज वडा २ स्थित भलुवाही बस्ती हुँदै बसपार्क जोड्ने उक्त वाटो निर्माण भएपछि स्थानियवासी खुशी भएका छन ।
  • राजदेबी सडक खण्ड अन्तर्गत बसपार्क, पुरानो सलाई मिल हुँदै भलुवाही नदि देखी गजेन्द्र चौकसम्म सिधा जोडने उक्त एक मात्र बाटो निर्माण भएपछि स्थानियवासीखुशी भएका हुन ।
  •       विगत ३० वर्ष देखी चलनचल्तिमा रहेपनि बाटो जिर्ण हुदा समस्या झेली रहेका थियौ, स्थानीयवासी पवन मिश्राले भने– अहिले सडक ढलान निर्मण कार्य सम्पन्न भएपछी बर्षाे देखीको सपना पुरा भएको छ ।

दैनिक समाचारदाता
राजविराज, ५ फागुन । 

    तीन दशकको लामो पखाईपछी राजविराजको भलुवाही बस्ती हुँदै बसपार्क जोड्ने सडक निर्माण भएको छ । 
    राजबिराज वडा २ स्थित भलुवाही बस्ती हुँदै बसपार्क जोड्ने उक्त वाटो निर्माण भएपछि स्थानियवासी खुशी भएका छन । राजदेबी सडक खण्ड अन्तर्गत बसपार्क, पुरानो सलाई मिल हुँदै भलुवाही नदि देखी गजेन्द्र चौकसम्म सिधा जोडने उक्त एक मात्र बाटो निर्माण भएपछि स्थानियवासीखुशी भएका हुन । 
    विगत ३० वर्ष देखी चलनचल्तिमा रहेपनि बाटो जिर्ण हुदा समस्या झेली रहेका थियौ, स्थानीयवासी पवन मिश्राले भने– अहिले सडक ढलान निर्मण कार्य सम्पन्न भएपछी बर्षाे देखीको सपना पुरा भएको छ । 
    सडक बोर्ड तथा राजबिराज नगरपालिकाको ५० लाखको लगानीमा उक्त सडक निर्माण कार्य सम्पन्न भएको कावा नगरप्रमुख ईसरत परविनले बताईन । 
    पाँच मिटर चौडाई र २ सय मिटर लम्बाइ  भएको उक्त सडकको शुक्रवार कावा प्रमुख इशरत परविन, प्रमुख प्रशासकिय अधिकृत सोनु कुमार सोनु, वडा अध्यक्ष अरुण यादव, योजना अधिकृत मनोज यादव, उपभोक्ता समितीका अध्यक्ष मिरा देवी साह, सचिव शम्भु प्रसाद देव लगायतको टोलीले निरिक्षण गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराजमा खुल्यो शैक्षिक परामर्श केन्द्र
राजविराजमा खुल्यो शैक्षिक परामर्श केन्द्र
नाबालिका माथी ६८ वर्षिय  बृद्धद्वारा यौन दुव्र्यबहार
नाबालिका माथी ६८ वर्षिय  बृद्धद्वारा यौन दुव्र्यबहार
सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी 
सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी 
भारतीय व्यापारी निराश, सप्तरीका व्यापारी खुशी
भारतीय व्यापारी निराश, सप्तरीका व्यापारी खुशी
स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु 
स्कारपिओले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु 
उपाध्यक्षका श्रीमानद्वारा कर्मचारीलाई हातखुट्टा  काट्ने धम्की, बिरोधमा कार्यालय बन्द
उपाध्यक्षका श्रीमानद्वारा कर्मचारीलाई हातखुट्टा  काट्ने धम्की, बिरोधमा कार्यालय बन्द
बिडी पिउन नदिएपछि मागन्तेको हत्या
बिडी पिउन नदिएपछि मागन्तेको हत्या
सप्तरीमा १ सय २ मध्ये २० जना महिला उम्मेदवार, पार्टीको टिकटबाट मात्र ७ जना तथा १३ जनाको स्वतन्त्र उम्मेदवारी
सप्तरीमा १ सय २ मध्ये २० जना महिला उम्मेदवार, पार्टीको टिकटबाट मात्र ७ जना तथा १३ जनाको स्वतन्त्र उम्मेदवारी
सबल नेपालले दर खाने कार्यक्रम मनायो
सबल नेपालले दर खाने कार्यक्रम मनायो
सबल नेपालको २० औं साधारणसभा सम्पन्न
सबल नेपालको २० औं साधारणसभा सम्पन्न

छुटाउनुभयो कि ?

उवा संघको अध्यक्ष पदका लागि ५१ हजार उम्मेदवारी शुल्क, अध्यक्षमा निवर्तमान अध्यक्ष अग्रवालको मात्र उम्मेदवारी, वाणिज्य  उपाध्यक्ष र महासचिवमा दुई–दुई जनाले गराए मनोनयन दर्ता 

उवा संघको अध्यक्ष पदका लागि ५१ हजार उम्मेदवारी शुल्क, अध्यक्षमा निवर्तमान अध्यक्ष अग्रवालको मात्र उम्मेदवारी, वाणिज्य  उपाध्यक्ष र महासचिवमा दुई–दुई जनाले गराए मनोनयन दर्ता 

चिकित्सकको लापरबाहीले महिलाको मत्यु भएको भन्दै प्रदर्शन

चिकित्सकको लापरबाहीले महिलाको मत्यु भएको भन्दै प्रदर्शन

भण्डारण गरिराखेको २१ क्विन्टल  गाँजासहित दुई  पक्राउ 

भण्डारण गरिराखेको २१ क्विन्टल  गाँजासहित दुई  पक्राउ 

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी