रुपनी गाउँपालिकाद्वारा रक्तदान, गोष्ठीलगायत कार्यक्रमको आयोजना

राजविराज राजविराज
|
शुक्रबार, फाल्गुन २४, २०७५
|
|
२२ पटक हेरिएको
Shares
रुपनी गाउँपालिकाद्वारा रक्तदान, गोष्ठीलगायत कार्यक्रमको आयोजना

सारांश

  •     रुपनी गाउँपालिकाको आयोजनामा “लैङ्गिक समानताको लागि समान सोच र व्यवहार, समृद्धिको आधार“ नारासहित १०९ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा १२ जनाले रक्तदान गरेका छन् ।
  •       सो रक्तदान कार्यक्रममा पिताम्बर यादव, मिथिलेश यादव, सन्तोष कुमार चौधरी, प्रदिप राई, कालिप्रसाद यादव, रामसुन्दर थापा, गोमा पौडेल, रमेश कुमार यादव, बिरेन्द्र कुमार चौधरी, गिरधर कुमार मेहता, लक्ष्मण यादव र पुष्पा श्रेष्ठले रक्तदान गरेका छन् ।
  •       यस्तै गाउँपालिका उपाध्यक्ष बेचनी कुमारी सरदारको अध्यक्षतमा तथा गाउँपालिका अध्यक्ष हरेराम यादवको प्रमुख आतिथ्यमा आयोजित भेला तथा गोष्ठीको आयोजना गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २४ फागुन । 
    अन्तराष्ट्रिय महिला दिवसको अवसरमा शुक्रबार सप्तरीको रुपनी गाउँपालिकामा रक्तदान, गोष्ठीलगायत विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । 
    रुपनी गाउँपालिकाको आयोजनामा “लैङ्गिक समानताको लागि समान सोच र व्यवहार, समृद्धिको आधार“ नारासहित १०९ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा १२ जनाले रक्तदान गरेका छन् । 
    सो रक्तदान कार्यक्रममा पिताम्बर यादव, मिथिलेश यादव, सन्तोष कुमार चौधरी, प्रदिप राई, कालिप्रसाद यादव, रामसुन्दर थापा, गोमा पौडेल, रमेश कुमार यादव, बिरेन्द्र कुमार चौधरी, गिरधर कुमार मेहता, लक्ष्मण यादव र पुष्पा श्रेष्ठले रक्तदान गरेका छन् । 
    यस्तै गाउँपालिका उपाध्यक्ष बेचनी कुमारी सरदारको अध्यक्षतमा तथा गाउँपालिका अध्यक्ष हरेराम यादवको प्रमुख आतिथ्यमा आयोजित भेला तथा गोष्ठीको आयोजना गरिएको छ । 
    सो अवसरमा म्युजिकल चेयर समेतको आयोजना गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । सोही अवसरमा धर्मी हल्फा महिला विकास क्लब राजविराजले सहिद नागेश्वर यादव र खुशिलाल यादवकी पत्निलाई ब्लायङकेट तथा जनजागृती नेपाल नामक संस्थाले साडी प्रदान गरेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विवादका बीच विश्वविद्यालय भवनको शिलान्यास झडपमा शिक्षा मन्त्री, सांसदसहित एक दर्जन घाइते
विवादका बीच विश्वविद्यालय भवनको शिलान्यास झडपमा शिक्षा मन्त्री, सांसदसहित एक दर्जन घाइते
चिसोका कारण थप चार दिन विद्यालय बन्द 
चिसोका कारण थप चार दिन विद्यालय बन्द 
भेन्टिलेटर संचालन र पिसिआर परिक्षणको दायरा बढाउन माग गर्दै अस्पताल गेटमा प्रदर्शन
भेन्टिलेटर संचालन र पिसिआर परिक्षणको दायरा बढाउन माग गर्दै अस्पताल गेटमा प्रदर्शन
वर्तमान सरकार अधिनायकवादतर्फ उन्मूख ः उपसभापति निधी
वर्तमान सरकार अधिनायकवादतर्फ उन्मूख ः उपसभापति निधी
दुर्घटना दुईको मृत्यु
दुर्घटना दुईको मृत्यु
त्रियुगा सहकारीले ५० औं स्थापना  दिवसमा मनायो स्वर्ण जयन्ती
त्रियुगा सहकारीले ५० औं स्थापना  दिवसमा मनायो स्वर्ण जयन्ती
प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताका लागि प्रदेश २ महिला क्रिकेट टोलीको बिदाई
प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताका लागि प्रदेश २ महिला क्रिकेट टोलीको बिदाई
बिक्री वा बैंकमा धितो राख्न नपाउँदा पाँच हजार भन्दा बढी पीडित उधोगी व्यवसायी र परिवार फेरी आन्दोलनमा,  उद्योग बाणिज्य संघद्वारा आन्दोलन परिचालनका लागी ५१ हजार सहयोग
बिक्री वा बैंकमा धितो राख्न नपाउँदा पाँच हजार भन्दा बढी पीडित उधोगी व्यवसायी र परिवार फेरी आन्दोलनमा,  उद्योग बाणिज्य संघद्वारा आन्दोलन परिचालनका लागी ५१ हजार सहयोग
पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
रोकिराखेको टिपरमा मोटरसाइकल  ठोकिदा चालकको मृत्यु 
रोकिराखेको टिपरमा मोटरसाइकल  ठोकिदा चालकको मृत्यु