बिउ, मल, खादको व्यवस्था गर्न माग

राजविराज राजविराज
|
बिहिबार, मंसिर २३, २०७८
|
|
२६ पटक हेरिएको
Shares
बिउ, मल, खादको व्यवस्था गर्न माग

सारांश

  •     सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा बिहीबार केन्द्रका नगर अध्यक्ष राहुल मण्डलले ज्ञापन पत्र बुझाउँदै कालोबजारी हुने गरेको तथा खेती समयमै गर्नु पर्ने किसानहरूको बाध्यता पनि त्यतिकै रहेको हुदा सहजै बिउ, मल, खाद्य उपलब्ध नभएकोले किसानहरू सास्ती भोग्नु परेको साथै मार्कामा पर्ने जनाइएको छ ।
  •       किसानहरुको नाममा करोडौं, अरवौं रकम खर्च हुने, कृषि प्रधान देशमा व्यवस्था परिवर्तन भई तिन तहको सरकार गठन भई स्थानिय सरकारको पाँच बर्ष बित्न लाग्दा समेत स्थानीय सरकारले लिनुपर्ने दायित्व र गर्नु पर्ने कार्य नगरेको ज्ञापनपत्रमा उल्लेख छ ।
  •       नगरपालिकाले किसानहरूका लागि प्रतिबद्ध भएर संघ, संस्था, सहकारी तथा व्यपारीहरूलाई दिएको सिफारिस अनुरूप बिउ, मल, खाद किसानहरू पाउनुपर्ने भन्दै नगरपालिकाका निमित्त प्रमुख रामदेव यादवलाई आग्रहसहितको पत्र बुझाइएको हो ।

दैनिक समाचारदाता
राजविराज, २३ मंसिर । 
    किसानहरू गहु बालीका निम्ति खेत तयार गरे पनि नगर भित्र सहजरूपमा उपलब्ध हुने बिउ, मल, खादको व्यवस्था गर्न नेकपा माओवादी केन्द्र हनुमाननगरले माग गरेको छ ।
    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा बिहीबार केन्द्रका नगर अध्यक्ष राहुल मण्डलले ज्ञापन पत्र बुझाउँदै कालोबजारी हुने गरेको तथा खेती समयमै गर्नु पर्ने किसानहरूको बाध्यता पनि त्यतिकै रहेको हुदा सहजै बिउ, मल, खाद्य उपलब्ध नभएकोले किसानहरू सास्ती भोग्नु परेको साथै मार्कामा पर्ने जनाइएको छ । 
    किसानहरुको नाममा करोडौं, अरवौं रकम खर्च हुने, कृषि प्रधान देशमा व्यवस्था परिवर्तन भई तिन तहको सरकार गठन भई स्थानिय सरकारको पाँच बर्ष बित्न लाग्दा समेत स्थानीय सरकारले लिनुपर्ने दायित्व र गर्नु पर्ने कार्य नगरेको ज्ञापनपत्रमा उल्लेख छ । 
    नगरपालिकाले किसानहरूका लागि प्रतिबद्ध भएर संघ, संस्था, सहकारी तथा व्यपारीहरूलाई दिएको सिफारिस अनुरूप बिउ, मल, खाद किसानहरू पाउनुपर्ने भन्दै नगरपालिकाका निमित्त प्रमुख रामदेव यादवलाई आग्रहसहितको पत्र बुझाइएको हो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार महासंघ सप्तरीकी उपाध्यक्ष दाहाल सम्मानित  
राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार महासंघ सप्तरीकी उपाध्यक्ष दाहाल सम्मानित  
विद्यालयका विद्यार्थीलाई पोशाक वितरण
विद्यालयका विद्यार्थीलाई पोशाक वितरण
ईक्युवालिटी कपमा सप्तरी बिजयी
ईक्युवालिटी कपमा सप्तरी बिजयी
बालिका बलात्कारको आरोपितलाई आठ वर्ष कैद
बालिका बलात्कारको आरोपितलाई आठ वर्ष कैद
बालविवाह न्यूनीकरणका लागि प्रहरीसँग  जिल्ला स्तरीय अन्तरक्रिया सम्पन्न 
बालविवाह न्यूनीकरणका लागि प्रहरीसँग  जिल्ला स्तरीय अन्तरक्रिया सम्पन्न 
६ महिनादेखी औषधी अभाव रहेको स्वास्थ्य  चौकीमा धर्मी हल्फाद्वारा औषधी प्रदान 
६ महिनादेखी औषधी अभाव रहेको स्वास्थ्य  चौकीमा धर्मी हल्फाद्वारा औषधी प्रदान 
भुजिया तथा आलु चिप्स बनाउने तालिम सुरु
भुजिया तथा आलु चिप्स बनाउने तालिम सुरु
जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित
जसपा नेपालको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित
अशक्त तथा अस्पताल भर्ना रहेका जेष्ठ नागरिकलाई परिचयपत्र नविकरण
अशक्त तथा अस्पताल भर्ना रहेका जेष्ठ नागरिकलाई परिचयपत्र नविकरण
भन्सार छलिका सामानसहित दुई मोटरसाइकल र आधा दर्जन साइकल प्रहरी नियन्त्रणमा 
भन्सार छलिका सामानसहित दुई मोटरसाइकल र आधा दर्जन साइकल प्रहरी नियन्त्रणमा 

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह