अवैध रुपमा भारतबाट नेपालतर्फ भित्रयाइएका ४० वटा राँगा प्रहरी नियन्त्रणमा

राजविराज राजविराज
|
मंगलबार, श्रावण १२, २०७८
|
|
४४ पटक हेरिएको
Shares
अवैध रुपमा भारतबाट नेपालतर्फ भित्रयाइएका ४० वटा राँगा प्रहरी नियन्त्रणमा

सारांश

  •     सप्तरीको सुरुङ्गा नगरपालिका १० स्थित बलान खोला किनार हुदै भन्सार छलेर भारतबाट ल्याउदै गरेको ४० वटा राँगा प्रहरीले नियन्त्रणमा लिएको छ ।
  •       इलाका प्रहरी कार्यालय कडरबोनबाट खटेको प्रहरी टोलीलाई देख्नासाथ राँगा लिएर आउने ब्यक्ती फरार भएको र खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •       एक लाख ६० हजार मुल्याङ्कन गरिएको उ्रक्त राँगाहरु मंगलवारै आवश्यक कार्यावाहीका लागी तिलाठीस्थित राजविराज भन्सार कार्यालयमा बुझाइएको डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिएका छन ।

दैनिक समाचारदाता
राजविराज, १२ साउन । 
    अबैधरुपमा मंगलबार बिहान भारतबाट नेपालतर्फ भित्र्याइएको ४० वटा राँगा प्रहरीले नियन्त्रणमा लिएको छ । 
    सप्तरीको सुरुङ्गा नगरपालिका १० स्थित बलान खोला किनार हुदै भन्सार छलेर भारतबाट ल्याउदै गरेको ४० वटा राँगा प्रहरीले नियन्त्रणमा लिएको छ । 
    इलाका प्रहरी कार्यालय कडरबोनबाट खटेको प्रहरी टोलीलाई देख्नासाथ राँगा लिएर आउने ब्यक्ती फरार भएको र खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    एक लाख ६० हजार मुल्याङ्कन गरिएको उ्रक्त राँगाहरु मंगलवारै आवश्यक कार्यावाहीका लागी तिलाठीस्थित राजविराज भन्सार कार्यालयमा बुझाइएको डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिएका छन । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?