चाड पर्वलाई लक्षित गर्दै प्रहरीको एक वर्षे सुरक्षा योजना सार्वजनिक

राजविराज राजविराज
|
बुधबार, आश्विन ८, २०७६
|
|
४३ पटक हेरिएको
Shares
चाड पर्वलाई लक्षित गर्दै प्रहरीको एक वर्षे सुरक्षा योजना सार्वजनिक

सारांश

  •     जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै जिल्ला भरमा आगामी एक वर्षका लागि तय गरिएको रणनीतिक सुरक्षा योजना सार्वजनिक गरिएको हो ।
  •       आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक कृष्ण प्रसाईले आपराधिक गतिविधी नियन्त्रण, चाड पर्वको बेला हुने जुवा, तास, अत्याधिक मदिरा र लागु अँौषधको सेवन, सीमा क्षेत्रमा हुने राजश्व छलि, ट्राफिक व्यवस्थापनलगायतको क्षेत्रमा सुरक्षाको प्रत्याभूती गराउन आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिएका छन् ।
  •       उनले चाड पर्वका बेला हुन सक्ने आपराधिक क्रियाकलाप रोक्न तथा सबै क्षेत्रमा सुरक्षाको प्रत्याभुति गराउन एक वर्षे योजना बनाई अघि बढेको बताउँदै सुरक्षा सुधार्ने प्रहरीको प्रयासमा संचारकर्मीहरुको पनि सहयोग रहने अपेक्षा गरे ।

दैनिक समाचारदाता
राजविराज, ८ असोज । 
    सप्तरी प्रहरीले चाड पर्वलाई लक्षित गर्दै आगामी एक वर्षे सुरक्षा योजना सार्वजनिक गरेको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै जिल्ला भरमा आगामी एक वर्षका लागि तय गरिएको रणनीतिक सुरक्षा योजना सार्वजनिक गरिएको हो । 
    आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक कृष्ण प्रसाईले आपराधिक गतिविधी नियन्त्रण, चाड पर्वको बेला हुने जुवा, तास, अत्याधिक मदिरा र लागु अँौषधको सेवन, सीमा क्षेत्रमा हुने राजश्व छलि, ट्राफिक व्यवस्थापनलगायतको क्षेत्रमा सुरक्षाको प्रत्याभूती गराउन आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिएका छन् । 
    उनले चाड पर्वका बेला हुन सक्ने आपराधिक क्रियाकलाप रोक्न तथा सबै क्षेत्रमा सुरक्षाको प्रत्याभुति गराउन एक वर्षे योजना बनाई अघि बढेको बताउँदै सुरक्षा सुधार्ने प्रहरीको प्रयासमा संचारकर्मीहरुको पनि सहयोग रहने अपेक्षा गरे ।जिल्ला सुरक्षाका लागि जनशक्तिको अभाव भएपनि भएकै जनशक्तिको उच्चतम परिचालन गरि शान्ति सुरक्षा सुदृढ बनाउने उनको दाबी छ । 
    यस्तै धार्मिक स्थाल, अत्याधिक भिंडभाड हुने सार्वजनिक स्थल तथा सडक सुरक्षाका लागि पनि विशेष सुरक्षा प्रबन्ध मिलाएको उनले बताए । 
    यसैबीच जिल्लामा बि.स. २००९ सालदेखी विभिन्न अपराधमा संलग्न भई हालसम्म फरार अपराधीको संख्या ४ हजार ४ सय पुगेको जानकारी गराउँदै उनले फरार अपराधीको खोजि कार्यलाई पनि उच्च प्राथमिक्तामा राखेको बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्घटनामा एकको मृत्यु, एक गम्भिर
हात्ति आतंक चरम उत्कर्षमा जंगली हात्तिले चार दिनमा दुई महिलाको ज्यान लियो
हात्ति आतंक चरम उत्कर्षमा जंगली हात्तिले चार दिनमा दुई महिलाको ज्यान लियो
मन्त्री सोनलद्वारा नदी कटान क्षेत्र निरिक्षण
मन्त्री सोनलद्वारा नदी कटान क्षेत्र निरिक्षण
उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
झुटो विवरण पेस गरी नेपाली नागरिकता दिएको आरोपमा २६ जना बिरुद्ध पक्राउ पूर्जी जारि
झुटो विवरण पेस गरी नेपाली नागरिकता दिएको आरोपमा २६ जना बिरुद्ध पक्राउ पूर्जी जारि
भन्सार छलेर भण्डारण गरिएको लाखौं मुल्य बराबरको सामानहरु बरामद
भन्सार छलेर भण्डारण गरिएको लाखौं मुल्य बराबरको सामानहरु बरामद
संघीय ऐनका कारण चाहदा चाहदै पनी अनुकुल  काम गर्न सकिरहेको छैन् ः मन्त्री लेखी
संघीय ऐनका कारण चाहदा चाहदै पनी अनुकुल  काम गर्न सकिरहेको छैन् ः मन्त्री लेखी
लकडाउनको सदुपयोग गर्दै यूवाहरुले श्रमदानबाट बनाए सडक
लकडाउनको सदुपयोग गर्दै यूवाहरुले श्रमदानबाट बनाए सडक
दुई महिना बितिसक्दा पनि खेलकुदमा लगाइएको ताला खुलेन्, खेल गतिविधि ठप्प हुँदा ३५ लाख फ्रिज
दुई महिना बितिसक्दा पनि खेलकुदमा लगाइएको ताला खुलेन्, खेल गतिविधि ठप्प हुँदा ३५ लाख फ्रिज
खेलकुद कार्यालयमा ताला लगाइएको दुई सय दिन बित्यो
खेलकुद कार्यालयमा ताला लगाइएको दुई सय दिन बित्यो

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु