सामुदायिक बिद्यालय सरह  संस्थागत बिद्यालयलाई पनि सेवा सुबिधा दिने ः सामाजिक मन्त्री साह

राजविराज राजविराज
|
शुक्रबार, पौष २७, २०७५
|
|
३६ पटक हेरिएको
Shares
सामुदायिक बिद्यालय सरह  संस्थागत बिद्यालयलाई पनि सेवा सुबिधा दिने ः सामाजिक मन्त्री साह

सारांश

  •     प्याब्सन सप्तरीद्वारा शुक्रबार राजविराजमा आयोजित १४ औ साधारण सभामा बोल्दै मन्त्री साहले नीजि बिद्यालयले गुणस्तरिय शिक्षामा पु¥याएको योगदानलाई बिर्सन नसकिने भन्दै नीजि बिद्यालयलाई सक्दो सहयोग गर्ने बताए ।
  •     संस्थागत बिद्यालयमा अहिले लाखौ बिद्यार्थीहरू अध्ययन अध्यापन गरिरहेकोले गुणस्तरिय शिक्षामा पु¥याएको योगदानलाई बिर्सन नसकिने उनको भनाई छ ।
  •       मन्त्री साहले प्रदेश स्तरिय शिक्षा नीति ऐन ल्याउदाँ निजी बिद्यालयको हकहअधिकारलाई संस्थागत गर्न प्याब्सन लगायत अन्य शैक्षिक संस्थाहरूसँग सल्लाह गरी हातोमालो गरेर जाने प्रतिबद्धता व्यक्त गरे ।

दैनिक समाचारदाता
राजविराज, २७ पुुस ।
    प्रदेश २ का सामाजिक बिकास मन्त्री नवलकिशोर साहले सामुदायिक बिद्यालय सरह संस्थागत बिद्यालयलाई पनि सेवा सुबिधा दिने प्रतिबद्धता जनाएका छन् ।
    प्याब्सन सप्तरीद्वारा शुक्रबार राजविराजमा आयोजित १४ औ साधारण सभामा बोल्दै मन्त्री साहले नीजि बिद्यालयले गुणस्तरिय शिक्षामा पु¥याएको योगदानलाई बिर्सन नसकिने भन्दै नीजि बिद्यालयलाई सक्दो सहयोग गर्ने बताए ।
    संस्थागत बिद्यालयमा अहिले लाखौ बिद्यार्थीहरू अध्ययन अध्यापन गरिरहेकोले गुणस्तरिय शिक्षामा पु¥याएको योगदानलाई बिर्सन नसकिने उनको भनाई छ । 
    मन्त्री साहले प्रदेश स्तरिय शिक्षा नीति ऐन ल्याउदाँ निजी बिद्यालयको हकहअधिकारलाई संस्थागत गर्न प्याब्सन लगायत अन्य शैक्षिक संस्थाहरूसँग सल्लाह गरी हातोमालो गरेर जाने प्रतिबद्धता व्यक्त गरे ।
    सो अवसरमा प्याब्सनका केन्द्रीय सल्लाहकार टिकाराम पुरीले शिक्षाको गुणस्तरिय बढाउन नीजि क्षेत्रले खेलेको भुमिका ठुलो रहेकोले यसलाई थप प्रभावकारी बढाउनुपर्नेमा जोड दिए । उनले मुलुकमा ३० प्रतिशत नीजि विद्यालयले शिक्षा क्षेत्र ओगटेकाले सो बमोजिम सरकारले नीजि क्षेत्रलाई भेदभाव गरेको आरोप समेत लगाए ।
    प्याब्सनका केन्द्रीय उपाध्यक्ष अनिल कुमार झाले सरकारले रोजगारमुखि शिक्षा तर्फ नयाँ मोडालिटि ल्याई रोजगारमुखी शिक्षामा लगानी गर्नुुपर्नेमा जोड दिए । उनले सामुदायिक बिद्यालय सरह नीजिलाई पनि प्राबिधिक शिक्षा लागु गराउन सरकारको बिभेद कायम राखेको आरोप लगाए ।
    सो अवसरमा प्याब्सनका केन्द्रीय सल्लाहाकार डा.कमान्नद देबले तिनै तहले नीजि क्षेत्रमा २० लाख बिद्यार्थी, २ लाख शिक्षकलाई रोजगार दिन सफल भएको बताउदै उनले अनुशासित शिक्षा, गुणस्तरिय शिक्षा दिएका बिद्याथीहरू देश बिदेशमा मुलुकको नाम उच्च बनाएको जिकिर गरे ।
    प्याब्सन सप्तरीका अध्यक्ष डा.पंचदेब यादबको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा प्याब्सन सप्तरीका बरिष्ठ सल्लाहाकार पुष्प सटौला, केन्द्रीय सचिव भिमसेन केसी, आरबी कटुवाल, केन्द्रीय सदस्य निर्जला कोईराला, प्रदेश २ का अध्यक्ष मुरारी साह, उपाध्यक्ष, रिमा झा, निर्वाचन समिति संयोजक बिजयान्नद झा, पुर्व केन्द्रीय सदस्य डा चिरन्जिबिलाल देबलगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए भने कार्यक्रम प्याबशनका जिल्ला सचिव संजय शर्माले संचालन गरेका थिए ।
    सो जिल्ला अधिबेशनको शुक्रबारै सम्पन्न हुने बन्द सत्रवाट नयाँ कार्य समितिको चयन हुने प्याब्सन अध्यक्ष पंचदेब यादबले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्यतर्फ तिलाठी कोइलाडी गाउँपालिका जिल्लामा दोस्रो 
स्वास्थ्यतर्फ तिलाठी कोइलाडी गाउँपालिका जिल्लामा दोस्रो 
साझाको वृहत पुस्तक प्रर्दशनी सुरु
साझाको वृहत पुस्तक प्रर्दशनी सुरु
रसुवामा आएको बाढीका कारण एकै परिवारका तीन दाजुभाई  र आमा छोरासहित सप्तरीका ३२ जना सम्पर्कबिहीन
रसुवामा आएको बाढीका कारण एकै परिवारका तीन दाजुभाई  र आमा छोरासहित सप्तरीका ३२ जना सम्पर्कबिहीन
न्यायीक समितिको आदेशमा क्लिनिकमा ताल्चा
न्यायीक समितिको आदेशमा क्लिनिकमा ताल्चा
रुपनी पूर्णखोप सुनिश्चित पालिका घोषणा
रुपनी पूर्णखोप सुनिश्चित पालिका घोषणा
अनुमति लिएको भन्दा बढी आठ विद्यालयले कक्षा संचालन गर्दै
अनुमति लिएको भन्दा बढी आठ विद्यालयले कक्षा संचालन गर्दै
हराएका २६ जना मध्ये २० जना फेला
हराएका २६ जना मध्ये २० जना फेला
मृतक सवारी चालकका परिवारलाई आर्थिक सहयोग, मेसु झाद्वारा मृतक पत्नीलाई जागिर र छोराछोरीलाई पठनपाठन गराउने घोषणा
मृतक सवारी चालकका परिवारलाई आर्थिक सहयोग, मेसु झाद्वारा मृतक पत्नीलाई जागिर र छोराछोरीलाई पठनपाठन गराउने घोषणा
कर्मचारी र जनप्रतिनिधीको मिलेमतोमा  एक करोड बढीको अनियमितता
कर्मचारी र जनप्रतिनिधीको मिलेमतोमा  एक करोड बढीको अनियमितता
खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?