उद्योगि व्यवसायीको पेशागत हकहितका लागि सहयोग गर्ने साझा प्रतिबद्धता 

राजविराज राजविराज
|
शुक्रबार, जेठ २०, २०७९
|
|
६२ पटक हेरिएको
Shares
उद्योगि व्यवसायीको पेशागत हकहितका लागि सहयोग गर्ने साझा प्रतिबद्धता 

सारांश

  •     सप्तरी उद्योग बाणिज्य संघद्वारा शुक्रबार राजविराजमा १८ वटै पालिकाका नवनिर्वाचित पालिका प्रमुखहरुलाई सम्मान समारोहको आयोजना गरि यस्तो आग्रह गरेका हुन् ।
  •       कार्यक्रममा सबै पालिका प्रमुखहरुले जिल्लाको उद्योग व्यवसायलाई फस्टाउन, व्यवस्थित गर्न र उद्योगि व्यवसायीको पेशागत हकहितका लागि सहयोग गर्ने साझा प्रतिबद्धता व्यक्त गरेका छन् ।
  •       उनीहरुले विकास निर्माणका साथै आर्थिक मेरुदण्ड मानिएको उद्योग व्यवसायको विकासको लागि पनि आ–आफ्नो पालिकाबाट श्रोतसाधनले भ्याएसम्म सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

दैनिक समाचारदाता
राजविराज, २० जेठ । 
    उद्योग व्यवसायीहरुले सप्तरीका नवनिर्वाचित पालिका प्रमुखहरुसमक्ष जिल्लाको उद्योग व्यवसायको विकासका लागि सामूहिक पहल सुरु गर्न आग्रह गरेका छन् ।     
    सप्तरी उद्योग बाणिज्य संघद्वारा शुक्रबार राजविराजमा १८ वटै पालिकाका नवनिर्वाचित पालिका प्रमुखहरुलाई सम्मान समारोहको आयोजना गरि यस्तो आग्रह गरेका हुन् । 
    कार्यक्रममा सबै पालिका प्रमुखहरुले जिल्लाको उद्योग व्यवसायलाई फस्टाउन, व्यवस्थित गर्न र उद्योगि व्यवसायीको पेशागत हकहितका लागि सहयोग गर्ने साझा प्रतिबद्धता व्यक्त गरेका छन् । 
    उनीहरुले विकास निर्माणका साथै आर्थिक मेरुदण्ड मानिएको उद्योग व्यवसायको विकासको लागि पनि आ–आफ्नो पालिकाबाट श्रोतसाधनले भ्याएसम्म सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । 
    सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष लालबाबु प्रसाद अग्रवालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि राजविराज नगरपालिकाका पूर्वमेयर गोबिन्द सिंहले नवनिर्वाचित पालिका प्रमुखहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला संघ सप्तरीकी पहिलो अध्यक्ष पुष्पाको निधन
महिला संघ सप्तरीकी पहिलो अध्यक्ष पुष्पाको निधन
मोबाइलमा चिट्ठा परेको सन्देश आएपछि ठगिन महिला 
मोबाइलमा चिट्ठा परेको सन्देश आएपछि ठगिन महिला 
छुट्टाछुट्टै स्थानमा आगलािग हुँदा एक घर र काठ जलेर नष्ट 
छुट्टाछुट्टै स्थानमा आगलािग हुँदा एक घर र काठ जलेर नष्ट 
जनमत पार्टीद्वारा  मुख्यमन्त्रीको राजिनामा माग
जनमत पार्टीद्वारा  मुख्यमन्त्रीको राजिनामा माग
बिचौलिया र कालाबजारीयालाई कानूनी दायरामा ल्याउनुपर्छ
सबैको साथ र सहयोग लिएर अघि बढने
सबैको साथ र सहयोग लिएर अघि बढने
राजविराजका युवकको अपहरण गरि  फिरौती माग्ने तीन जना पक्राउ
राजविराजका युवकको अपहरण गरि  फिरौती माग्ने तीन जना पक्राउ
हिन्दु यूवा परिषद्को खडक नपामा समिति गठन
हिन्दु यूवा परिषद्को खडक नपामा समिति गठन
दिगो विकासका लागि शिक्षा  अपरिहार्य : आयोग सदस्य ठाकुर
दिगो विकासका लागि शिक्षा  अपरिहार्य : आयोग सदस्य ठाकुर
सरकारले तोकेको समर्थन मुल्यमा किसानले धान विक्रि गर्न नपाउँदा मर्कामा, बिचौलियाले सस्तोमा धान खरीद गरि बढी मुल्यमा बिक्रि गर्दै
सरकारले तोकेको समर्थन मुल्यमा किसानले धान विक्रि गर्न नपाउँदा मर्कामा, बिचौलियाले सस्तोमा धान खरीद गरि बढी मुल्यमा बिक्रि गर्दै