राजविराज÷सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. २ लौनियामा शनिबार बिहान भएको आगलागीमा पाँच घर जलेर नष्ट भएका छन ।
स्थानिय हरि किसुन मण्डलको गाईगोठबाट सल्केको आगोले छिमेकी बिजय मण्डल, रामरतन मण्डल, भरत साफी र बिन्देश्वर साफीको एक÷एक घर जलेर नष्ट भएको हो ।
वडा नं. २ अध्यक्ष कमल मण्डलका अनुसार आगलागिमा घरको अन्नपात, गरगहना, लत्ताकपडा, फर्निचर र अन्य सामान समेत जल्दा करिब २५ लाख बराबरको क्षति भएको छ ।
स्थानियवासीको मद्दतमा राजविराज नगरपालिकाबाट पुगेको बारुणयन्त्रले आगो नियन्त्रणमा लिएका छन् ।
आगलागीमा पाँच घर नष्ट
सारांश
- स्थानियवासीको मद्दतमा राजविराज नगरपालिकाबाट पुगेको बारुणयन्त्रले आगो नियन्त्रणमा लिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया