दैनिक समाचारदाता
राजविराज, १ फागुन ।
सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. ७ मोहनपुरस्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पश्चिमबाट पुर्वतर्फ जादै गरेको स.९प ८१९१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित हुँदा सोही नगरपालिका ११ निवासी २८ वर्षिय कपिल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटना पश्चात् मोटरसाइकल सडको बायाँपट्टी खस्दा गम्भिर घाईते भएकाले मोटरसाइकल चालक चौधरीलाई तत्काल उपचारका लागी गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा ल्याउदा गर्दा बाटोमै मृत्यु भएको हो ।
मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु
सारांश
- पश्चिमबाट पुर्वतर्फ जादै गरेको स.
- ९प ८१९१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित हुँदा सोही नगरपालिका ११ निवासी २८ वर्षिय कपिल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
- प्रहरीका अनुसार दुर्घटना पश्चात् मोटरसाइकल सडको बायाँपट्टी खस्दा गम्भिर घाईते भएकाले मोटरसाइकल चालक चौधरीलाई तत्काल उपचारका लागी गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा ल्याउदा गर्दा बाटोमै मृत्यु भएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया