दैनिक समाचारदाता
राजविराज, १७ चैत ।
म्यादी प्रहरीमा जागिर लगाईदिन्छु भन्दै रकम ठगि गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिका २ बस्ने २३ वर्षिय अरबिन्दकुमार मण्डल छन् ।
आगामी स्थानिय तह निर्वाचनका लागि आवश्यक पर्ने म्यादी प्रहरीको आवेदन फारम भरिसकेका एक दर्जन भन्दा बढी व्यक्तिसँग जागिर लगाइदिने भन्दै प्रलोभन देखाई रकम वसुलेको सूचना आएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेको बताए ।
प्रहरीका अनुसार आफ्नो “माथी” सम्म पहुँच रहेको र रकम दिए जागिर लगाइदिने नाममा ठगि गर्दै हिडेको अनुसन्धानको क्रममा खुलेको छ ।
बिहीबार गाउँबाटै पक्राउ परेका मण्डललाई थुनामा राखी ठगि मुद्दामा कारवाही चलाउने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
म्यादी प्रहरीमा जागिर लगाइदिन्छु भन्दै रकम असुली गर्ने पक्राउ
सारांश
- आगामी स्थानिय तह निर्वाचनका लागि आवश्यक पर्ने म्यादी प्रहरीको आवेदन फारम भरिसकेका एक दर्जन भन्दा बढी व्यक्तिसँग जागिर लगाइदिने भन्दै प्रलोभन देखाई रकम वसुलेको सूचना आएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेको बताए ।
- प्रहरीका अनुसार आफ्नो “माथी” सम्म पहुँच रहेको र रकम दिए जागिर लगाइदिने नाममा ठगि गर्दै हिडेको अनुसन्धानको क्रममा खुलेको छ ।
- बिहीबार गाउँबाटै पक्राउ परेका मण्डललाई थुनामा राखी ठगि मुद्दामा कारवाही चलाउने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया