दैनिक समाचारदाता
काठमाडौं, १८ भदौं ।
लिट्मस केवल्सले नजिकिँदै गईरहेको चाडपर्वको अवसरमा आफ्ना उपभोक्ताहरूलाई लक्षित गरी “वाइरिङ दमदार, घर शानदार” योजना ल्याएको छ ।
योजना अन्तर्गत पाँच भाग्यशाली विजेताहरूले हरेक हप्ता एयरपड्स, ड्रिल मेशीन, राइस कुकर, ब्यागप्याक, र इलेक्ट्रिक केटल जस्ता आकर्षक उपहार जित्ने सक्ने जनाइएको छ ।
लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम ३५ हजार बराबरको लिटमस केबल खरिद गरी त्यसको भ्याट बिल (अनिवार्य) सहित लिटमस केबलले वायरिंग गरेको घरको फोटो, ग्राहकको नाम, ठेगाना र मोबाइल नम्बर उल्लेख गरी ९७०४५१८४६७ मा वाट्सएप गरि पठाउनु पर्ने कम्पनीले जनाएको छ ।
कम्पनीद्वारा जारि प्रेस विज्ञप्तिमा भदौं १५ देखि असोज ३० सम्म लागु हुने योजनामा बम्पर लक्की ड्र मार्पmत सहभागीहरुले टीभी, वासिङ्ग मेसिन, रेफ्रिजिरेटर वा मोबाइल फोन जस्ता आकर्षक उपहार पनि जित्न सक्ने उल्लेख छ ।
लिट्मस इण्डस्ट्रिज लिमिटेड, रमेश कर्प अन्तर्गत संस्था, र नेपालको अग्रणी केबल निर्माता, जसले २०३५ सालदेखि देशलाई उज्यालो र औद्योगिक विकासलाई समर्थन गर्दै आएको छ ।
सन् २०१४ देखि लिट्मस इन्डष्ट्रिज लिमिटेडले नेपालमा अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरी तार तथा केबलको निर्माण गर्दै आएको छ । लिट्मस इन्डस्ट्रिजले विस्तृत रुपमा घर र उद्योगमा निरीक्षणको अभिप्रायले प्रदान गर्दै आएको छ । लिट्मसले आफ्नो आधुनिक व्यवस्थापन र गुणस्तर प्रति समर्पणका साथ आगामी धेरै वर्षसम्म नेपाललाई उज्यालो बनाउने लक्ष्य राखेको छ ।
लिट्मस केवल्सको चाडपर्वलाई लक्षित गरि योजना सार्वजनिक
सारांश
- योजना अन्तर्गत पाँच भाग्यशाली विजेताहरूले हरेक हप्ता एयरपड्स, ड्रिल मेशीन, राइस कुकर, ब्यागप्याक, र इलेक्ट्रिक केटल जस्ता आकर्षक उपहार जित्ने सक्ने जनाइएको छ ।
- लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम ३५ हजार बराबरको लिटमस केबल खरिद गरी त्यसको भ्याट बिल (अनिवार्य) सहित लिटमस केबलले वायरिंग गरेको घरको फोटो, ग्राहकको नाम, ठेगाना र मोबाइल नम्बर उल्लेख गरी ९७०४५१८४६७ मा वाट्सएप गरि पठाउनु पर्ने कम्पनीले जनाएको छ ।
- कम्पनीद्वारा जारि प्रेस विज्ञप्तिमा भदौं १५ देखि असोज ३० सम्म लागु हुने योजनामा बम्पर लक्की ड्र मार्पmत सहभागीहरुले टीभी, वासिङ्ग मेसिन, रेफ्रिजिरेटर वा मोबाइल फोन जस्ता आकर्षक उपहार पनि जित्न सक्ने उल्लेख छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
जेनजी आन्दोलनको एक वर्ष पुरा, सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन
आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन
शारीरिक रुपमा अशक्त रहेका व्यक्तिको तथ्याङ्क संकलन अभियान चलाईने
सुरुङभित्रबाट मेकानिकल फोरम्यान सञ्जय साहसहित दुईको उद्धार उद्धार गरिएको खवर पाएपछी टोलवासी र आफन्तजन खुशी
घर भत्काउने कार्य यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
हजारौंको सहभागितामा राजविराजमा रथयात्रा
राजविराज उच्च अदालत बार एशोसिएशनको अध्यक्षमा तीन जनाको उम्मेदवारी
प्रतिक्रिया
० प्रतिक्रिया