आगलागी चार घर नष्ट, बीस लाखको क्षति

राजविराज राजविराज
|
सोमबार, माघ ५, २०७७
|
|
७२ पटक हेरिएको
Shares
आगलागी चार घर नष्ट, बीस लाखको क्षति

सारांश

  •     स्थानिय जगन सुतिहारको गाइगोठबाट सुरु भएको आगलागीमा निजको घरसहित छिमेकी नारायण सुतिहार, दुर्गानन्द सुतिहार र सुमित मगरदैताको गरि चार घर जलेर नष्ट भएको वडा अध्यक्ष संतोष गोइत यादवले जानकारी दिएका छन् ।
  •       राती खाना खाएर सुतेको बेला अचानक सल्केको खाद्यान्न, लताकपडा, नगद जिन्सी र भडाकुडा गरि करिब २० लाख मुल्य भन्दा बढीको क्षति भएको वडा अध्यक्ष यादवले बताउ ।
  •       स्थानियबासी, हनुमाननगरबाट गएका बरुणयन्त्र तथा सशस्त्र प्रहरी बल भारदह र नेपाल प्रहरीको टोलीले अगोलाई नियन्त्रणमा लिएको थियो ।

दैनिक समाचारदाता

राजविराज, ५ माघ ।
    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका २ स्थित सकरदही टोलमा आइतबारराती भएको आगलागीमा चार घर जलेर नष्ट भएको छ । 
    स्थानिय जगन सुतिहारको गाइगोठबाट सुरु भएको आगलागीमा निजको घरसहित छिमेकी नारायण सुतिहार, दुर्गानन्द सुतिहार र सुमित मगरदैताको गरि चार घर जलेर नष्ट भएको वडा अध्यक्ष संतोष गोइत यादवले जानकारी दिएका छन् । 
    राती खाना खाएर सुतेको बेला अचानक सल्केको खाद्यान्न, लताकपडा, नगद जिन्सी र भडाकुडा गरि करिब २० लाख मुल्य भन्दा बढीको क्षति भएको वडा अध्यक्ष यादवले बताउ । 
    स्थानियबासी, हनुमाननगरबाट गएका बरुणयन्त्र तथा सशस्त्र प्रहरी बल भारदह र नेपाल प्रहरीको टोलीले अगोलाई नियन्त्रणमा लिएको थियो । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोसपा मधेशको सबैभन्दा ठूलो पार्टी बन्ने : सांसद चौधरी

क्रिकेटको अनलाईन सप्तरीले प्रत्यक्ष प्रसारण गर्ने

तीनवटा सवारीसाधनबाट ठूलो परिमाणमा  प्रतिबन्धित लागुऔषध गाँजा बरामद

एक कर्मचारी संक्रमित भएसँगै  सप्तरीमा संक्रमितको संख्या ७ पुग्यो

महादेवाका अग्नीपीडितको बिजोग, कतै रुखमुनी त कतै खेतमा पाल टांगेर वास

छिमेकीद्वारा पाँच वर्षिया बालिका बलात्कृत 

तिलाठी कोइलाडी गाउँपालिकाद्वारा कोभिडका कारण ज्यान गुमाएका ब्यक्तिको बालबालिकाको अध्ययनका लागि मासिक एक हजार सहयोग गर्ने

सप्तरीको एउटै पालिकाको दुई वडामा उपनिर्वाचन हुँदै

महादेवामा काम नगरि करोडौको भुक्तानी, काम गर्नेले भुक्तानी पाएनन्, “अध्यक्ष मण्डलले भने यस्ता कुरा फोनमा भन्न मिल्दैन’ 

विकासीय काममा सबै दलको समन्वय आवश्यक छ ः डा. राउत

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?