माओवादी केन्द्रद्वारा  वडाध्यक्षलाई सम्मान  

राजविराज राजविराज
|
मंगलबार, जेठ ३१, २०७९
|
|
२५ पटक हेरिएको
Shares
माओवादी केन्द्रद्वारा  वडाध्यक्षलाई सम्मान  

सारांश

  •     राजविराज नगरपालिकामा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधीहरुलाई मंगलबार एक कार्यक्रम विच बधाई तथा सम्मान गरिएको हो ।
  •       गत बैशाख ३० गते स्थानिय तह निर्वाचनमा माओवादी केन्द्रबाट नवनिर्वाचित जनप्रतिनिधीहरुलाइ दोसला तथा अविर लगाई माओवादी केन्द्रका मधेस प्रदेश सदस्य यादवले सम्मान गरे ।
  •       सो अवसरमा उनले पार्टीबाट निर्वाचित जनप्रतिनिधीहरुको उत्साह, उमङ्ख वढाउन सम्मान गरेको बताउँदै जनताको कामकाज सहज र चुस्तदुरुस्त, पारदर्शि तरिकाले गर्न सुझाव समेत दिए ।

दैनिक समाचारदाता
राजविराज, ३१ जेठ ।
    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का मधेस प्रदेश सदस्य महेश प्रसाद यादवले राजविराज नगरपालिकामा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधीहरुलाई सम्मान गरेका छन । 
    राजविराज नगरपालिकामा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधीहरुलाई मंगलबार एक कार्यक्रम विच बधाई तथा सम्मान गरिएको हो ।  
    गत बैशाख ३० गते स्थानिय तह निर्वाचनमा माओवादी केन्द्रबाट नवनिर्वाचित जनप्रतिनिधीहरुलाइ दोसला तथा अविर लगाई माओवादी केन्द्रका मधेस प्रदेश सदस्य यादवले सम्मान गरे । 
    सो अवसरमा उनले पार्टीबाट निर्वाचित जनप्रतिनिधीहरुको उत्साह, उमङ्ख वढाउन सम्मान गरेको बताउँदै जनताको कामकाज सहज र चुस्तदुरुस्त, पारदर्शि तरिकाले गर्न सुझाव समेत दिए । 
    यसैगरी केन्द्रका मधेस प्रदेश सदस्य छेदी रजकले ब्यवस्था परिवर्तन गर्न माओवादी केन्द्रको अहम भुमिका रहेकोले अव जनताको जनताको अबस्था पनि पहिलेको भन्दा फरक हुनुपर्ने धारणा राखे । 
    सो कार्यक्रममा राजविराज नगरपालिका वडा नम्बर ७ का अध्यक्ष सुभाश चन्द यादव, वडा नं. ८ का अध्यक्ष जयनारायण मण्डल र वडा नं. १० का गंगाराम खंग लगायत सदस्य गरि ११ जनालाई सम्मान गरिएको छ ।
    कार्यक्रममा पत्रकारद्घय देवराम यादव, दिनानाथ यादवलगायले सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वामी विवेकानन्द संस्कृति ज्ञान  प्रतियोगिता २०७६ हुने
स्वामी विवेकानन्द संस्कृति ज्ञान  प्रतियोगिता २०७६ हुने
सकरपुराले जित्यो तिलाठी कोईलाडी पालिका कप
सकरपुराले जित्यो तिलाठी कोईलाडी पालिका कप
मोटरसाइकल दुर्घटनामा  श्रीमतीको मृत्यु, श्रीमान गम्भिर 
मोटरसाइकल दुर्घटनामा  श्रीमतीको मृत्यु, श्रीमान गम्भिर 
प्रतिष्ठान र सकारात्मक सन्देशहरु
प्रतिष्ठान र सकारात्मक सन्देशहरु
सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
शम्भुनाथका इन्जिनियर  साह घुस लिदालिदै पक्राउ
शम्भुनाथका इन्जिनियर  साह घुस लिदालिदै पक्राउ
राजनैतिक परिवर्तनमा गैर सहकारी संस्थाहरुको  महत्वपूर्ण भूमिका छ ः मन्त्री साह
राजनैतिक परिवर्तनमा गैर सहकारी संस्थाहरुको महत्वपूर्ण भूमिका छ ः मन्त्री साह
कांग्रेसका १६ जिल्लाको अधिवेशन माघ १५ मा हुने
कांग्रेसका १६ जिल्लाको अधिवेशन माघ १५ मा हुने
आगलागिमा पाँच घर नष्ट, १८ लाख भन्दा बढीको क्षति
आगलागिमा पाँच घर नष्ट, १८ लाख भन्दा बढीको क्षति
अदालत र नगरपालिका आदेश  विपरित सडकमै वर्षौदेखी पसल 
अदालत र नगरपालिका आदेश  विपरित सडकमै वर्षौदेखी पसल 

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह