दैनिक समाचारदाता
राजविराज, २६ बैशाख ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले अनुचित लेनदेन (मिटर ब्याजी) सम्बन्धी संचालन रहेको मिटर ब्याजी सहायता कक्षमा निवेदन दिन अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाद्वारा मंगलबार जारि सूचनामा आयोगको समयावधी मिति बैशाख १७ देखी ३१ गतेसम्म रहेको हुँदा सोही अवधी भित्र नयाँ तथा विगत (पुरानो) मा निवेदन दिएका पीडितहरुले समेत पुनः निवेदन दिनुपर्ने जनाइएको छ ।
जारि सूचनामा भनिएको छ “अनुचित लेनदेन (मिटर ब्याजी) सम्बन्धी जाँचबुझ आयोग, २०७९ को मिति २०८०÷०१÷१४ गतेको प्रेस विज्ञप्ति तथा सोही आयोगको च.नं. १२ मिति २०८०÷०१÷१४ गतेको पत्रानुसार सप्तरी जिल्लाका मिटरब्याजी पीडितहरुले आफ्नो भएसम्मका सवुद प्रमाण सहितको ब्यहोरा खुलाई यस कार्यालयमा संचालन रहेका मिटर ब्याज पीडित सहायता कक्षमा निवेदन दिनुहुन अनुरोध छ ।”
नयाँ तथा पुराना मिटर ब्याजी पीडितले समेत पुनः निवेदन दिनुपर्ने
सारांश
- प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाद्वारा मंगलबार जारि सूचनामा आयोगको समयावधी मिति बैशाख १७ देखी ३१ गतेसम्म रहेको हुँदा सोही अवधी भित्र नयाँ तथा विगत (पुरानो) मा निवेदन दिएका पीडितहरुले समेत पुनः निवेदन दिनुपर्ने जनाइएको छ ।
- जारि सूचनामा भनिएको छ “अनुचित लेनदेन (मिटर ब्याजी) सम्बन्धी जाँचबुझ आयोग, २०७९ को मिति २०८०÷०१÷१४ गतेको प्रेस विज्ञप्ति तथा सोही आयोगको च.
- नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘लालपुर्जा’ पाउन नगरवासी फेरी आन्दोलनको तयारीमा, मन्त्रीको निर्देशन समेत कर्मचारीले टेरेनन्
हुंकार मधेशको सप्तरी अभियन्ता समूह गठन
यु–१९ क्रिकेट छनोट प्रतियोगितामा सप्तरी १५ रनले विजयी
पाँच दिनदेखि बेपता किशोरी टिकटकमा देखिए
रुखको हाँगा काट्ने क्रममा करेन्ट लागेर एक कामदारको मृत्यु, अर्का घाइते
श्रोत नखुलेको रकमसहित दुई भारतीय नागरिक पक्राउ
यू–१९ मधेश प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा सिरहाको जित
प्रतिक्रिया
० प्रतिक्रिया