दैनिक समाचारदाता
राजविराज, ११ मंसिर ।
सप्तरीको सुरुङ्गा नगरपालिकाको पाँच वटा वडालाई एकै दिन मंगलबार बालबिवाह मुक्त वडा घोषणा गरिएको छ ।
सुरुङ्गा नगरपालिकाका प्रमख मुक्तीनाथ चौधरीको अध्यक्षतामा आयोजित बालबिवाह मुक्त वडा घोषणा समारोहमा वडा नं. २, ४, ६, ७ र ८ वडालाई बालबिवाह मुक्त वडा घोषणा गरिएको हो ।
सवल नेपाल, सेभ द चिल्डे«न र जनचेतना दलित संगमको सहयोगमा सुरुङ्गा नगरपालिकास्थित राप्रावि कदमहामा आयोजित घोषणा समारोहको प्रमुख अतिथि प्रदेश सभासद् गोबिन्द न्यौपाने रहेका थिए ।
आयोजित कार्यक्रममा सेभ द चिल्डे«नका कार्यक्रम अरुण महतो, बलानबिहुल गाउँपालिकाका प्रमुख दयानन्द गोइत, नेपाली काँग्रेसका नेता राम कुमार, सेभ द चिल्डे«नका कार्यक्रम संयोजक रचना थापा, सवल नेपालका फिल्ड अधिकृत राधेश्यम राम, उपाध्यक्ष भुपेन्द्र साह, सुरुङ्गा नगरपालिकाका वडा नंं. ६ का लिलाकान्त चौधरी, ७ का देवेन्दै चौधरी, ८ का वडा अध्यक्ष इन्दै देव चौधरी, प्रशासकिय अधिकृत राज कुमार दाससहितकाले शुभकामना ब्यक्त गरे ।
सो कार्यक्रममा प्रमख अतिथि, अतिथि र बिशिष्ट अतिथि र अतिथिहरुलाई सम्मान र प्रमाण पत्र बितरण गरिएको थियो ।
सुरुङ्गाको पाँच वडा बालबिवाह मुक्त घोषणा
सारांश
- सुरुङ्गा नगरपालिकाका प्रमख मुक्तीनाथ चौधरीको अध्यक्षतामा आयोजित बालबिवाह मुक्त वडा घोषणा समारोहमा वडा नं.
- २, ४, ६, ७ र ८ वडालाई बालबिवाह मुक्त वडा घोषणा गरिएको हो ।
- सवल नेपाल, सेभ द चिल्डे«न र जनचेतना दलित संगमको सहयोगमा सुरुङ्गा नगरपालिकास्थित राप्रावि कदमहामा आयोजित घोषणा समारोहको प्रमुख अतिथि प्रदेश सभासद् गोबिन्द न्यौपाने रहेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया