रुपनी गापाले धान काट्ने आधुनिक मेशिन भित्रायो 

राजविराज राजविराज
|
सोमबार, चैत्र २५, २०७५
|
|
४० पटक हेरिएको
Shares
रुपनी गापाले धान काट्ने आधुनिक मेशिन भित्रायो 

सारांश

  •     सप्तरी जिल्लामा युवाहरू बिदेश गएपछि कामदारको अभाव सँगै जिल्लामा धान तथा गँहु काट्ने आधुनिक मेशिन भित्राइएको छ ।
  •     रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादवले आफैले गैहुँ तथा धान काट्ने रिपर मेशिनको परिक्षण गरे ।
  • साथै किसानहरुमा यस मेशिनको बारेमा बिस्तृत जानकारी समेत दिए ।

दैनिक समाचारदाता
राजविराज, २५ चैत । 
    सप्तरीको रुपनी गाउँपालिकामा धान काट्ने आधुनिक मेशिन भित्राइएको छ ।
    सप्तरी जिल्लामा युवाहरू बिदेश गएपछि कामदारको अभाव सँगै जिल्लामा धान तथा गँहु काट्ने आधुनिक मेशिन भित्राइएको छ ।
    रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादवले आफैले गैहुँ तथा धान काट्ने रिपर मेशिनको परिक्षण गरे । साथै किसानहरुमा यस मेशिनको बारेमा बिस्तृत जानकारी समेत दिए ।
    उक्त मेशिनले सजिलोसँग कम समयमा बिगहौं जमिनको धान काट्न सकिने जनाइएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कस्तुरीको विणा जस्तो देखिने  वस्तुसहित दुई पक्राउ
कस्तुरीको विणा जस्तो देखिने  वस्तुसहित दुई पक्राउ
बजाज खडक वारियर्स र रुपनी राईडर्स फाइनलमा प्रवेश
बजाज खडक वारियर्स र रुपनी राईडर्स फाइनलमा प्रवेश
महदेवामा अनियमितता भएको भन्दै प्रजिअलाई ज्ञापन पत्र
महदेवामा अनियमितता भएको भन्दै प्रजिअलाई ज्ञापन पत्र
प्रदेश प्रमुखले संविधान विपरीत मुख्यमन्त्री नियुक्त गरे ः सात दल
प्रदेश प्रमुखले संविधान विपरीत मुख्यमन्त्री नियुक्त गरे ः सात दल
गत निर्वाचनमा १३ मतले पराजित भिमराज  ४ हजार भन्दा बढी मतान्तरले निर्वाचित 
गत निर्वाचनमा १३ मतले पराजित भिमराज  ४ हजार भन्दा बढी मतान्तरले निर्वाचित 
वर्तमान सरकार कमिशनतन्त्र, लुटतन्त्र र भ्रष्टतन्त्रमा लाग्यो ः उपेन्द्र अध्यक्ष 
वर्तमान सरकार कमिशनतन्त्र, लुटतन्त्र र भ्रष्टतन्त्रमा लाग्यो ः उपेन्द्र अध्यक्ष 
दोब्बर भन्दा बढी मतले उपेन्द्र यादवलाई हराउँदै डा. सीके राउतको फराकिलो जीत
दोब्बर भन्दा बढी मतले उपेन्द्र यादवलाई हराउँदै डा. सीके राउतको फराकिलो जीत
थप १५ जना कैदीबन्दी  पक्राउ, एक कैदी मृत फेला
थप १५ जना कैदीबन्दी  पक्राउ, एक कैदी मृत फेला
राजविराज नगरपालिकाका ८० जना बृद्घबृद्घा सम्मानित
राजविराज नगरपालिकाका ८० जना बृद्घबृद्घा सम्मानित
शितलहरले जनजिवन कष्टकर बन्दै जाँदा छैन स्थानीय तहको पूर्वतयारी
शितलहरले जनजिवन कष्टकर बन्दै जाँदा छैन स्थानीय तहको पूर्वतयारी