News Category 2074/03/28
राजविराज जेसीजमा अज्ञात सूमहद्वारा आगजनी
दैनिक समाचारदाता
राजविराज, २७ असार ।
राजविराज वडा नं. ७ साविकको वडा नं. १ स्थित जेसीज भवनमा सोमबार बिहान अज्ञात समूहले आगजनी गरेका छन् ।
सो आगजनीबाट १५ वटा प्लास्टिकका कुर्सी, दुई वटा पंखा, झ्यालको सिसा, कार्पेट, बिजुली वायरिङ, कोठाको रंगरोहन बिग्रएर जलेर दुई लाख बराबरको क्षति भएको छ ।
यसैबीच राजविराज जेसीज २०१७ का अध्यक्ष सन्तोष कुमार सिन्हाद्वारा जारि विज्ञप्तिमा घटनाप्रति स्तब्ध हुँदै १८ देखी ४० वर्षसम्मका युवाहरुको नेतृत्व क्षमता र व्यक्तित्व विकास गर्ने विश्वव्यापी संस्था जेसीजले प्रत्येक मानिस भित्रको प्रतिभालाई प्रष्फुटन गराउन उपयुक्त वातावरण तथा अवसरको सृजना गर्दै आएको संस्थालाई लक्षित गर्दै गरिएको घृणित कार्यको भत्र्सना गरिएको छ ।
जारि विज्ञप्तिमा सबैसँग समन्वयका साथ सहयोगि भूमिका निर्वाह गर्दै आएको राजविराज जेसीजमा भएको अप्रत्याशित घटनाले स्तब्ध बनाउनुका सथै आश्चर्यचकित बनाएको जनाइएको छ ।
साथै विज्ञप्तिमा सदरमुकामको बीचमा रहेको भवनमा आगजनी घटनाप्रति संवेदनशिल भई अपराधिलाई शिघ्र कारवाहीको दायरामा ल्याउन स्थानिय प्रहरी प्रशासन समक्ष जोडदार माँग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/24 आन्दोलनरत नगरवासीद्वारा लालपूर्जा माग्दै राजविराजमा झाडु जुलुस प्रदर्शन
- 2083/02/24 विद्यालयस्तरीय टी–२० क्रिकेटमा नरेन्द्र मावि विजयी
- 2083/02/23 आन्दोलनरत नगरवासीको माग सम्बोधन हुने भन्दै मन्त्रीले दिए आश्वासन, लालपुर्जा पाउने विश्वस्त आधार नपाएसम्म आन्दोलन नरोकिने ः आन्दोलनरत पक्ष
- 2083/02/23 महिलाको प्रजनन् स्वास्थ्य र अधिकार बारे छलफल
- 2083/02/22 आन्दोलित नगरवासीद्वारा अर्धनग्न जुलुसदेखी अनिश्चितकालिन बजार बन्दसम्मको आन्दोलनका कार्यक्रम घोषणा
- 2083/02/22 नेकपाले ग¥यो गाउँपालिका उपाध्यक्षसहित १० जनप्रतिनिधीलाई पदमुक्त गर्न सिफारिस
- 2083/02/22 विद्यालयस्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगिता संचालन हुँदै
- 2083/02/22 जिता नदीमा जैविक तटबन्ध निर्माण शुरु
- 2083/02/22 वातावरण दिवसमा विविध कार्यक्रमको आयोजना
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ