News Category 2074/03/28
वाढीमा फसेकी गर्भवति महिलाको उद्धार
दैनिक समाचारदाता
राजविराज, २७ असार ।
सप्तरीको तिलाठी गाविस १ की गर्भवति महिला ३० वर्षिया ज्योतिदेवी मिश्रा घरभित्र २ फिटसम्म पानी जमेर समस्यामा परेपछि स्थानीयको सहयोगमा उद्धार गरी अस्पताल पु¥याईएको छ ।
स्थानीयको पहलमा उद्धार गरी सदरमुकाम राजविराज ल्याईएकी मिश्रालाई स्थानीय अस्पतालमा प्रारम्भिक उपचारपपछि मंगलवार धरान रेफर गरिएको छ ।
आर्थिक अवस्था कमजोर भकएकी मिश्राको उपचार सहयोगका लागि वसपार्कमै पुगेर स्थानीय ब्यवसायी अंकित कुमार रुंगटा र शिवशंकर पौडेलले जनही ५ हजार सहयोग समेत उपलब्ध गराएका छन् । सो क्रममा गर्भवति महिलाले आफुलाई सहयोग गर्ने संचारकर्मी र सहयोगीलाई धन्यवाद समेत दिईन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/24 आन्दोलनरत नगरवासीद्वारा लालपूर्जा माग्दै राजविराजमा झाडु जुलुस प्रदर्शन
- 2083/02/24 विद्यालयस्तरीय टी–२० क्रिकेटमा नरेन्द्र मावि विजयी
- 2083/02/23 आन्दोलनरत नगरवासीको माग सम्बोधन हुने भन्दै मन्त्रीले दिए आश्वासन, लालपुर्जा पाउने विश्वस्त आधार नपाएसम्म आन्दोलन नरोकिने ः आन्दोलनरत पक्ष
- 2083/02/23 महिलाको प्रजनन् स्वास्थ्य र अधिकार बारे छलफल
- 2083/02/22 आन्दोलित नगरवासीद्वारा अर्धनग्न जुलुसदेखी अनिश्चितकालिन बजार बन्दसम्मको आन्दोलनका कार्यक्रम घोषणा
- 2083/02/22 नेकपाले ग¥यो गाउँपालिका उपाध्यक्षसहित १० जनप्रतिनिधीलाई पदमुक्त गर्न सिफारिस
- 2083/02/22 विद्यालयस्तरीय टी–२० क्रिकेट छनोट प्रतियोगिता संचालन हुँदै
- 2083/02/22 जिता नदीमा जैविक तटबन्ध निर्माण शुरु
- 2083/02/22 वातावरण दिवसमा विविध कार्यक्रमको आयोजना
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ