rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
  • ...अनि श्रीमतीसँग माफी मागें
  • महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
  • अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
  • ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
  • वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
  • बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
  • किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
  • मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता 
  • न्यायका लागि अदालतै अगाडी धर्ना
  
स्थानीय निकायको निर्वाचनका लागि ऐन तथा नियम संशोधनको खाका तयार 2070/09/05 दैनिक संवाददाता काठमाडौँ, ४ पुस । स्थानीय निकायको निर्वाचनका लागि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आवश्यक ऐन तथा नियम संशोधनको खाका तयार गरेको छ । ... विस्तृत
विपन्न परिवारहरुलाई कम्बलसहित विभिन्न सामाग्री वित्तरण 2070/09/04 दैनिक संवाददाता राजविराज, ३ पुस । नेपाल प्रहरी परिवार महिला संघ र न्यानो संसारको संयुक्त प्रयासमाा सप्तरीको १० गाविसमा ५ सय १५ थान कम्बल बितरण गरिएको छ । सप्तरीमा सितलहरबाट प्रभावित हुनसक्ने विपन्न परिवारलाई मंगलबार कम्बल लगाएत अन्य समाग्री वितरण गएिको हो । ... विस्तृत
श्रीमती र छोराहरुबाट घर निकाला 2070/09/04 नवीनकुमार गुप्ता राजविराज, ३ पुस । पारिवारिक विवादका कारण श्रीमती, सासु, बुहारी घर निकाला गरिएको घटना व्यापक रुपमा सुन्ने र देख्ने गरेका छौं तर सोही विवादका कारण घरका मुखिया भनिने श्रीमान् वा पितालाई नै घर निकाला गरिएको घटना सुन्दा अचम्म लाग्न सक्छ । ... विस्तृत
चिसो बढेपछि सिरक, डस्ना बनाउन धुनिया“हरुलाई भ्याई नभ्याई 2070/09/03 दैनिक संवाददाता राजविराज, २ पुस । एक्कासी चिसो बढेपछि अहिले सप्तरीमा सिरक, डस्ना बनाउन धुनियाँहरुलाई भ्याई नभ्याई भएको छ । सप्तरी सदरमुकाम राजविराजमा अहिले धुनियाँहरु दिनमा १० देखी १५ वटा सिरक, डस्ना बनाउन लागिपरेका छन् । सोमबारबाट सुरु भएको चिसोका कारण सप्तरीमा सिरक डस्नाको माग ह्वातै बढेको हो । ... विस्तृत
प्रहरी परिवार महिला संघद्वारा कम्बल र औषधी वितरण 2070/09/03 दैनिक संवाददाता राजविराज, २ पुस । चिसोबाट बच्न नेपाल प्रहरी परिवार महिला संघ र न्यानो संसारले संयुक्त रुपमा सप्तरीको भारदह, बक्धुवा, हनुमाननगर गाविसका बिपन्न परिवारलाई कम्बल तथा औषधी बितरण गरेको छ । ... विस्तृत
सरसफाई र शिक्षा ध्यान दिन दलित समुदायस“ग सभासद् यादवको आग्रह 2070/09/02 दैनिक संवाददाता राजविराज, १ पुस । एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा सप्तरी क्षेत्र नम्बर ३ का नवनिर्वाचित सभासद् उमेश कुमार यादवले बस्तीको सरसफाईमा ध्यान दिन र बालबालिकाहरुलाई नियमित बिद्यालय पठाउन डुम तथा मेहत्तर समुदायसँग आग्रह गर्नुभएको छ । राजविराज कारागारसँगै टाँसिएको डुम तथा मेहतर जातीको बस्तीमै पुगेर सभासद् यादवले यस्तो आग्रह गर्नुभएको छ ।... विस्तृत
सभासद् मण्डलद्वारा क्षेत्रको समग्र विकासको सन्दर्भमा सर्बपक्षिय अन्तरक्रिया 2070/09/02 दैनिक संवाददाता राजविराज, १ पुस । एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा सप्तरी क्षेत्र नम्बर २ का नवनिर्वाचित सभासद् अशोक कुमार मण्डल(अमर)ले सोमवार सँगै चुवान लडेका बिभिन्न दलका प्रतिष्पर्धी, स्थानिय अगुवा तथा सञ्चारकर्मी लगायतसँग सो क्षेत्रको समग्र बिकासको सन्दर्भमा अन्तरक्रिया गर्नुभएको छ ।... विस्तृत
पुस १३ गते उपराष्ट्रपति राजविराज आउने 2070/09/01 दैनिक संवाददाता राजविराज, ३० मंसिर । साह सेवा सदन सप्तरीको पुष १३ गते उपराष्ट्रपति परमानन्द झाबाट उद्घाटन हुने भएको छ । प्रचार प्रसार विभागका संयोजक आमेप्रकाश साहद्वारा आइतबार जारि विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ । ... विस्तृत
घा“स कार्यक्रम अन्तर्गत कृषकहरुलाई बिऊ बितरण गर्न शुरु 2070/09/01 दैनिक संवाददाता राजविराज, ३० मंसिर । राष्ट्रिय घाँस मिसन कार्यक्रम सप्तरीमा शुरु भएको छ । कार्यक्रम अन्तर्गत जिल्ला पशु सेवा कार्यालय सप्तरीले सप्तरीको घाँस उत्पादनका लागि बिऊ बितरण शुरु गरेको छ । जिल्लाको महुली, बदगामा, १ नम्बर योगिनियाँ, फतेपुर, कञ्चनपुर, त्रिकोल, लोहजार लगायतका गाविसका करिब ३० बिघा भन्दा बढी जग्गामा घाँस खेतीका लागि बिऊ लगाइएको जिल्ला पशु सेवा कार्यालय सप्तरीका प्रमुख डा. काशीनाथ यादवले जानकारी दिनुभयो ।... विस्तृत
पार्टीलाई असहयोग गरेको छैन् ः बिजय यादव 2070/08/30 राजविराज÷राष्ट्रिय मधेश समाजवादी पार्टीका राष्ट्रिय सचिव बिजय यादवले आफूले निर्वाचनमा कुनै अन्तरघात नगरेको दाबी गर्नुभएको छ । शनिबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उहाँले आफूमाथि गलत आरोप लगाएर पार्टीले निष्काशन गरेको भन्दै आफूलाई समानुपातिक तर्फबाट सभासद् नबनाउने षडयन्त्र मात्र भएको आरोप समेत लगाउनुभयो । ... विस्तृत
बालकहरुलाई फलफूल र शैक्षिक सामग्री वितरण 2070/08/29 दैनिक संवाददाता राजविराज, २८ मंसिर । जेसीज सप्ताह अन्तरगत राजविराज जेसीजले शुक्रबार बाल कल्याण गृहका आश्रित बालकहरुलाई फलफूल तथा शैक्षिक सामग्री वितरण गरेको छ । जेसीज सप्ताहअन्तर्गत छैठो दिन बाल कल्याण गृहमा आयोजित एक कार्यक्रमका बीच फलफूल तथा शैक्षिक सामग्री वितरण गरिएको हो ।... विस्तृत
पार्टी छोडेर गएका सम्पूर्णलाई फर्कन वरिष्ठ नेता नेपालको आग्रह 2070/08/29 दैनिक संवाददाता काठमाडौँ, २८ मंसिर । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले एमाले छाडेर अन्य पार्टीका गएका सबै नेता तथा कार्यकर्तालाई मूल घरमा फर्कन आग्रह गर्नुभएको छ ।... विस्तृत
गुप्तामाथि भएको आक्रमणको सभासद् मण्डलद्वारा भत्र्सना 2070/08/28 दैनिक संवाददाता राजविराज, २७ मंसिर । आफ्ना पार्टीका मिथिला राज्य समिति सदस्य हिरण्य प्रसाद गुप्तामाथि भएको संघातिक आक्रमणको एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा सप्तरी क्षेत्र नम्बर २ का नवनिर्वाचित सभासद् अशोक कुमार मण्डल (अमर) ले भत्र्सना गर्नुभएको छ ।... विस्तृत
न्याय माग्दै लिलादेवी सदरमुकाममा 2070/08/28 दैनिक संवाददाता राजविराज, २७ मंसिर । आफुलाई कुटपिट गरी पतिले अर्काेपछि न्याय माग्न सप्तरीको काचन गाविसकी लिला यादव सदरमुकाम राजविराज आईपुगेकी छिन् । घरायसी बिवादमा आफुलाई शारिरीक र मानसिक यातना दिई आफ्ना पति सप्तरीको काचन गाविस– ९ निवासी हरिनारायण यादवले अर्काेसँग बिवाह गरेपछि आफु बिजोगमा परेको लिलादेवीको दुखेसो छ । ... विस्तृत
जोन डेयर टि २० क्रिकेटको आयव्यय सार्वजनिक 2070/08/27 दैनिक संवाददाता राजविराज, २६ मंसिर । जोन डेयर टि २० क्रिकेट प्रतियोगिताको आय व्यय सप्तरी क्रिकेट संघले बुधबार सार्वजनिक गरेको छ । सप्तरी क्रिकेट संघका सचिव आयूष श्रेष्ठद्वारा जारि विज्ञप्तिमा सो प्रतियोगिताको आय–व्यय आम्दानी तर्फ बिभिन्न प्रायोजक, संघ, संस्था, भुपु खेलाडि तथा खेलप्रेमीहरुबाट १ लाख १ हजार ५ सय ५० रुपैया संकलन भएको जनाइएको छ । ... विस्तृत
नवनिर्वाचित सभासद् यादवको ‘द ग्रेट सप्तरी, द बेस्ट सप्तरी, ग्रीन राजविराज, क्लिन राजविराज”” अभियान शुरु 2070/08/27 दैनिक संवाददाता राजविराज, २६ मंसिर । एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा सप्तरी क्षेत्र नम्बर ३ का नवनिर्वाचित सभासद् उमेश कुमार यादवले सप्तरीको समग्र विकासका लागि ‘‘द ग्रेट सप्तरी, द बेस्ट सप्तरी, ग्रीन राजविराज, क्लिन राजविराज” अभियान शुरु गर्नुभएको छ ।... विस्तृत

 

  • 1
  • ...
  • 568
  • 569
  • 570
  • 571
  • 572
  • 573
  • 574
  • ...
  • 591

ताजा अपडेट

  • 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
  • 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
  • 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
  • 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
  • 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
  • 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
  • 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
  • 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
  • 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता 
  • 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.