rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
  • सप्तरीको समग्र विकासका लागि पहल भइरहेको छ ः मन्त्री गुप्ता
  • सप्तरीमा निर्वाचन प्रहरीका लागि झण्डै दोब्बर आवेदन
  • छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा दश लाख मूल्य बराबरको क्षति 
  • मकर संक्रान्तिमा श्रीराम खिचडी प्रसाद र न्यानो कपडा वितरण
  • योग दिवस मनाइयो
  • मार्बल बोकेको ट्रक पल्टिँदा पाँच जनाको मृत्यु, तीन घाइते
  • निर्वाचन प्रहरीका लागि ६ दिनमा ५ हजार ८ सय ३३ जनाको आवेदन 
  • निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
  • डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
  
सर्वपक्षिय संघर्ष समितिद्वारा आन्दोलनका कार्यक्रम स्थगित 2070/05/15 दैनिक संवाददाता राजविराज, १४ भदौं । करिब डेढ महिनादेखि बेपत्ता बरिष्ठ अहेब छेदीलाल साहलाई लुटेरा समुहले हत्या गरेको ताप्लेजुङ्गको स्थानिय प्रशासनले पुष्टी गरेपछि सर्वपक्षिय संघर्ष समितिले सप्तरीमा गर्दै आएको आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।... विस्तृत
ग्याङ्ग फाइटमा एकको मृत्यु मुख्य आरोपीसहित ६ जना पक्राउ 2070/05/15 दैनिक संवाददाता राजविराज, १४ भदौं । राजविराजस्थित हटियामा बिहीबार राती मेलामा भएको ग्याङ्ग फाइटको क्रममा छुरा प्रहार गरि एकजना विद्यार्थीको हत्या भएको छ । ... विस्तृत
अपहरणकारीको कब्जाबाट मन्सुरी उम्कन सफल 2070/05/14 दैनिक संवाददाता भारदह (सप्तरी), १३ भदौ । अज्ञात समुहद्वारा अपहरित सुनसरीको मधुवन गाविस–९ निवासी मो. मन्जुर मन्सुरी बिहीवार साँझ अपहरणकारीको कब्जाबाट उम्किन सफल भएको छ ।... विस्तृत
कृष्णाष्टमी पर्वमा रथ यात्रा 2070/05/14 दैनिक संवाददाता राजविराज, १३ भदौ । हिन्दुहरुको महान पर्व ‘श्रीकृष्ण जन्माष्टमी’को अवसरमा बिहीवार राजविराजमा रथ यात्रा निकालिएको छ । ... विस्तृत
श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धापूर्वक ‘श्रीकृष्णजन्माष्टमी’ मनाइदै 2070/05/13 दैनिक संवाददाता राजविराज, १२ भदौ । हिन्दूहरुको पावन पर्व ‘श्रीकृष्णजन्माष्टमी’ बुधबार देशभरि भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धापूर्वक मनाइदैछ ।... विस्तृत
राजमार्गमा चक्काजाम गर्न खोज्ने आधा दर्जन पक्राउ 2070/05/12 दैनिक संवाददाता राजविराज, ११ भदौं । बरिष्ठ अहेब छेदीलाल साहको खोजतलाशको माग गर्दै पुर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनीमा मंगलवार विहान चक्काजाम गर्नेक्रममा प्रहरीले आधा दर्जन स्थानियहरुलाई प्रहरीले पक्राउ गरेको छ । ... विस्तृत
स्थानियहरु जुटे सडक मर्मतमा 2070/05/12 दैनिक संवाददाता राजविराज, ११ भदौं । सरकारी निकायले बाटो मर्मतमा कुनै चासो नदेखाएपछि स्थानियहरु सप्तरीको कठौना–पातो सडक मर्मतका जुटेका छन् ।... विस्तृत
एसपीलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश 2070/05/11 राजविराज, १० भदौ । सवारी साधन पक्राउ गरेको कारण बारे १५ दिनभित्र लिखित जवाफ पेश गर्न सप्तरी जिल्ला अदालत राजविराजले सप्तरीका प्ररही उपरिक्षक दिनेश अमात्य र जिल्ला प्रहरी कार्यालय सप्तरीको नाममा परमादेश जारी गरेको छ । ... विस्तृत
कुरितीजन्य हिंसा सम्बन्धि दुई दिने अभिमुखीकरण शुरु 2070/05/11 दैनिक संवाददाता राजविराज, १० भदौ । कुरीतिजन्य हिंसाविरुद्ध राष्ट्रिय सञ्जाल सप्तरीले सोमबारदेखि राजविराजमा दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेकोे छ । ... विस्तृत
चुनावी राजनीतिले मात्र मधेशीको अधिकार सुनिश्चित हुन नसक्ने ः अध्यक्ष यादव 2070/05/11 दैनिक संवाददाता राजविराज, १० भदौ । मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष तथा पुर्व सञ्चारमन्त्री राजकिशोर यादवले चुनावी राजनीतिले मात्र मधेश र मधेशीको अधिकार सुनिश्चित हुन नसक्ने बताउनुभएको छ ।... विस्तृत
चन्द्र नहरको मर्मत कार्य नह“ुदा किसानलाई समस्या 2070/05/10 दैनिक संवाददाता राजविराज, ९ भदौ । करिब दुई महिनाअघि बाढीले भत्काईएको चन्द्र नहरको मर्मत सम्भार कार्य अझै हुन नसक्दाँ सो क्षेत्रका किसान मारमा परेका छन् ।... विस्तृत
यौन दुव्र्यवहारको शिकार बालिकाको स्वास्थ्य अवस्थामा अझै सुधार आएन 2070/05/10 दैनिक संवाददाता राजविराज, ९ भदौ । स्थानिय एकयुवकको यौन दुव्र्यवहारकी शिकार भएकी सप्तरीको सितापुर गाविसकी १२ बर्षीया बालिकाको स्वास्थ्य अवस्थामा अझै सुधार आउन सकेको छैन् ।... विस्तृत
म्याजिक व्यवसयी र ट्राफिक प्रहरीबीच सहमति 2070/05/09 राजविराज÷सप्तरीमा सञ्चालित म्याजिक व्यवसायी र ट्राफिक प्रहरीबीच सहमति भएपछि म्याजिक ब्यवसायीहरुको आन्दोलन स्थगित भएको छ । ... विस्तृत
सप्तरीमा २ हजार ४ सय ७७ जनाले गराए मतदाता नामावलीमा नाम दर्ता 2070/05/08 दैनिक संवाददाता राजविराज, ७ भदौ । मतदाता परिचयपत्रमा तस्वीर खिचाउनका लागि निर्वाचन आयोगले पछिल्लो पटक थपेको एक साताको समयमा सप्तरीमा दुई हजार ४ सय ७७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।... विस्तृत
गोलमेच सम्मेलनको नाममा गोलमाल सम्मेलन नहोस् ः अध्यक्ष महतो 2070/05/08 दैनिक संवाददाता राजविराज, ७ भदौ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले गोलमेच सम्मेलनको नाममा मंसीर ४ गतेको घोषित निर्वाचन सार्ने प्रयास भए त्यो नेपाली जनताको भावना बिपरित हुने बताउनुभएको छ । ... विस्तृत
सामान्य विवादमा आत्महत्या गर्ने प्रवृति सप्तरीमा बढ्यो २३ दिनमा २३ जनाबाट आत्महत्याको प्रयास, ६ को मृत्यु 2070/05/08 नवीनकुमार गुप्ता राजविराज, ७ भदौं । सप्तरीमा सामान्य विवादमा विष सेवन अथवा झुण्डिएर आत्महत्या गर्ने प्रवृति हिजोआज निकै बढेको छ । आत्महत्या गर्नेहरु मध्ये पुरुष भन्दा बढी महिला रहेको त्यसमा पनि अधिकांश १५ देखी २२ वर्षसम्मका युवायुवतीहरु रहेका छन् ।... विस्तृत

 

  • 1
  • ...
  • 565
  • 566
  • 567
  • 568
  • 569
  • 570
  • 571
  • ...
  • 579

ताजा अपडेट

  • 2082/10/03 सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
  • 2082/10/03 सप्तरीको समग्र विकासका लागि पहल भइरहेको छ ः मन्त्री गुप्ता
  • 2082/10/03 सप्तरीमा निर्वाचन प्रहरीका लागि झण्डै दोब्बर आवेदन
  • 2082/10/03 छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा दश लाख मूल्य बराबरको क्षति 
  • 2082/10/01 मकर संक्रान्तिमा श्रीराम खिचडी प्रसाद र न्यानो कपडा वितरण
  • 2082/10/01 योग दिवस मनाइयो
  • 2082/10/01 मार्बल बोकेको ट्रक पल्टिँदा पाँच जनाको मृत्यु, तीन घाइते
  • 2082/10/01 निर्वाचन प्रहरीका लागि ६ दिनमा ५ हजार ८ सय ३३ जनाको आवेदन 
  • 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
  • 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.