rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द 
  • विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
  • दाउरा बाँड्दै नगरपालिका
  • धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
  • ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
  • आगलागिमा दुई लाख भन्दा बढीको क्षति
  • सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
  • पिकअप र चालकसहित ८  क्विन्टल ३२ किलो गाजा बरामद
  • सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
  • आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
  
ठूलो परिमाणमा कोरेक्स सहित एक पक्राउ 2070/05/26 दैनिक संवाददाता राजविराज, २५ भदौ । सप्तरी प्रहरीले ठूलो परिमाणमा नेपालमा प्रतिबन्धित औषधी कोरेक्स सहित एक जनालाई मंगलबार बिहान पक्राउ गरेको छ । ... विस्तृत
हरेक क्षेत्रमा मधेशीको समावेशी हुनुपर्छ ः अध्यक्ष भण्डारी 2070/05/25 दैनिक संवाददाता राजविराज, २४ भदौ । राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष शरत्सिंह भण्डारीले निर्वाचन भइछडने बताउनुभएको छ । ... विस्तृत
आन्दोलन प्रति विभिन्न संघसंस्थाको ऐक्यबद्धता 2070/05/24 दैनिक संवाददाता राजविराज, २३ भदौ । गाविस कर्मचारीहरुको आन्दोलनप्रति विभिन्न संघ संस्थाहरुले ऐक्यबद्धता जनाएका छन् । ... विस्तृत
सप्तरीको गाविस कार्यालयहरु एक सातादेखि ठप्प 2070/05/23 राजविराज÷बिगत एकसातादेखि सप्तरीका सम्पुर्ण गाविस कार्यालयहरु ठप्प रहेका छन् । ... विस्तृत
मधेशमा आन्तरिक औपनिवेशीकरण सम्बन्धी बहस कार्यक्रम सम्पन्न 2070/05/22 दैनिक संवाददाता राजविराज, २१ भदौ । नेपाल मधेश फाउण्डेशनले मधेशमा आन्तरिक औपनिवेशीकरण सम्बन्धी एक दिने बहस कार्यक्रम शुक्रबार राजविराजमा समपन्न गरेको छ । ... विस्तृत
सप्तरी का“ग्रेसमा उम्मेदबार छनौटमा विवाद बल्झियो, नेवि संघद्वारा का“ग्रेस पार्टी कार्यालयमा तालाबन्दी 2070/05/21 नवीनकुमार गुप्ता राजविराज, २० भदौ । आसन्न संविधानसभाको निर्वाचन नजिकै जाँदा सप्तरी काँग्रेसमा उम्मेदबार सिफारिस जटिल बनेको छ । क्षेत्रीय समितिहरुले गरेको उम्मेदवार सिफारिस प्रति आपति जनाउँदै पार्टी बिरुद्ध नै संघर्षमा ओर्लिएपछि उम्मेदवार सिफारिस जटिल बनेको हो । ... विस्तृत
नेवि संघ केन्द्रिय अध्यक्षको नाम सिफारिस नगरिएको भन्दै धर्ना 2070/05/20 दैनिक संवाददाता राजविराज, १९ भदौ । आसन्न संविधानसभा निर्वाचनका लागि जिल्लाको क्षेत्र नं. २ बाट नेवि संघ केन्द्रिय अध्यक्ष रन्जित कर्णको नाम सिफारिस नगरिएको लगायत पाँच सूत्रिय माग राख्दै बुधबार नेपाल विद्यार्थी संघ सप्तरीले नेपाली काँग्रेस पार्टी कार्यालयमा धर्ना दिएको छ । ... विस्तृत
उम्मेदबार छनौटका लागि बिभिन्न पार्टी भित्र कार्यकर्ताको लविङ 2070/05/20 नवीनकुमार गुप्ता राजविराज, १९ भदौ । आसन्न संविधानसभाको निर्वाचन नजिकै जाँदा सप्तरीमा यसको सरगर्मी बढ्दै गएको छ । विभिन्न दलका नेता तथा कार्यकर्ताहरु निर्वाचनप्रति निकै उत्साहित भई आ–आफ्नो प्रिय उम्मेदबारको छनौटका लागि लविङ सुरु गरेका छन् । ... विस्तृत
राप्रपा सप्तरीद्वारा उम्मेदवारको नाम सिफारिस 2070/05/19 दैनिक संवाददाता राजविराज, १८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी सप्तरीले अगामी मंसिर ४ गतेको घोषित संविधानसभाको निर्वाचनका लागि जिल्लाको छ वटै क्षेत्रबाट सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ ।... विस्तृत
का“ग्रेसद्वारा ५ नम्बर क्षेत्रबाट उम्मेदवार सिफारिस 2070/05/19 दैनिक संवाददाता राजविराज, १८ भदौ । मंसीर ४ गतेको संबिधानसभाको निर्वाचनमा नेपाली काँग्रेसले क्षेत्र नम्बर ५ बाट सम्भावित उम्मेदवारको नाम सिफारिस गर्ने निर्णय गरेको छ । ... विस्तृत
मंसीर ४ गते हुने निर्वाचनमा कुनै शंका नगर्न आग्रह 2070/05/18 दैनिक संवाददाता राजविराज, १७ भदौं । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मंसीर ४ गते हुने निर्वाचनमा कुनै शंका नगर्न सम्पूर्ण जनतालाई आग्रह गर्नुभएको छ । ... विस्तृत
उम्मेदवारीका लागि अवकाश प्राप्त कर्मचारी, व्यापारीदेखी बिभिन्न संघसंस्थामा क्रियाशिल रहेकाहरुको दौडधुप 2070/05/18 नवीनकुमार गुप्ता राजविराज, १७ भदौं । आसन्न संविधानसभा निर्वाचनमा आफ्ना उम्मेदवारीका लागि सप्तरीमा अवकाश प्राप्त कर्मचारी, व्यापारी, बिगतमा... विस्तृत
एमालेले उम्मेदवारको टुङ्गो लगायो 2070/05/17 दैनिक संवाददाता राजविराज, १६ भदौं । आगामी संविधानसभा निर्वाचनका लागि नेकपा एमाले सप्तरीले जिल्लाको ६ वटै क्षेत्रमा आफ्नो उम्मेदवारको नाम सिफारिश गरेको छ ।... विस्तृत
पा“च दिनदेखि युवक मलेसियामा अलपत्र 2070/05/17 दैनिक संवाददाता राजविराज, १६ भदौं । बैदेशिक रोजगारका लागि मलेसिया पुगेका सप्तरीको एक युवक मलेसियामा बिगत चार÷पाँच दिनदेखि अलपत्र परेको छ ।... विस्तृत
एमाले क्षेत्रीय समितिद्वारा उम्मेदवार सिफारिस 2070/05/16 भारदह (सप्तरी)÷नेकपा एमाले सप्तरी क्षेत्र नम्बर २ को भारदहमा सम्पन्न क्षेत्रीय बैठकले अगामी मंसीर ४ गते हुने संबिधानसभाको निर्वाचनका लागि सो क्षेत्रबाट प्रत्यक्ष र समानुपातिक सम्भावित उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । ... विस्तृत
सर्वपक्षिय संघर्ष समितिद्वारा आन्दोलनका कार्यक्रम स्थगित 2070/05/15 दैनिक संवाददाता राजविराज, १४ भदौं । करिब डेढ महिनादेखि बेपत्ता बरिष्ठ अहेब छेदीलाल साहलाई लुटेरा समुहले हत्या गरेको ताप्लेजुङ्गको स्थानिय प्रशासनले पुष्टी गरेपछि सर्वपक्षिय संघर्ष समितिले सप्तरीमा गर्दै आएको आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।... विस्तृत

 

  • 1
  • ...
  • 562
  • 563
  • 564
  • 565
  • 566
  • 567
  • 568
  • ...
  • 577

ताजा अपडेट

  • 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द 
  • 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
  • 2082/09/13 दाउरा बाँड्दै नगरपालिका
  • 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
  • 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
  • 2082/09/11 आगलागिमा दुई लाख भन्दा बढीको क्षति
  • 2082/09/10 सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
  • 2082/09/10 पिकअप र चालकसहित ८  क्विन्टल ३२ किलो गाजा बरामद
  • 2082/09/10 सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
  • 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.