rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
  • २८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
  • स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
  • सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
  • बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
  • २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
  • दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
  • मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
  • मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
  • स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
  
बैद्य माओवादीका तीन जनाद्वारा पार्टी परित्याग 2070/07/07 दैनिक संवाददाता राजविराज, ६ कात्तिक । मोहन बैद्य नेतृत्वको नेकपा–माओवादी सप्तरी क्षेत्र नम्बर २ का एरिया सेक्रेटरी सुरेन्द्र प्रसाद यादव सहित तीन जनाले बुधवार सो पार्टी परित्याग गरेका छन् ।... विस्तृत
आफ्नो पार्टी मधेशको एक नम्बर पार्टी बन्छ ः अध्यक्ष महतो 2070/07/07 दैनिक संवाददाता राजविराज, ६ कात्तिक । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आगामी मंसीर ४ गते हुने संबिधानसभा निर्वाचनमा आफ्नो पार्टी मधेशको एक नम्बर पार्टी बन्ने बताउनुभएको छ । ... विस्तृत
निर्वाचन अधिकृतको टोलीद्वारा विभिन्न क्षेत्रको अनुगमन 2070/07/06 दैनिक संवाददाता राजविराज, ५ कात्तिक । आगामी मंसीर ४ गते हुन गईरहेको संविधानसभाको निर्वाचनको आचार संहिता उल्लघंन सम्बन्धी सप्तरीका ४ वटा निर्वाचन क्षेत्रमा अनुगमन सम्पन्न गरिएको छ ।... विस्तृत
आचार संहिता उल्लंघन गरेको भन्दै निर्वाचन कार्यालयले राजनीतिक दलका उम्मेदवारहरुस“ग स्पष्टीकरण माग्यो 2070/07/06 दैनिक संवाददाता राजविराज, ५ कात्तिक । निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै जिल्ला निर्वाचन कार्यालय सप्तरीले विभिन्न राजनीतिक दलका उम्मेदवारहरुलाई लिखित तथा मौखिक स्पष्टीकरण सोधेको छ । ... विस्तृत
जनज्योति सहकारीको साधारण सभा सम्पन्न 2070/07/05 दैनिक संवाददाता राजविराज ४ कात्तिक । सप्तरीको मलेठ गाविस २ मा रहेको जनज्योति कृषि सहकारी संस्थाको तेस्रो बार्षिक साधारण सभा सोमबार सम्पन्न गरेको छ । ... विस्तृत
एक महिला र तीन पुरुष प्रतिबन्धित लागु औषधीसहित पक्राउ 2070/07/05 दैनिक संवाददाता राजविराज, ४ कात्तिक । प्रहरीको गस्ति टोलीले सप्तरीको मल्हनिया गाविसबाट तीनजनालाई प्रतिबन्धित लागु औषध तथा सोही आरोपमा एकजना महिलालाई समेत पक्राउ गरेकोे छ । ... विस्तृत
धामीको खुकुरी प्रहार गरी हत्या 2070/07/04 दैनिक संवाददाता राजविराज, ३ कात्तिक । झारफुक गर्न गएका एक जना बिरामीले सप्तरीको फत्तेपुरमा धामीको घाँटी रेटी हत्या गरेका छन् ।... विस्तृत
गोली प्रहारबाट एक गम्भिर 2070/07/01 दैनिक संवाददाता राजविराज, ३१ असोज । सप्तरीको गोबरगाढा गाविसमा एकजना गोलीप्रहारबाट गम्भिर घाइते भएका छन् । ... विस्तृत
नाबालिकालाई जबरजस्ती गर्ने बृद्ध प्रहरी नियन्त्रणमा 2070/07/01 दैनिक संवाददाता राजविराज, ३१ असोज । यसैगरि राजविराज नगरपालिका ३ निवासी एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा ४५ वर्षिय बयोबृद्धलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ... विस्तृत
म्यादी प्रहरीमा भर्ना हुन आएकी महिलालाई बलात्कार गरेको अभियोगमा तीन पक्राउ 2070/07/01 दैनिक संवाददाता राजविराज, ३१ असोज । म्यादी प्रहरीमा भर्ना हुन आएकी महिलालाई बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय सप्तरीले तीन जनालाई बिहीबार सार्वजनिक गरेको छ । ... विस्तृत
निर्वाचनको सम्पूर्ण तयारी पुरा ः आयुक्त यादव 2070/06/31 दैनिक संवाददाता राजविराज, ३० असोज । निर्वाचन आयोगका आयुक्त डा. अयोधी प्रसाद यादवले आसन्न संबिधानसभाको निर्वाचनका लागि मतपत्र छपाई बाहेक सम्पुर्ण तयारी पुरा भईसकेको बताउनुभएको छ । ... विस्तृत
अंचल अस्पताल फोहर भएको भन्दै बिरामीद्वारा अनसन 2070/06/31 दैनिक संवाददाता राजविराज, ३० असोज । राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल अहिले चिकित्सक, कर्मचारी र अस्पताल विकास समितीको लापारवाहीले फोहर र दुर्घन्धित बन्दै गएको छ । ... विस्तृत
सद्भावनाका अंसारीले गरे आचार सहिताको उल्लंघन 2070/06/26 दैनिक संवाददाता राजविराज, २५ असोज । सद्भावना पार्टीको तर्फबाट क्षेत्र नम्बर ३ का उम्मेदवार अनिस अन्सारीले निर्वाचन आचार संहिताको उल्लंघन गरेका छन् ।... विस्तृत
साझा प्रकाशनको मूख्य शाखा कार्यालयको उद्घाटन 2070/06/26 दैनिक संवाददाता राजविराज, २५ असोज । साझा प्रकाशनको मूख्य शाखा कार्यालय राजविराजको शुक्रबार एक कार्यक्रमबीच उद्घाटन भएको छ । साझा प्रकाशनकी अध्यक्ष एवं महाप्रबन्धक ममता झाले सो भवनको उद्घाटन गर्नुभएको हो । ... विस्तृत
निर्वाचन आचार संहिता र सुरक्षाबारे छलफल 2070/06/25 दैनिक संवाददाता राजविराज, २४ असोज । आगामी मङ्सिर ४ गते हुने संविधानसभा निर्वाचनको सिलसिलामा बिहीबार उम्मेदबारहरु, सुरक्षा निकाय, प्रमुख जिल्ला अधिकारी र निर्वाचन कार्यालयबीच आचार संहिता र सुरक्षा रणनीतिबारे छलफल सम्पन्न भएको छ । ... विस्तृत
विगतको भन्दा यस पटक झण्डै दोब्बर उम्मेदबारले प्रतिस्पर्धा गर्ने 2070/06/25 दैनिक संवाददाता राजविराज, २४ असोज । आगामी मंसीर ४ गते हुने दोश्रो संबिधानसभा निर्वाचनमा सप्तरीको ६ वटै क्षेत्रमा प्रत्यक्षतर्फ २ सय ५० जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । ... विस्तृत

 

  • 1
  • ...
  • 555
  • 556
  • 557
  • 558
  • 559
  • 560
  • 561
  • ...
  • 574

ताजा अपडेट

  • 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
  • 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना 
  • 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
  • 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
  • 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
  • 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना 
  • 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
  • 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
  • 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
  • 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.