rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
  • सप्तरीको समग्र विकासका लागि पहल भइरहेको छ ः मन्त्री गुप्ता
  • सप्तरीमा निर्वाचन प्रहरीका लागि झण्डै दोब्बर आवेदन
  • छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा दश लाख मूल्य बराबरको क्षति 
  • मकर संक्रान्तिमा श्रीराम खिचडी प्रसाद र न्यानो कपडा वितरण
  • योग दिवस मनाइयो
  • मार्बल बोकेको ट्रक पल्टिँदा पाँच जनाको मृत्यु, तीन घाइते
  • निर्वाचन प्रहरीका लागि ६ दिनमा ५ हजार ८ सय ३३ जनाको आवेदन 
  • निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
  • डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
  
सप्तरीमा दुई एमाओवादी, दुई का“ग्रेस र एक एमाले उम्मेदबार विजयी 2070/08/08 दैनिक संवाददाता राजविराज, ७ मंसिर । सप्तरीको ६ मध्ये ५ वटा क्षेत्रमा भएको मतगणनाको नतिजा सार्वजनिक भएको छ भने क्षेत्र नं. २ को मतगणना स्थगित रहेको छ । पछिल्लो मतगणनाको परिणाम अनुसार जिल्लाको दुई क्षेत्रमा एमाओवादी, दुईमा काँग्रेस र एक स्थानमा नेकपा एमालेका उम्मेदबार बिजयी भएको छ । ... विस्तृत
सप्तरीको ६ वटै क्षेत्रको मतगणना जारी 2070/08/06 दैनिक संवाददाता राजविराज, ५ मंसिर । दोश्रो संविधानसभा निर्वाचन मंगलबार सम्पन्न भएपछि बुधबार २ बजेपछि सप्तरीको ६ वटै क्षेत्रको मतगणना सुरु भएको छ । सप्तरीको बसबिट्टि गाविसस्थित गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा मतगणना सुरु भएको हो । ... विस्तृत
दुई थान हतियार सहित एक पक्राउ 2070/08/05 दैनिक संवाददाता राजविराज, ४ मंसिर । निर्वाचन विथोल्ने मनसायले परिचालित एक ब्यक्ति र दुई थान कटुवा पेस्तोल सोमबारराति सप्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको दिघुवा र तिलाठि गाविसस्थित बेल्ही भन्सारवाट प्रहरीले हतियार र व्यक्तिलाई नियन्त्रणमा लिएको हो । दिघुवा स्थित विरोल चौकवाट सोहि गाविस ३ का चोलानाथ मण्डल १ थान कटुवा र एक राउण्ड गोली सहित पक्राउ परेको सशस्त्र प्रहरी वल सिमा सुरक्षा कार्यालय सप्तरीका एसपी अभि कुमार खत्रीले जानकारी दिनुभयो । ... विस्तृत
सप्तरीमा एक सय २५ वर्षीया वृद्धाद्वारा मतदान 2070/08/05 दैनिक संवाददाता राजविराज, ४ मंसिर । संविधानसभा निर्वाचनका क्रममा मंगलबार सप्तरीमा १ सय २५ वर्षिया एक बृद्धाले मतदान गर्नुभएको छ । सप्तरीको अर्नाहा गाविसस्थित राप्रावि मतदान केन्द्र “क” मा सोही गाविस निवासी १ सय २५ वर्षिया डोमी देवी चौधरीले मतदान गर्नुभएको हो । यस्तै जिल्लाको छिन्नमस्ता गाविस निवासी १ सय ६ वर्षीय बनबाली मण्डलले मतदान गर्नुभयो । ... विस्तृत
सप्तरीमा ७० प्रतिशत मतदान निर्वाचन शान्तिपूर्ण रुपले सम्पन्न, आज बिहान ११ बजेदेखी मतगणना सुरु हुने 2070/08/05 दैनिक संवाददाता राजविराज, ४ मंसिर । दोश्रो संविधान सभा निर्वाचन सप्तरी लगायत देशभरि शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । सप्तरी जिल्लाका १ सय १४ वटै गाविसमा कुनै अप्रिय घटना नभई शान्तिपुर्ण रुपले मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । जिल्लामा ७० प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख प्रदीप साहले जानकारी दिनुभएको छ । ... विस्तृत
निर्वाचन आचार सहिता विपरीत प्रचार प्रसार गरेको भन्दै एमालेको तीनवटा गाडी नियन्त्रणमा 2070/08/03 दैनिक संवाददाता राजविराज, ३ मंसिर । मौन समयमा सप्तरी क्षेत्र नं. १ मा नेकपा एमालेले निर्वाचन आचार सहिता विपरीत प्रचार प्रसार गरेको भन्दै प्रहरीले गएराति तीनवटा गाडी नियन्त्रणमा लिएको छ । ... विस्तृत
राजविराजमा दुई सकेट बम फेला 2070/08/03 दैनिक संवाददाता सप्तरी, ३ मंसिर । सप्तरी सदरमुकाम राजविराजस्थित दुई स्थानमा आज बिहान दुई वटा सकेट बम फेला परेको छ । निर्वाचन विथोल्ने र जनतालाई त्रसित पार्ने उद्देश्यले ती बमहरु राखिएको प्रहरीले जनाएको छ । ... विस्तृत
मतदाता परिचयपत्र बितरण शुरु, केहीमा त्रुटी भेटियो 2070/08/02 राजविराज÷ सप्तरीमा शनिवारबाट मतदाता परिचयपत्र बितरण कार्य शुरु गरिएको छ । जिल्ला निर्वाचन कार्यालय सप्तरीले सम्बन्धित मतदान केन्द्रबाटै मतदाताहरुको परिचयपत्र बितरण कार्य शुरु गरेको हो । ... विस्तृत
दुई बम सेनाद्वारा निष्कृय 2070/08/02 राजविराज÷पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको कल्याणपुर गाविसस्थित दुई स्थानमा अज्ञात समूहले राखेको बम शनिबार बिहान नेपाली सेनाले निष्कृय पारेको छ । ... विस्तृत
चार उम्मेदवार र एक चिकित्सकद्वारा लिखित स्पष्टीकरण पेश 2070/08/02 राजविराज÷निर्वाचन आयोगले लिखित स्पष्टीकरण सोधे बमोजिम बिभिन्न दलका चार जना उम्मेदवार र एक जना चिकित्सकले जिल्ला निर्वाचन कार्यालय सप्तरीमा लिखित स्पष्टीकरण पेश गरेका छन् ।... विस्तृत
गाविस भवन छेउमा फेला परेको बम सेनाद्वारा निष्कृय 2070/08/02 दैनिक संवाददाता राजविराज, २ मंसीर । अज्ञात समुहले सप्तरीको सिस्वा बेल्ही गाविस कार्यालय छेउमा राखेको बम नेपाली सेनाको टोलीले आज विहान निष्कृय पारेको छ ।... विस्तृत
नेकपा–माओवादीका तीन कार्यकर्ता पक्राउ 2070/08/02 दैनिक संवाददाता राजविराज, २ मंसीर । निर्वाचन हुन दुई दिन मात्र बाँकी रहदाँ सप्तरीको हनुमाननगरबाट प्रहरीले आज विहान मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीका तीन जना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।... विस्तृत
आफ्नो पार्टी बिजयी भएमात्र उत्पीडित समुदायको अधिकार सुरक्षित हुन्छ ः अध्यक्ष पासवान 2070/08/01 दैनिक संवाददाता राजविराज, २९ कात्तिक । दलित जनजाती पार्टीका अध्यक्ष बिश्वेन्द्र पासवानले संबिधानसभामा आफ्नो पार्टी बिजयी भएमात्र दलित, आदीवासी जनाजाती लगायतका उत्पीडित समुदाय अधिकार सुरक्षित हुने बताउनुभएको छ ।... विस्तृत
फोरम अध्यक्ष यादवले एकै दिन ९ स्थानमा चुनावी सभालाई सम्बोधन 2070/08/01 दैनिक संवाददाता राजविराज, २९ कात्तिक । मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले शुक्रवार मात्र सप्तरीको बिभिन्न ९ स्थानमा आयोजित चुनावी सभाहरुलाई सम्बोधन गर्नुभएको छ ।... विस्तृत
संविधानमा उत्पीडित समुदायको अधिकार सुनिश्चित गराउन आफ्नो दलको जित जरुरी ः अध्यक्ष पासवान 2070/07/29 दैनिक संवाददाता राजविराज, २८ कात्तिक । दलित जनजाती पार्टीका अध्यक्ष बिश्वेन्द्र पासवानले संबिधानमा दलित, आदीवासी जनाजाती लगायतका उत्पीडित समुदायको अधिकार सुनिश्चितताका लागि आफ्नो दलको जित जरुरी रहेको बताउनुभएको छ ।... विस्तृत
आयो नुनको कृतिम अभाव सृजना रु. ३० देखी ५० सम्ममा बिक्रि 2070/07/29 दैनिक संवाददाता राजविराज, २८ कात्तिक । राजविराजमा एक्कसाी आयो नुनको मूल्यमा बृद्धि भएको छ । बिहीबार साँझ एक्कासी नुनको हाहाकार भएको भन्दै व्यापारीहरुले आयो नुनको मूल्य बृद्धि भएको भन्दै प्रति किलो रु. ३० देखी ५० सम्म बिक्रि गरेको उपभोक्ताहरुले गुनासो गरेका छन् । ... विस्तृत

 

  • 1
  • ...
  • 558
  • 559
  • 560
  • 561
  • 562
  • 563
  • 564
  • ...
  • 579

ताजा अपडेट

  • 2082/10/03 सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
  • 2082/10/03 सप्तरीको समग्र विकासका लागि पहल भइरहेको छ ः मन्त्री गुप्ता
  • 2082/10/03 सप्तरीमा निर्वाचन प्रहरीका लागि झण्डै दोब्बर आवेदन
  • 2082/10/03 छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा दश लाख मूल्य बराबरको क्षति 
  • 2082/10/01 मकर संक्रान्तिमा श्रीराम खिचडी प्रसाद र न्यानो कपडा वितरण
  • 2082/10/01 योग दिवस मनाइयो
  • 2082/10/01 मार्बल बोकेको ट्रक पल्टिँदा पाँच जनाको मृत्यु, तीन घाइते
  • 2082/10/01 निर्वाचन प्रहरीका लागि ६ दिनमा ५ हजार ८ सय ३३ जनाको आवेदन 
  • 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
  • 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.