rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
  • प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
  • सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
  • विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
  • उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न 
  • अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
  • संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
  
एक महिला र तीन पुरुष प्रतिबन्धित लागु औषधीसहित पक्राउ 2070/07/05 दैनिक संवाददाता राजविराज, ४ कात्तिक । प्रहरीको गस्ति टोलीले सप्तरीको मल्हनिया गाविसबाट तीनजनालाई प्रतिबन्धित लागु औषध तथा सोही आरोपमा एकजना महिलालाई समेत पक्राउ गरेकोे छ । ... विस्तृत
धामीको खुकुरी प्रहार गरी हत्या 2070/07/04 दैनिक संवाददाता राजविराज, ३ कात्तिक । झारफुक गर्न गएका एक जना बिरामीले सप्तरीको फत्तेपुरमा धामीको घाँटी रेटी हत्या गरेका छन् ।... विस्तृत
गोली प्रहारबाट एक गम्भिर 2070/07/01 दैनिक संवाददाता राजविराज, ३१ असोज । सप्तरीको गोबरगाढा गाविसमा एकजना गोलीप्रहारबाट गम्भिर घाइते भएका छन् । ... विस्तृत
नाबालिकालाई जबरजस्ती गर्ने बृद्ध प्रहरी नियन्त्रणमा 2070/07/01 दैनिक संवाददाता राजविराज, ३१ असोज । यसैगरि राजविराज नगरपालिका ३ निवासी एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा ४५ वर्षिय बयोबृद्धलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ... विस्तृत
म्यादी प्रहरीमा भर्ना हुन आएकी महिलालाई बलात्कार गरेको अभियोगमा तीन पक्राउ 2070/07/01 दैनिक संवाददाता राजविराज, ३१ असोज । म्यादी प्रहरीमा भर्ना हुन आएकी महिलालाई बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय सप्तरीले तीन जनालाई बिहीबार सार्वजनिक गरेको छ । ... विस्तृत
निर्वाचनको सम्पूर्ण तयारी पुरा ः आयुक्त यादव 2070/06/31 दैनिक संवाददाता राजविराज, ३० असोज । निर्वाचन आयोगका आयुक्त डा. अयोधी प्रसाद यादवले आसन्न संबिधानसभाको निर्वाचनका लागि मतपत्र छपाई बाहेक सम्पुर्ण तयारी पुरा भईसकेको बताउनुभएको छ । ... विस्तृत
अंचल अस्पताल फोहर भएको भन्दै बिरामीद्वारा अनसन 2070/06/31 दैनिक संवाददाता राजविराज, ३० असोज । राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल अहिले चिकित्सक, कर्मचारी र अस्पताल विकास समितीको लापारवाहीले फोहर र दुर्घन्धित बन्दै गएको छ । ... विस्तृत
सद्भावनाका अंसारीले गरे आचार सहिताको उल्लंघन 2070/06/26 दैनिक संवाददाता राजविराज, २५ असोज । सद्भावना पार्टीको तर्फबाट क्षेत्र नम्बर ३ का उम्मेदवार अनिस अन्सारीले निर्वाचन आचार संहिताको उल्लंघन गरेका छन् ।... विस्तृत
साझा प्रकाशनको मूख्य शाखा कार्यालयको उद्घाटन 2070/06/26 दैनिक संवाददाता राजविराज, २५ असोज । साझा प्रकाशनको मूख्य शाखा कार्यालय राजविराजको शुक्रबार एक कार्यक्रमबीच उद्घाटन भएको छ । साझा प्रकाशनकी अध्यक्ष एवं महाप्रबन्धक ममता झाले सो भवनको उद्घाटन गर्नुभएको हो । ... विस्तृत
निर्वाचन आचार संहिता र सुरक्षाबारे छलफल 2070/06/25 दैनिक संवाददाता राजविराज, २४ असोज । आगामी मङ्सिर ४ गते हुने संविधानसभा निर्वाचनको सिलसिलामा बिहीबार उम्मेदबारहरु, सुरक्षा निकाय, प्रमुख जिल्ला अधिकारी र निर्वाचन कार्यालयबीच आचार संहिता र सुरक्षा रणनीतिबारे छलफल सम्पन्न भएको छ । ... विस्तृत
विगतको भन्दा यस पटक झण्डै दोब्बर उम्मेदबारले प्रतिस्पर्धा गर्ने 2070/06/25 दैनिक संवाददाता राजविराज, २४ असोज । आगामी मंसीर ४ गते हुने दोश्रो संबिधानसभा निर्वाचनमा सप्तरीको ६ वटै क्षेत्रमा प्रत्यक्षतर्फ २ सय ५० जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । ... विस्तृत
बागी उम्मेदवारी दिने का“ग्रेसबाट निष्कासित 2070/06/24 दैनिक संवाददाता राजविराज, २३ असोज । नेपाली काँग्रेस सप्तरीले पार्टीका उम्मेदवार बिरुद्ध बागी उम्मेदवारी दिएको भन्दै उम्मेदवार र उहाँका प्रस्तावक समर्थकलार्ई पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गरेको जनाएको छ ।... विस्तृत
सप्तरीमा २ सय ५० जना उम्मेदबार आठ जनाद्वारा उम्मेदवारी फिर्ता, दुईको रद्द 2070/06/24 दैनिक संवाददाता राजविराज, २३ असोज । निर्वाचन आयोगले बुधवार प्रत्यक्षतर्फका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ ।... विस्तृत
छोटी भन्सार कार्यालय पुर्नस्थापना 2070/06/23 दैनिक संवाददाता राजविराज, २२ असोज । स्थानियहरुको सक्रियतामा सप्तरीको रामनगर कोदरकट्टीस्थित छोटी भन्सार कार्यालय पुर्नस्थापना गरिएको छ ।... विस्तृत
एक बागि र एक पार्टीका उम्मेदवारसहित सात जनाले लिए उम्मेदवारी फिर्ता 2070/06/23 दैनिक संवाददाता राजविराज, २२ असोज । आगामी मंसीर ४ गते हुने संबिधानसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ सप्तरीको बिभिन्न क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ता गराएका संघीय समाजवादी पार्टीका एक जना, एनेकपा माओवादीबाट बागि उम्मेदबारको रुपमा दर्ता गराएका एकजना र ५ जना स्वतन्त्र गरी सात जनाले उम्मेदवारी फिर्ता लिएका छन् । ... विस्तृत
सप्तरीमा चुनाव प्रचारप्रसार तीव्रता उम्मेदवारहरु गाउ“ गाउ“मा 2070/06/22 दैनिक संवाददाता राजविराज, २१ असोज । आगामी मंसीर ४ गते हुने संविधानसभा निर्वाचनका लागि प्रत्यक्षतर्पmको उम्मेदवारी मनोनयन दत्र्तासँगै सप्तरीमा चुनावको प्रचारप्रसारले तीव्रता पाएको छ ।... विस्तृत

 

  • 1
  • ...
  • 551
  • 552
  • 553
  • 554
  • 555
  • 556
  • 557
  • ...
  • 570

ताजा अपडेट

  • 2082/07/13 हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
  • 2082/07/13 प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
  • 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
  • 2082/07/11 विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
  • 2082/07/11 उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न 
  • 2082/07/11 अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
  • 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.