rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
  • प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
  • सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
  • विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
  • उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न 
  • अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
  • संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
  
गाविस भवन छेउमा फेला परेको बम सेनाद्वारा निष्कृय 2070/08/02 दैनिक संवाददाता राजविराज, २ मंसीर । अज्ञात समुहले सप्तरीको सिस्वा बेल्ही गाविस कार्यालय छेउमा राखेको बम नेपाली सेनाको टोलीले आज विहान निष्कृय पारेको छ ।... विस्तृत
नेकपा–माओवादीका तीन कार्यकर्ता पक्राउ 2070/08/02 दैनिक संवाददाता राजविराज, २ मंसीर । निर्वाचन हुन दुई दिन मात्र बाँकी रहदाँ सप्तरीको हनुमाननगरबाट प्रहरीले आज विहान मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीका तीन जना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।... विस्तृत
आफ्नो पार्टी बिजयी भएमात्र उत्पीडित समुदायको अधिकार सुरक्षित हुन्छ ः अध्यक्ष पासवान 2070/08/01 दैनिक संवाददाता राजविराज, २९ कात्तिक । दलित जनजाती पार्टीका अध्यक्ष बिश्वेन्द्र पासवानले संबिधानसभामा आफ्नो पार्टी बिजयी भएमात्र दलित, आदीवासी जनाजाती लगायतका उत्पीडित समुदाय अधिकार सुरक्षित हुने बताउनुभएको छ ।... विस्तृत
फोरम अध्यक्ष यादवले एकै दिन ९ स्थानमा चुनावी सभालाई सम्बोधन 2070/08/01 दैनिक संवाददाता राजविराज, २९ कात्तिक । मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले शुक्रवार मात्र सप्तरीको बिभिन्न ९ स्थानमा आयोजित चुनावी सभाहरुलाई सम्बोधन गर्नुभएको छ ।... विस्तृत
संविधानमा उत्पीडित समुदायको अधिकार सुनिश्चित गराउन आफ्नो दलको जित जरुरी ः अध्यक्ष पासवान 2070/07/29 दैनिक संवाददाता राजविराज, २८ कात्तिक । दलित जनजाती पार्टीका अध्यक्ष बिश्वेन्द्र पासवानले संबिधानमा दलित, आदीवासी जनाजाती लगायतका उत्पीडित समुदायको अधिकार सुनिश्चितताका लागि आफ्नो दलको जित जरुरी रहेको बताउनुभएको छ ।... विस्तृत
आयो नुनको कृतिम अभाव सृजना रु. ३० देखी ५० सम्ममा बिक्रि 2070/07/29 दैनिक संवाददाता राजविराज, २८ कात्तिक । राजविराजमा एक्कसाी आयो नुनको मूल्यमा बृद्धि भएको छ । बिहीबार साँझ एक्कासी नुनको हाहाकार भएको भन्दै व्यापारीहरुले आयो नुनको मूल्य बृद्धि भएको भन्दै प्रति किलो रु. ३० देखी ५० सम्म बिक्रि गरेको उपभोक्ताहरुले गुनासो गरेका छन् । ... विस्तृत
सप्तरी क्षेत्र नं. ६ मा पूर्व मन्त्रीलाई भाईको टक्कर 2070/07/28 दैनिक संवाददाता राजविराज, २८ कात्तिक । मंसिर ४ गते हुन गइरहेको संविधानसभाको निर्वाचनमा सप्तरी क्षेत्र नं. ६ मा दुई सहोदर भाईबीच यसपटक तिब्र प्रतिस्पर्धा हुनेभएको छ । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका नेता तथा सप्तरी क्षेत्र नं ६ का उम्मेदबार मृगेन्द्र कुमार सिंह यादवलाई उहाँको आफ्नै सहोदर भाई मधेशी जनअधिकार फोरम नेपालका उम्मेदबार अनिरुद्ध प्रसाद सिंह यादवले कडा टक्कर दिने भएका छन् । ... विस्तृत
सप्तरी का“ग्रेसबाट कोषाध्यक्ष, सचिवपछि उपसभापतिद्वारा पार्टी परित्याग 2070/07/10 राजविराज÷नेपाली काँग्रेस सप्तरीका उपसभापति निरु पोखरेलले शनिबार पार्टीको साधारण सदस्यता समेत परित्याग गर्नुभएको छ ।... विस्तृत
बिभिन्न दलको समानुपातिकतर्फको बन्दसुचीमा सप्तरीका दर्जनौ व्यक्तिको नाम 2070/07/10 राजविराज÷आगामी संबिधानसभाका लागि तीन ठुला दल र मधेशबादी दलबाट समानुपातिक तर्फ सप्तरीबाट करिब तीन दर्जनको हाराहारीमा उम्मेदवार सिफारिस गरेका छन् । निर्वाचन आयोगद्वारा सार्वजनिक बिभिन्न दलहरुको समानुपातिक तर्फको बन्दीमा सप्तरीका ४० जना भन्दा बढीको नाम सिफारिस गरिएको छ ।... विस्तृत
सप्तरीको ६ वटै क्षेत्रमा कडा प्रतिष्पर्धा हुने 2070/07/09 दैनिक संवाददाता राजविराज, ८ कात्तिक । आगामी मंसीर ४ गते हुने संबिधानसभा निर्वाचनमा सप्तरीको ६ वटै निर्वाचन क्षेत्रमा कडा प्रतिष्पर्धा हुने सम्भावना देखिएको छ । ... विस्तृत
नेकपा–माले (समाजवादी) का उम्मेदवारमाथि कुटपिट 2070/07/08 दैनिक संवाददाता राजविराज, ७ कात्तिक । सप्तरी क्षेत्र नं. ५ का नेकपा–माले (समाजवादी) पार्टीको तर्फबाट उम्मेदबार बन्नु भएका सिंहेश्वर प्रसाद साहमाथि बुधबार राती कुटपिट भएको छ ।... विस्तृत
बैद्य माओवादीका तीन जनाद्वारा पार्टी परित्याग 2070/07/07 दैनिक संवाददाता राजविराज, ६ कात्तिक । मोहन बैद्य नेतृत्वको नेकपा–माओवादी सप्तरी क्षेत्र नम्बर २ का एरिया सेक्रेटरी सुरेन्द्र प्रसाद यादव सहित तीन जनाले बुधवार सो पार्टी परित्याग गरेका छन् ।... विस्तृत
आफ्नो पार्टी मधेशको एक नम्बर पार्टी बन्छ ः अध्यक्ष महतो 2070/07/07 दैनिक संवाददाता राजविराज, ६ कात्तिक । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आगामी मंसीर ४ गते हुने संबिधानसभा निर्वाचनमा आफ्नो पार्टी मधेशको एक नम्बर पार्टी बन्ने बताउनुभएको छ । ... विस्तृत
निर्वाचन अधिकृतको टोलीद्वारा विभिन्न क्षेत्रको अनुगमन 2070/07/06 दैनिक संवाददाता राजविराज, ५ कात्तिक । आगामी मंसीर ४ गते हुन गईरहेको संविधानसभाको निर्वाचनको आचार संहिता उल्लघंन सम्बन्धी सप्तरीका ४ वटा निर्वाचन क्षेत्रमा अनुगमन सम्पन्न गरिएको छ ।... विस्तृत
आचार संहिता उल्लंघन गरेको भन्दै निर्वाचन कार्यालयले राजनीतिक दलका उम्मेदवारहरुस“ग स्पष्टीकरण माग्यो 2070/07/06 दैनिक संवाददाता राजविराज, ५ कात्तिक । निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै जिल्ला निर्वाचन कार्यालय सप्तरीले विभिन्न राजनीतिक दलका उम्मेदवारहरुलाई लिखित तथा मौखिक स्पष्टीकरण सोधेको छ । ... विस्तृत
जनज्योति सहकारीको साधारण सभा सम्पन्न 2070/07/05 दैनिक संवाददाता राजविराज ४ कात्तिक । सप्तरीको मलेठ गाविस २ मा रहेको जनज्योति कृषि सहकारी संस्थाको तेस्रो बार्षिक साधारण सभा सोमबार सम्पन्न गरेको छ । ... विस्तृत

 

  • 1
  • ...
  • 550
  • 551
  • 552
  • 553
  • 554
  • 555
  • 556
  • ...
  • 570

ताजा अपडेट

  • 2082/07/13 हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
  • 2082/07/13 प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
  • 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
  • 2082/07/11 विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
  • 2082/07/11 उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न 
  • 2082/07/11 अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
  • 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.