rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
  • प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
  • सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
  • विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
  • उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न 
  • अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
  • संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
  
पूर्वाञ्चल स्तरीय क्षेत्रीय छनौट कराँते प्रतियोगिता सम्पन्न 2070/10/07 दैनिक संवाददाता राजविराज, ६ माघ । राजविराजमा सञ्चालित पूर्वाञ्चल स्तरीय क्षेत्रीय छनौट कराँते प्रतियोगिता सोमबार सम्पन्न भएको छ । नेपाल कराँते महासंघको सहयोगमा नेपाल सितोरियो कराँते संघ सप्तरीको आयोजनामा उक्त प्रतियोगिता समापनको अवसरमा संविधान सभा सदस्य उमेशकुमार यादव तथा सशस्त्र प्रहरी उपरीक्षक अभिकुमार खत्रीले विजयी खेलाडिहरुलाई प्रमाण पत्र वितरण गरै ।... विस्तृत
१ सय १४ मध्ये ६४ गाविसको परिषद् मात्र सम्पन्न 2070/10/07 दैनिक संवाददाता राजविराज, ६ माघ । पुस मसान्तसम्म गाउँ परिषद् सम्पन्न गर्ने प्रावधान रहे पनि समय अवधी सकिएको एक साता बितिसक्दा समेत सप्तरीका अधिकांश गाविसको परिषद् सम्पन्न हुन सकेको छैन् । स्थानीय स्वायत्त शासन ऐन तथा गाविस अनुदान सञ्चालन नियामावलीमा पुस मसान्तभित्र सबै गाविसले अनिवार्य रुपमा गाउू परिष्द सम्पन्न गर्नुपर्ने ब्यवस्था रहेको छ । ... विस्तृत
मधेश आन्दोलनको उपलब्धी संस्थागत नभएको प्रति मोर्चाका नेताहरुद्वारा चिन्ता ब्यक्त 2070/10/06 दैनिक संवाददाता राजविराज, ५ माघ । मधेश आन्दोलनका क्रममा शहिद भएकाहरुको सम्झनामा मधेशबादी दलहरुले गठन गरेको मधेशी मोर्चा सप्तरीले आईतवार राजविराजस्थित नगरसभाहलमा बलिदानी दिवस मनाएका छन् । मधेशी मोर्चा सप्तरीद्वारा आयोजित बलिदानी दिवस कार्यक्रममा जिल्लास्थित मधेशबादी दलका नेताहरुले मधेश आन्दोलनबाट प्राप्त भएका उपलब्धीहरु संस्थागत नभएको भन्दै चिन्ता ब्यक्त गरेका छन् ।... विस्तृत
मधेशबादी दलहरु सत्ता सम्पर्ण र बिसर्जनको बाटोमा ः संयोजक गुप्ता 2070/10/06 दैनिक संवाददाता राजविराज, ५ माघ । तराई मधेश राष्ट्रिय अभियानका संयोजक जयप्रकाश प्रसाद गुप्ताले संबिधानसभामा पुगेका मधेशबादी दलहरु सत्ता सम्पर्ण र बिसर्जनको बाटोमा अघि बढेको बताउनुभएको छ । बलिदानी दिवसको अवसरमा तराई मधेश राष्ट्रिय अभियान संगठन निर्माण समिति सप्तरीले राजविराजमा आइतवार आयोजना गरेको कार्यक्रममा बोल्दै संयोजक गुप्ताले मधेशबादी दलहरुको मोर्चाबन्दी एउटा बिसंगतिलाई बढावा दिने कामको थालनी हुन लागेको बताउनुभयो ।... विस्तृत
मानवअधिकार पक्षीय सोंच बनाउन आग्रह ः निमित्त मुख्य न्यायाधीश विष्ट 2070/10/05 राजविराज÷अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सप्तरीद्वारा आयोजित मानवअधिकार वर्षपुस्तक २०१४ का लागि जिल्लामा सङकलीत मानवअधिकार उल्लङ्घनका घटनाको वार्षिक पूर्व समीक्षा गोष्ठि पुनरावेदन अदालत राजविराजका निमित्त मुख्य न्यायाधीश बलराम विष्टले अर्काको अधिकारलाई मान्यता दिएमा मानवअधिकार उल्लघंनका घटनाहरु न्युनिकरणमा सहयोग पुग्ने बताउनु भएको छ । ... विस्तृत
क्षेत्रीय कराते छनौट प्रतियोगिताको सम्पुर्ण तयारी 2070/10/04 दैनिक संवाददाता राजविराज, ३ माघ । राजविराजस्थित रंगशालामा माघ ४ गतेदेखि ६ गतेसम्म हुने पूर्वाञ्चल क्षेत्रीय कराते छनौट प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ । नेपाल सितेरियो कराते संघ सप्तरीले शुक्रवार राजविराजमा पत्रकार सम्मेलन गरी प्रतियोगिताका लागि सम्पुर्ण तयारी पुरा भएको जनाएको छ ।... विस्तृत
तीन महिलासहित ६ को हत्या ः प्रतिवेदन 2070/10/04 दैनिक संवाददाता राजविराज, ३ माघ । सन २०१३ मा सप्तरीमा तीन महिलासहित ६ जनाको हत्या भएको एक तथ्याङकले देखाएको छ । इन्सेक सप्तरीले शुक्रबार राजविराजमा आयोजना गरेको नेपाल मानवअधिकार बर्ष पुस्तक २०१३ को बार्षिक समिक्षा गोष्ठीमा इन्सेक सप्तरीका प्रतिनिधी मनोहर पोखरेलले सार्वजनिक गरेको प्रतिबेदनमा एक बर्षको अबधिमा सप्तरीमा एक पूर्व जनप्रतिनिधीसहित तीन महिला र तीन जना बालबालिकाको हत्या भएको देखाएको छ । ... विस्तृत
सप्तरीका दुई प्रअबिरुद्ध अख्तियारद्वारा बिशेष अदालतमा मुद्दा 2070/10/03 दैनिक संवाददाता राजविराज, २ माघ । बिगत डेढ साताको अबधीमा भ्रष्टाचारको अभियोगमा सप्तरीका दुई जना प्रधानाध्यापक बिरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको छ । बिद्यालयको २९ लाख भन्दा बढी रकम भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले सप्तरीको बिसहरिया–४ स्थित महावीर माध्यमिक विद्यालयका प्रधानाध्यापक अशोककुमार यादवविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । ... विस्तृत
फोरम नेपाल सप्तरीको विवाद सतहमा 2070/10/03 दैनिक संवाददाता राजविराज, २ माघ । संबिधानसभा निर्वाचनपछि मधेशी जनअधिकार फोरम नेपाल सप्तरी भित्र बढ्ेको बिवाद सतहमा आएको छ । पार्टी सप्तरीका अध्यक्ष मो. युसुफ अलीले पदबाट राजीनामा दिएपछि पार्टीको सम्पुर्ण जिम्मेवारी पार्टीका उपाध्यक्ष दिनेश कुमार यादवले सम्हालेको भन्दै फोरम सप्तरीका सचिव उमेश प्रसाद यादवले बिज्ञप्ती मार्फत जानकारी गराएको भोलीपल्ट बिहीबार अध्यक्ष युसुफले बिज्ञप्ती जारी गरी त्यसको प्रतिबाद गरेपछि बिवाद सतहमा आएको हो । ... विस्तृत
फोरमका अध्यक्षले राजीनामा दिएपछि कार्यभारमा उपाध्यक्षमा 2070/10/02 दैनिक संवाददाता राजविराज, १ माघ । मधेशी जनअधिकार फोरम नेपाल सप्तरीका अध्यक्ष मो. युसुफ अलीले आफ्नो पदबाट राजीनामा दिइसकेकाले पार्टीको सम्पुर्ण जिम्मेवारी पार्टीका जिल्ला उपाध्यक्ष दिनेश कुमार यादवले सम्हालेको सो पार्टीले जनाएको छ । ... विस्तृत
चिसोबाट बच्न क्रिष्टियन सेवाद्वारा कम्बल बितरण 2070/10/02 दैनिक संवाददाता राजविराज, १ माघ । चिसोबाट बच्नका लागि नेपाल क्रिष्टियन राहत सेवाले बुधबार सप्तरीको विभिन्न गाविसका विपन्न परिवारलाई एक कार्यक्रमबीच कम्बल वितरण गरेको छ । सदरमुकाम राजविराजसहित जिल्लाको दौलतपुर, मधुपट्टी र जमुनी मधेपुरा गाविसका विपन्न, साधु सन्तहरुलाई १ सय ७० थान कम्बल बितरण गरेको क्रिष्टियन सेवाले जनाएको छ । ... विस्तृत
सप्तरीमा मधेशी मोर्चा गठन मोर्चाको संयोजकमा युसुफ 2070/10/01 दैनिक संवाददाता राजविराज, ३० पुस । सप्तरीमा क्रियाशील बिभिन्न मधेशबादी दलहरुको मंगलवार राजविराजमा बसेको संयुक्त बैठकले मधेशी मोर्चा सप्तरी गठन गर्ने निर्णय गरेको छ । मधेशी जनअधिकार फोरम नेपालका जिल्ला अध्यक्ष मो. युसुफ अलीको संयोजकत्वमा गठित मोर्चाको सदस्य सचिवमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिक सप्तरीका सचिव भोगेन्द्र चौधरीलाई चयन गरेको छ । ... विस्तृत
राजविराज नगरपालिकाको बजेट ८ करोड ३७ लाख ५९ हजार ५ सय रुपैया“ 2070/10/01 दैनिक संवाददाता राजविराज, ३० पुस । आगमी आर्थिक बर्ष २०७१÷०७२ का लागि राजविराज नगरपालिकाले रु. ८ करोड ३७ लाख ५९ हजार ५ सयको बजेट प्रस्तुत गरेको छ । राजविराज नगरपालिकाको मंगलवार १७ औं नगरपरिषद्मा नगरपालिकाका प्रमुख बिष्णु प्रसाद गुरुङले आगमी आर्थिक बर्ष २०७१÷०७२ का लागि पुँजीगत आयतर्फ रु. ५ करोड ३० लाख ३९ हजार र चालु आयतर्फ रु. ३ करोड ७ लाख २० हजार गरी कुल रु. ८ करोड ३७ लाख ५९ हजार ५ सयको अनुमानित बजेट प्रस्तुत गर्नुभयो ।... विस्तृत
राजनीतिक दलका प्रमुखहरुको बैठकद्वारा आठ बु“दे निर्णय 2070/09/30 दैनिक संवाददाता राजविराज, २९ पुस । सप्तरीमा क्रियाशील बिभिन्न राजनीतिक दलका प्रमुखहरुको सोमवार राजविराजमा सम्पन्न बैठकले जिल्लाको समग्र बिकास निर्माण कार्यको लागि सबै राजनीतिक दलहरु एकमत भएर अघि बढ्ने लगायतका आठ बुद्दे निर्णय गरेको छ ।... विस्तृत
आमाबाबुको दुर्घटनामा मृत्यु भएपछि सात सन्तान विचल्लीमा ५ वर्षिय टुहुरो छोरा किरियामा 2070/09/30 नवीनकुमार गुप्ता राजविराज, २९ पुस । दुर्घटनामा आमा बुबाको मृत्यु भएपछि सातजना छोराछोरी विचल्लीमा परेका छन् । सप्तरीको रायपुर गाविस ६ निवासी ३२ वर्षिय राजकुमार यादव र उनकी २५ वर्षिया श्रीमती शिलादेवी यादवको यही पुस २० गते मोटरसाइकलको ठक्करबाट मृत्यु भएपछि सात जना सन्तानहरु विचल्लीमा परेका हुन् । ... विस्तृत
इन्सपेक्टर र सईमाथि कार्वाही गर्न तीन संस्थाको माग 2070/09/29 दैनिक संवाददाता राजविराज, २८ पुस । प्रेस चँैतारी तथा नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य, मैथिली साहित्य परिषद्का उपाध्यक्ष र राजविराज जेसीजका पूर्वअध्यक्ष सतिश दत्तलाई प्रहरीले नियन्त्रणमा लिई गरेको दुरब्यवहार प्रति तीन संस्थाले खेद व्यक्त गर्दै दोषि प्रहरीमाथि कारवाहीको माग गरेको छ । ... विस्तृत

 

  • 1
  • ...
  • 543
  • 544
  • 545
  • 546
  • 547
  • 548
  • 549
  • ...
  • 570

ताजा अपडेट

  • 2082/07/13 हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
  • 2082/07/13 प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
  • 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
  • 2082/07/11 विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
  • 2082/07/11 उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न 
  • 2082/07/11 अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
  • 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.