rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
  • प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
  • सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
  • विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
  • उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न 
  • अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
  • संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
  
समानुपातिकतर्फ सप्तरीबाट चार महिलासहित १० सभासद् 2070/09/21 राजविराज÷बिभिन्न दलले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको सभासद् मनोनयनको सुचिमा सप्तरीका चार जना महिलासहित १० जनाको नाम समाबेश भएको छ । यो सँगै सप्तरीबाट संबिधानसभामा प्रतिनिधित्व गर्ने सभासद्को संख्या अहिलेसम्म १६ जना पुगेको छ । त्यसमध्ये १४ जना पहिलो पटक संबिधानसभामा प्रतिनिधित्व गर्ने भएका छन् । ... विस्तृत
४० लाख भन्दा बढीको घरमा सु“गुर बस्छन् क्लिनिकमा बालबालिका होइन् दुरव्यसनी आउ“छन् 2070/09/20 नवीनकुमार गुप्ता राजविराज, १९ पुस । राजविराज नगरपालिकाको मुख्य सडकमा एउटा घरमा छ । जसमा मानिस होइन् सुँगुरहरु बस्छन् । अहिले त्यो घरको मूल्य ४० लाख भन्दा बढी पर्छ । नगरपाकिाले त्यत्रो लगानी गरेर सुँगुरलाई घर प्रदान गरेको होइन् । त्यो घर वारुणयन्त्र राख्न बनाइएको थियो । तर घर तोडेर नयाँ घर बनाउँदा पनि वारुणयन्त्र नभई सुँगुरहरुको बस्ने थलोको रुपमा प्रयोग भएको छ । ... विस्तृत
सप्तरीमा ३४ हजार भन्दा बढी साक्षर 2070/09/19 दैनिक संवाददाता राजविराज, १९ पुस । जिल्ला शिक्षा कार्यालय सप्तरीले सञ्चालन गरेको साक्षरता अभियान अन्तर्गत सप्तरीमा बिगत दुई बर्षको अबधिमा ३४ हजार भन्दा बढी निरक्षरहरुलाई साक्षर बनाइएको छ । साक्षरता अभियान अन्तर्गत आर्थिक बर्ष २०६९÷०७० मा १७ हजार ५ सय ७१ जना र आर्थिक बर्ष २०६८÷०६९ मा १६ हजार ५ सय ५५ जना गरी ३४ हजार १ सय २६ जना निरक्षरहरुलाई साक्षर बनाइएको हो । ... विस्तृत
चिसोका कारण सप्तरीमा दश जनाको मृत्यु 2070/09/18 दैनिक संवाददाता राजविराज, १८ पुस । अत्यधिक चिसोका कारण कठ्याङिग्रएर सप्तरीमा बिहीवार विहान दुई जनाको मृत्यु भएको छ । यो सँगै बिगत दुई साताको अबधिमा चिसोका कारण कठ्याङिग्रएर मृत्यु हुनेको संख्या दश पुगेको छ । पछिल्लो पटक बिहीवार विहान अत्यधिक चिसोका कारण सप्तरीको हनुमाननगर गाविस–१ घरभई हनुमाननगर–७ मा बस्दै आएकी ७२ बर्षीया अनुरागीदेवी मण्डल र लोहजारा गाविस–५ निवासी ६५ बर्षीया जानकीदेवी साहको कठ्याङिग्रएर मृत्यु भएको प्रहरीले जनाएको छ । ... विस्तृत
माछा नदिएको निहु“मा कुटपिट गर्दै श्रीमान्लाई पक्राउ गरेको आरोप 2070/09/18 दैनिक संवाददाता राजविराज, १८ पुस । माछा नदिएको निहुँमा को. बर्साइन प्रहरी चौकीका प्रहरी नायव निरीक्षकसहितका प्रहरीले आफ्ना श्रीमानलाई कुटपिट गर्दै पक्राउ गरेको सप्तरीको को. बसाईन गाविसकी एक महिलाले आरोप लगाइएकी छिन् ।... विस्तृत
आ“प प्रबद्र्धन सम्बन्धि अगुवा कृषकहरुलाई तालिम 2070/09/17 दैनिक संवाददाता राजविराज, १७ पुस । जिल्ला कृषि विकास कार्यालय सप्तरीको आयोजनामा बुधबारदेखि जिल्लाका आँप उत्पादक अगुवा किसानहरुको लागि तीन दिने आँप प्रबद्र्धन सम्बन्धि तालिम शुरु भएकोे छ । जिल्ला कृषि विकास कार्यालयको तालिम हलमा शुरु भएको तालिममा बिभिन्न गाविसका २५ जना आँप उत्पादक कृषकहरुको सहभागिता रहेको जनाएको छ । ... विस्तृत
समानुपातिकका आठ सहित सप्तरीबाट १४ जना सभासद् 2070/09/18 दैनिक संवाददाता राजविराज, १७ पुस । बिभिन्न दलले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको सभासद् मनोनयनको सुचिमा सप्तरीका तीन जना महिलासहित आठ जनाको नाम समाबेश भएको छ । त्योसँगै सप्तरीबाट संबिधानसभामा प्रतिनिधित्व गर्ने सभासद्को संख्या अहिलेसम्म १४ जना पुगेको छ । त्यसमध्ये १३ जना पहिलो पटक संबिधानसभामा प्रतिनिधित्व गर्ने भएको छ । ... विस्तृत
नगरक्षेत्रमा चोरीका घट्ना बढ्दो 2070/09/17 दैनिक संवाददाता राजविराज, १६ पुस । सदरमुकाम राजविराजसहित जिल्लाको बिभिन्न स्थानमा सृख्लाबद्ध चोरीका घट्नाहरु हुँदै आएपनि प्रहरीले चोरलाई पक्राउ गर्न असफल बन्दै आएको छ । सुरक्षालाई चुनौति दिदै जिल्लामा चोरीका घट्ना हुँदै आएपनि एउटा पनि एउटा पनि चोरलाई प्रहरीले पक्राउ गर्न सकिरहेका छैन् । ... विस्तृत
सप्तरीबाट समानुपातिकमा तीन महिला 2070/09/17 दैनिक संवाददाता राजविराज, १६ पुस । संविधानसभामा सप्तरी जिल्लाबाट तीन जना महिला सभासद्ले प्रतिनिधित्व गर्ने भएका छन् । उहाँहरू मध्ये दुई जना संविधानसभामा पहिलोपटक प्रतिनिधित्व गर्दै हुनुहुन्छ भने एक जना यसअघि पनि संबिधानसभामा प्रतिनिधित्व गरि सक्नु भएको छ । ... विस्तृत
विद्युत चुहावट गर्ने १० पक्राउ 2070/09/16 दैनिक संवाददाता राजविराज, १५ पुस । हुकिङ गरि बिद्युत चोरी गरेको आरोपमा बिद्युत प्राधिकरणको टोलीले सप्तरीको नकटी रायपुर र कटैया गाविसबाट १० जनालाई पक्राउ गरेको छ । बिद्युत प्राधिकरण कार्यालय राजविराजबाट खटिएको चुहाबट नियन्त्रण टोलीले बिद्युत चोरी गरेको आरोपमा नकटी रायपुर गाविसबाट ७ जना र कटैया गाविसबाट ३ जनालाई पक्राउ गरेको हो । ... विस्तृत
जाडोले सप्तरीमा थप एक जनाको मृत्यु 2070/09/15 दैनिक संवाददाता राजविराज, १४ पुस । अत्यधिक चिसोका कारण सप्तरीमा शनिवारराती थप एक जनाको मृत्यु भएको छ । पछिल्लो पटक शनिवारराती अत्यधिक चिसोका कारण सप्तरीको नेगड गाविस–५ निवासी ५५ बर्षीय मिश्रिलाल सदाको मृत्यु भएको छ । ... विस्तृत
संविधान निर्माणमा दलहरु जुट्नुपर्नेमा जोड 2070/09/15 दैनिक संवाददाता राजविराज, १४ पुस । संबिधान निर्माणमा दलहरुलाई जुट्नुपर्ने आइतबार राजविराजमा आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् ।... विस्तृत
चिसोका कारण सप्तरीमा एक जनाको मृत्यु, बिरामीको संख्या बढ्यो 2070/09/14 राजविराज÷बिगत एक सातादेखि बढेको अत्यधिक चिसोका कारण सप्तरीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको नकटी रायपुर गाविस ८ निवासी ६५ बर्षीय रघुनाथी यादव रहेका छन् । अत्यधिक चिसोका कारण बिहीवार राती यादवको घरमै कठ्याङिग्रएर मृत्यु भएको स्थानियवासीले जानकारी दिएका छन् । मंसीरको अन्तिम साताबाट सुरु भएको चिसो क्रमशः बढ्दैै जाँदा जिल्लाको जनजीवन प्रभावित भएका छन् भने स्थानियहरु बिरामी पर्न थालेका छन् ।... विस्तृत
आगलागिमा बाबु छोराको मृत्यु 2070/09/14 राजविराज÷सप्तरीको धरमपुर गाविसमा गएराति आगलागि हुँदा बाबु छोराको जलेर मृत्यु भएको छ । सप्तरीको घोघनपुर गाविसका स्थायी निवासी ६० वर्षिय नागेश्वर साह र उनका छोरा १८ वर्षिय खेलानन्द साहको धरमपुर ४ स्थित बलुवामा रहेको किराना पसलमा आगलागि हुँदा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ... विस्तृत
गाविस प्रोफाइल नआउ“दा वेभ पेज बनेन 2070/09/13 दैनिक संवाददाता राजविराज, १२ पुस । सप्तरीका गाविस सचिवहरुको ल्यापटप खरिद प्रकरणमा पहिलो पटक ल्यापटपका लागि सम्झौता गरेका मध्ये एक कालिका कम्प्युटर एण्ड सप्लायर्स राजविराजले शुक्रबार आफ्नो धारणा राखेको छ ।... विस्तृत
नगरपालिकाद्वारा सडकपेटीका पसलहरु हटाउने अभियान जारी 2070/09/13 दैनिक संवाददाता राजविराज, १२ पुस । राजविराज नगरपालिका कार्यालयले सडकपेटीमा रहेको फुटफाँट पसल र छाप्रोहरु हटाउने अभियानलाई तिब्रता दिएको छ ।... विस्तृत

 

  • 1
  • ...
  • 545
  • 546
  • 547
  • 548
  • 549
  • 550
  • 551
  • ...
  • 570

ताजा अपडेट

  • 2082/07/13 हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
  • 2082/07/13 प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
  • 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
  • 2082/07/11 विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
  • 2082/07/11 उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न 
  • 2082/07/11 अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
  • 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.