rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
  • प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
  • सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
  • विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
  • उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न 
  • अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
  • संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
  
दैवी प्रकोप उद्दार समितिलाई नगद तथा रबरको बोट प्रदान 2070/09/12 दैनिक संवाददाता राजविराज, ११ पुस । कोशी पिडीत समाज सप्तरीले लुथरन विश्व फेडरेसन, नेपालको सहयोगमा जिल्ला दैवी प्रकोप उद्दार समिति सप्तरीलाई बाढी प्रकोप उद्दार सामग्री, रबरको बोट तथा आर्थिक सहयोग प्रदान गरेको छ ।... विस्तृत
प्रहरीद्वारा एक ट्रक काठ नियन्त्रण 2070/09/12 दैनिक संवाददाता राजविराज, ११ पुस । प्रहरीको गस्ती टोलीले बुधबारराती सप्तरीको फत्तेपुरबाट एक ट्रक खयरको काठ नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक बिजय कुमार यादवको नेतृत्वमा खटिएको गस्ती टोलीले ना. ४ ख ६१७ नम्बरको ट्रकमा लोड गरी उदयपुर तर्फ लैजाँदै गरेको अवस्थामा काठसहित ट्रक नियन्त्रणमा लिएको जनाएको छ । ... विस्तृत
सत्य निरुपण तथा मेलमिलाप आयोग गठनमा कुनै पनि सरकारले ध्यान नदिएको आरोप 2070/09/12 दैनिक संवाददाता राजविराज, ११ पुस । राष्ट्रिय मानवअधिकार आयोगका निवर्तमान सदस्य रामनगिना प्रसाद सिंहले दलका नेताहरुको उदासिनताका कारण सत्य निरुपण तथा मेलमिलाप आयोग गठन हुन नसकेको बताउनु भएको छ ।... विस्तृत
झाको दोश्रो निबन्ध संग्रह “सङ्खघोष” को विमोचन 2070/09/11 दैनिक संवाददाता राजविराज, १० पुस । नेपाली निबन्ध सङ्ग्रह ‘सङ्खघोष’ को बुधवार एक कार्यक्रमबीच राजविराजमा विमोचन गरिएको छ । ... विस्तृत
सप्तरीका सभासद् र कार्यालय प्रमुखबीच १२ बु“दे निर्णय 2070/09/11 दैनिक संवाददाता राजविराज, १० पुस । सप्तरीका सभासद् र कार्यालय प्रमुखहरुबीच भ्रष्टाचार अन्त्य गर्न र जिल्लामा विकासीय गतिविधि बढाउन बुधवार १२ बुँदे निर्णय भएको छ ।... विस्तृत
रुख कटान गरिरहेका दुई पक्राउ 2070/09/10 दैनिक संवाददाता राजविराज, ९ पुस । वन कर्मचारीको टोलीले इलाका वन कार्यालय रुपनगर अन्तर्गतको सामुदायिक वन क्षेत्रमा अबैध रुपमा रुख फडानी गरिरहेको अवस्थामा सोमवाररातीे दुई जनालाई पक्राउ गरेको छ । ... विस्तृत
निर्माण भएको १७ महिनामै पुल चर्कियो 2070/09/10 दैनिक संवाददाता राजविराज, ९ पुस । सत्र महिना बित्न नपाउँदा सप्तरीको सिम्रहा सिगियोन गाविसस्थित घोडदह नदीमा निर्माण भएको पक्की पुल चर्किन थालेको छ । नेपाल सरकार र एसियाली विकास बैंकको सहयोगमा सञ्चालित व्यवसायिक कृषि विकास आयोजना सम्भाग १ अन्तर्गतको कमर्सियल एग्रीकल्चर एलाइन्स (सिएए) को ४९ दशमलव २१ प्रतिशत, जिल्ला विकास समिति सप्तरीको १७ दशमलव ३५ र गाविस उपभोक्ताको ३४ दशमलव ४४ प्रतिशत लगानीमा गत २०६९ साल असार २९ गते निर्माण सम्पन्न भएको उक्त पुल चर्किन थालेको हो । ... विस्तृत
जातीय छुवाछुत र भेदभाव बिरुद्ध पैरवी रणनीति तयार 2070/09/09 दैनिक संवाददाता राजविराज, ८ पुस । जातीय छुवाछुत र भेदभाव बिरुद्ध आवाज उठाउँदै आएका दलित समुदायका युवाहरुले सोमवार राजविराजमा पैरबी सम्बन्धित रणनीति बनाएका छन् ।... विस्तृत
गाविस सचिवले कामै नगरी रकम झ्वाम्म पारेको खड्गपुरबासीको आरोप 2070/09/09 दैनिक संवाददाता राजविराज, ८ पुस । सप्तरीको खड्गपुर गाविसका सचिव मो. अहमद हुसेनले कामै नगरी लाखौ रुपैयाँ भ्mवाम्म पारेको स्थानियबासीहरुले आरोप लगाएका छन् ।... विस्तृत
सप्तरीमा २ सय ५० उम्मेदवार मध्ये १९ जना उम्मेदवारले मात्र खर्च बिवरण बुझाए 2070/09/08 दैनिक संवाददाता राजविराज, ७ पुस । संबिधानसभा निर्वाचनको परिणाम घोषणा भएको ३६ दिनभित्र चुनावमा भएको खर्च बिवरण निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने व्यवस्था रहेपनि सप्तरीमा २ सय ३१ जना उम्मेदवारहरुले अझै निर्वाचनको खर्च बिवरण पेश गरेका छैनन् । ... विस्तृत
कुनौली बा“ध र राजविराज विमानस्थलको अवलोकन पश्चात सभासद् यादवद्वारा सञ्चारकर्मीस“ग अन्तरक्रिया 2070/09/07 राजविराज÷एकिकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा सप्तरी क्षेत्र नम्बर ३ का नवनिर्वाचित सभासद् उमेश यादवले शनिवार सप्तरीको रम्पुरा मल्हनियाँ गाविसस्थित कोशी नदीको पलारमा सञ्चारकर्मीहरुसँग जिल्लाको बिकासको सन्दर्भमा अन्तरक्रिया गर्नुभएको छ ।... विस्तृत
न्यायका लागि बृद्ध साह प्रहरी कार्यालय अगाडी अनसनमा 2070/09/06 दैनिक संवाददाता राजविराज, ५ पुस । पारिवारिक बिवादका कारण घर निकाला गरिएका एक बृद्धले इलाका प्रहरी कार्यालय रुपनी अगाडी शुक्रवारदेखि अनसन शुरु गरेका छन् । आफ्नै श्रीमती तथा तीन छोराहरुबाट घर निकाला गरिएका सप्तरीको रायपुर गाविस ८ निवासी ६४ वर्षिय रामप्रसाद साह तेलीले इलाका प्रहरी कार्यालय अगाडी ठेला गाडीमा अनसन शुरु गरेको हो । ... विस्तृत
:yflgox?n] s'6lk6 u/]sf] eGb} dlxnfåf/f ph'/L ... 2070/09/05 दैनिक संवाददाता राजविराज, ४ पुस । प्रतिरोधको भावनाबाट प्रेरित भई केटाकेटी बिचको झगडालाई निहुँ बनाएर आफ्ना छोरासहित आफुलाई स्थानिय ब्यक्तिहरुले कुटपिट गरेको भन्दै सप्तरीको नेगड गाविसकी एक दलित महिलाले न्यायका लागि प्रहरीमा उजुरी दिएकी छिन् । ... विस्तृत
स्थानीय निकायको निर्वाचनका लागि ऐन तथा नियम संशोधनको खाका तयार 2070/09/05 दैनिक संवाददाता काठमाडौँ, ४ पुस । स्थानीय निकायको निर्वाचनका लागि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आवश्यक ऐन तथा नियम संशोधनको खाका तयार गरेको छ । ... विस्तृत
विपन्न परिवारहरुलाई कम्बलसहित विभिन्न सामाग्री वित्तरण 2070/09/04 दैनिक संवाददाता राजविराज, ३ पुस । नेपाल प्रहरी परिवार महिला संघ र न्यानो संसारको संयुक्त प्रयासमाा सप्तरीको १० गाविसमा ५ सय १५ थान कम्बल बितरण गरिएको छ । सप्तरीमा सितलहरबाट प्रभावित हुनसक्ने विपन्न परिवारलाई मंगलबार कम्बल लगाएत अन्य समाग्री वितरण गएिको हो । ... विस्तृत
श्रीमती र छोराहरुबाट घर निकाला 2070/09/04 नवीनकुमार गुप्ता राजविराज, ३ पुस । पारिवारिक विवादका कारण श्रीमती, सासु, बुहारी घर निकाला गरिएको घटना व्यापक रुपमा सुन्ने र देख्ने गरेका छौं तर सोही विवादका कारण घरका मुखिया भनिने श्रीमान् वा पितालाई नै घर निकाला गरिएको घटना सुन्दा अचम्म लाग्न सक्छ । ... विस्तृत

 

  • 1
  • ...
  • 546
  • 547
  • 548
  • 549
  • 550
  • 551
  • 552
  • ...
  • 570

ताजा अपडेट

  • 2082/07/13 हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
  • 2082/07/13 प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
  • 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
  • 2082/07/11 विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
  • 2082/07/11 उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न 
  • 2082/07/11 अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
  • 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.