rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द 
  • विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
  • दाउरा बाँड्दै नगरपालिका
  • धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
  • ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
  • आगलागिमा दुई लाख भन्दा बढीको क्षति
  • सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
  • पिकअप र चालकसहित ८  क्विन्टल ३२ किलो गाजा बरामद
  • सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
  • आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
  
प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेको कुख्यात अपराधि पासवान पक्राउ 2070/10/26 राजविराज÷प्रहरीको सर्वाधिक खोजी सूचिमा रहेका कुख्यात अपराधि हरि पासवान सप्तरीको गोबरगाढा गाविसबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटेको विशेष टोलीले गोप्य सुचनाको आधारमा जिल्लाको इनर्वा गाविस ९ निवासी ५२ वर्षिय पासवानलाई शुक्रबार साँझ भारतीय सीमावर्ती क्षेत्र गोबरगाढा ४ स्थित पलार क्षेत्रबाट पक्राउ गरेको सप्तरीका प्रहरी उपरिक्षक दिनेश अमात्यले जानकारी दिनुभयो । ... विस्तृत
सप्तरीमा १ सय २६ एचआईभी संक्रमित 2070/10/25 दैनिक संवाददाता राजविराज, २४ माघ । इन्द्रेणी सेवा समाज सप्तरीले जिल्लामा हालसम्म १ सय २६ जना एचआईभी संक्रमित व्यक्तिहरु फेला परेको जनाएको छ । समाजले शुक्रवार राजविराजस्थित पत्रकार महासंघको कार्यालयमा आयोजित कार्यक्रममा आफ्नो चार महिने प्रगति बिवरण प्रस्तुत गर्दै एचआईभी संक्रमितहरु मध्ये हालसम्म १२ जनाको मृत्यु भईसकेको जनाएको छ । ... विस्तृत
हात्तीपाइले बिरुद्धको औषधी आजदेखि खुवाईदै 2070/10/25 दैनिक संवाददाता राजविराज, २४ माघ । सप्तरीसहितका जिल्लाहरुमा आजदेखि हात्तीपाइले विरुद्धको औषधी खुवाइदैछ । माघ २५ देखि २७ गतेसम्म जिल्लाका ११४ वटै गाविस र एक नगरपालिकाका ६ लाख १४ हजार ५ सय २९ जनालाई हातीपाइले रोग बिरुद्धको औषधी खुवाईदैछ ।... विस्तृत
सप्तरीका पत्रकारहरुले स्थानिय प्रहरी प्रशासनको औपचारिक कार्यक्रम बहिष्कार गर्ने 2070/10/25 दैनिक संवाददाता राजविराज २४ माघ । पत्रकार सतिश कुमार दत्तलाई दुव्र्यवहार गर्ने प्रहरी निरीक्षक र प्रहरी नायव निरीक्षकमाथि कार्वाहीको माग सहित आन्दोलनमा उत्रेका सप्तरीका सञ्चारकर्मीहरुले शनिबारदेखि स्थानिय प्रहरी प्रशासनको औपचारिक कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेका छन् । ... विस्तृत
तिलाठीमा अन्तराष्ट्रिय कुस्ती खेल सुरु 2070/10/24 दैनिक संवाददाता राजविराज, २३ माघ । हराउँदै गएको कुस्ती खेललाई पुनःजागरण गर्ने उद्देश्यले सप्तरीमा बिहीबारदेखी दुई दिने अन्तराष्ट्रिय खुल्ला कुस्ती प्रतियोगिता सुरु भएको छ । बसन्त पञ्चमी तथा शहिद दिवसको अवसरमा सप्तरीको तिलाठी गाविसमा बिहीबारदेखी दुई दिने अन्तराष्ट्रिय खुल्ला कुस्ती प्रतियोगिता सुरु भएको हो ।... विस्तृत
कोशी टप्पु वन्यजन्तु आरक्षका चराचुरुङ्गीहरु संकटमा 2070/10/24 दैनिक संवाददाता राजविराज, २३ माघ । बढ्दो चोरी शिकारी, आहारको कमी र आवश्यक बास स्थानको आभावमा कोशी टप्पु वन्यजन्तु आरक्षमा चराचुरुङ्गीहरु संकटमा परेको छ । चराहरुको बासस्थानको रुपमा रहेका रुखहरु सुक्नु, आरक्षभित्र आहारको कमी हुनु र चरीचरणका लागि आरक्षबाट बाहिर निष्केका बेला चोरी शिकारी हुने गरेका कारण चराचुरुङ्गी संकटमा परेको हो । जाडोयामसँगै साइबेरियन, राजस्थानी र हिमालीयन चराहरु बढी संख्यामा यस आरक्षमा आउने गरेका छन् ।... विस्तृत
दुर्घटना रोक्न ट्राफिक प्रहरीको नया“ योजना 2070/10/24 आर. विश्वकर्मा राजविराज, २३ माघ । ‘‘सम्पुर्ण तपाई यात्रुहरुलाई आजको यात्रामा जिल्ला ट्राफिक प्रहरी कार्यालय सप्तरीको तर्फबाट हार्दिक स्वागत छ” ट्राफिक प्रहरीका प्रहरी नायव निरीक्षक राजीव तिवारी बिहीवार साँझ राजविराजस्थित रात्री बस काउन्टर नजिकै रहेका यात्रुहरुको अगाडी भनिरहदाँ केहीबेर यात्रुहरु अनौठो मानेर आश्चर्यमा परेका थिए । ... विस्तृत
पत्रकार दत्तमाथि भएको दुव्र्यवहार बिरुद्ध महासंघद्वारा आन्दोलनको घोषणा 2070/10/23 दैनिक संवाददाता राजविराज, २२ माघ । नेपाल पत्रकार महासंघ सप्तरी शाखाले पत्रकार सतिश कुमार दत्तलाई दुव्र्यवहार गर्ने प्रहरी निरीक्षक र प्रहरी नायव निरीक्षकमाथि कार्वाहीको माग गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । ... विस्तृत
९ गाविसको मात्र प्रथम चौमासिक गाविस अनुदान रकम निकासा 2070/10/23 दैनिक संवाददाता राजविराज, २२ माघ । सप्तरी जिल्लाको ९ गाविसको मात्र प्रथम चौमासिक गाविस अनुदान रकम निकासा भएको छ । जिल्लाको १ सय १४ गाविस मध्ये २५ वटा गाविसले प्रथम चौमासिक गाविस अनुदान रकम निकासाका लागि दिएको निवेदन मध्ये ९ गाविसको आवश्यक कागजात तथा प्रक्रिया मिलेकोले रकम निकास भएको जिल्ला विकास समिति सप्तरीका सूचना सहायक गौतम चौधरीले जानकारी दिनुभयो ।... विस्तृत
मुक्ति रत्न पत्रकारिता पुरस्कार पत्रकार माझिलाई 2070/10/22 दैनिक संवाददाता राजविराज, २१ माघ । सप्तरीका वरिष्ठ पत्रकार स्व. मुक्तिनाथ मण्डलको स्मृतिमा विगत चार वर्षदेखी प्रदान गर्दै आइरहेको “मुक्ति रत्न पत्रकारिता पुरस्कार” यसबर्ष पत्रकार मनोज माझीलाई प्रदान गरिएको छ । मुक्ति स्मरण समितिको आयोजनामा आयोजित कार्यक्रममा साझा प्रकाशनकी अध्यक्ष ममता झाले पत्रकार माझीलाई उक्त पुरस्कार प्रदान गर्नुभयो । पुरस्कारको राशि रु. ५ हजार रहेको छ । ... विस्तृत
दुव्र्यवहार गर्ने सईमाथि कार्वाही नभए पत्रकारहरु धर्नामा बस्ने 2070/10/22 दैनिक संवाददाता राजविराज, २१ माघ । पत्रकारहरुमाथि दुव्र्यबहार गर्ने प्रहरी नायव निरीक्षक रामनारायण यादवलाई दुई दिनभित्र कार्वाही नगरे क्रान्तिकारी पत्रकार संघ र मधेशी पत्रकार समाज सप्तरी प्रहरी कार्यालय अगाडी धर्ना बस्ने जनाएको छ । ... विस्तृत
खारेजपछि पनि प्रशारण भइरहेको रेडियोस“ग दैनिक रोयल्टी असुलिने ः संचार मन्त्रालय 2070/10/21 दैनिक संवाददाता राजविराज, २० माघ । संचार मन्त्रालयले सप्तरीका दुईसहित मुलुकभरका बिभिन्न २८ वटा रेडियोको इजाजत पत्र खारेज गरिदिएपछि पनि संचालनमा रहेको रेडियोहरुसँग दैनिक रुपमा रोयल्टी लिने भएको छ । राष्ट्रिय प्रशारण नियमावली, २०५२ को नियम ९ को क ले तोकेको समयभित्र प्रशारण प्रारम्भ नगरेका कारण सप्तरीबाट प्रशारित अप्पन एफएम र दर्ता भएर पनि प्रशारणमा नरहेको रेडियो मधेशको इजाजत पत्र खारेज गरेको हो । ... विस्तृत
यातायात संघद्वारा प्रहरीको ज्यादती बिरुद्ध आन्दोलन गर्ने चेतावनी 2070/10/21 दैनिक संवाददाता राजविराज, २० माघ । सगरमाथा यातायात संघले प्रधान कार्यालय राजविराजले प्रहरीको ज्यादती बिरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । संघले सोमबार जिल्ला प्रशासन कार्यालय सप्तरीलगायत १० यातायात संघलाई बोदार्थ गरि बुझाएको ज्ञापनपत्रमा ५ बुँदे माग राखि यातायात व्यवसायीप्रति प्रहरी सकारात्मक नभए आन्दोलन गर्ने चेतावनी दिएको हो । ... विस्तृत
जनताको सुझाव संकलन गर्न सभासद् यादवले बिभिन्न स्थानमा सुझावपेटीका राखे 2070/10/21 दैनिक संवाददाता राजविराज, २० माघ । ‘द ग्रेट सप्तरी, द बेस्ट सप्तरी, ग्रिन राजविराज, क्लिन राजविराज” को अभियान शुरु गर्नुभएका एमाओवादी केन्द्रिय सदस्य तथा सप्तरी क्षेत्र नं. ३ का सभासद् उमेश कुमार यादवले अभियानलाई निरन्तरता दिन राजविराज लगायत ग्रामिण भेगमा सुझाव संकलन पेटिका राख्नु भएको छ । ... विस्तृत
हात्ती र अर्नाहरुको आतंक रोक्नुपर्नेमा जोड 2070/10/20 दैनिक संवाददाता राजविराज, १९ माघ । कोशी टप्पु बन्य जन्तु आरक्षबाट आउने हात्ती र अर्नाले मच्चाउँदै आएको आतंक रोक्नुपर्ने सप्तरीको पिप्रापुर्व गाविसमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । कोशी टप्पु बन्यजन्तु आरक्षको हात्ती र अर्नाको आतंकका कारण आरक्ष आसपास क्षेत्रका स्थानियहरुको जनजीवन कष्टकर बिताउन बाध्य रहेको भन्दै बक्ताहरुले हात्ती र अर्नाको आतंक नरोकिए त्यस बिरुद्ध आन्दोलनमा जानुपर्ने औल्याएका छन् ।... विस्तृत
आरक्षको हात्तीहरुको आतंक जारी 2070/10/20 दैनिक संवाददाता राजविराज, १९ माघ । कोशी टप्पु वनजन्तु आरक्षबाट आएको हात्तीहरुको समुहले शनिवारराती सप्तरीको घोघनपुर गाविसमा घर भत्काउनुको साथै अन्नबाली नष्ट गरेको छ । आरक्षबाट आएको ८÷९ वटा हात्तीहरुको समुहले घोघनपुर गाविस–४ निवासी शिबलाल साह, बच्चु चौधरी लगायतको तीन÷चार वटा घर भत्काउनुको साथै घरमा रहेको अन्नबाली नष्ट पारेका हुन् ।... विस्तृत

 

  • 1
  • ...
  • 547
  • 548
  • 549
  • 550
  • 551
  • 552
  • 553
  • ...
  • 577

ताजा अपडेट

  • 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द 
  • 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
  • 2082/09/13 दाउरा बाँड्दै नगरपालिका
  • 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
  • 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
  • 2082/09/11 आगलागिमा दुई लाख भन्दा बढीको क्षति
  • 2082/09/10 सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
  • 2082/09/10 पिकअप र चालकसहित ८  क्विन्टल ३२ किलो गाजा बरामद
  • 2082/09/10 सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
  • 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.