rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
  • विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
  • उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न 
  • अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
  • संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
  • छठ पर्वको तयारी तिब्र
  • चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि
  
लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार शर्मालाई प्रदान 2070/09/27 दैनिक संवाददाता राजविराज, २६ पुस । स्वर्गीय पत्रकार लोकेन्द्र बुढाथोकीको स्मृतिमा स्थापित लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार यसबर्ष पत्रकार दिनेश शर्मालाई प्रदान गरिएको छ ।... विस्तृत
४० प्रतिशत भन्दा बढी विद्यालयहरु मर्ज गर्नुपर्ने ः अख्तियारको टोली 2070/09/27 दैनिक संवाददाता राजविराज, २६ पुस । अख्तियारको टोलीले सप्तरीको १ सय २० वटा प्राविमा चार वटा टोली खटाएर अनुगमन गरेको र अनुगमनका क्रममा करिब ४० प्रतिशत भन्दा बढी बिद्यालयहरु मर्ज गर्नुपर्ने अवस्थामा भेटिएको जानकारी दिएको छ ।... विस्तृत
सगरमाथा यातायात संघमा पुन अन्सारी निर्वाचित 2070/09/26 दैनिक संवाददाता राजविराज, २५ पुस । सगरमाथा यातायात संघ सप्तरीको जिल्ला १७ औं साधारणसभाको मतदान प्रक्रियाबाट नुरुल होदा अंसारी पुनः अध्यक्षमा निर्वाचित हुनुभएको छ । बुधबार सम्पन्न साधारणसभाको निर्वाचन प्रक्रियाबाट अंसारीले आफ्ना प्रतिद्वन्द्वी पशुपति साहलाई ४३ मतले पराजित गर्नुभयो । अंसारीले १ सय १७ र साहले ७४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सत्तिश दत्तले जानकारी दिनुभयो । ... विस्तृत
अख्तियारस“ग बत्ती डराएको हो कि विद्युतको हाकिम ? 2070/09/26 दैनिक संवाददाता राजविराज, २५ पुस । अन्य दिन साँझ ६ बजे आउने बत्ति बिहीवार एक घण्टा अघि नै अर्थात साँझ ५ बजेतिर नै आईपुग्यो । त्यति खेरै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की सहितका टोलीको पत्रकार सम्मेलनका लागि भेला भएका पत्रकारहरु छिटै बत्ती आएको देखेर आश्चर्यमा परे । कतिपय पत्रकारले अख्तियारसँग बत्ती डराएको भनेर ब्यङ गरे भन्ने कतिपयले अख्तियार प्रमुखसँग बिद्युत प्राधिकरणको हामि डरायो भन्नेर टिप्पणी गरे । ... विस्तृत
जनताको नाममा आएको एक पैसा पनि दुरुपयोग गर्नेमाथि कार्वाही हुन्छ ः प्रमुख आयुक्त कार्की 2070/09/26 दैनिक संवाददाता राजविराज, २५ पुस । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले जनताको नाममा आएको एक पैसा पनि दुरुपयोग गर्नेलाई आयोगले नछाड्ने बताउनुभएको छ । मध्यमाञ्चल र पुर्वाञ्चलको भ्रमणका क्रममा राजविराज आईपुगेका प्रमुख आयुक्त कार्कीले सञ्चारकर्मीहरुसँग कुरा गर्दै जनताको नाममा आएका रकम सदुपयोग भए, नभएको अनुसन्धान गर्न आयोगले सप्तरी सहितका जिल्लामा टोली खटाएको बताउनुभयो ।... विस्तृत
प्रहरीले जाहेरी लिन अस्विकार गरेको पीडितको आरोप 2070/09/25 दैनिक संवाददाता राजविराज, २४ पुस । आफूलाई अपहरण गर्ने कार्यमा संलग्नहरु बिरुद्ध प्रहरीमा जाहेरी दिन जाँदा प्रहरीले जाहेरी लिन अस्विकार गरेको एक बालिकाले आरोप लगाएकी छिन् ।... विस्तृत
डिएसपी चौधरी सम्मानित 2070/09/25 सप्तरीबाट सरुवा हुनुभएका प्रहरी नायब उपरिक्षक श्यामसिंह चौधरीलाई यहाँका सञ्चारकर्मीहरुले बुधवार सम्मान गरेका छन् ।... विस्तृत
नया“ नगरपालिका प्रमुखद्वारा नगरको विकास बारे छलफल 2070/09/24 दैनिक संवाददाता राजविराज, २३ पुस । बर्दियाको गुलरिया नगरपालिकाबाट भर्खरै सरुवा भएर आउनु भएका राजविराज नगरपालिका कार्यालयका प्रमुख बिष्णु प्रसाद गुरुङले मंगलवार सप्तरीका राजनीतिक दलका प्रमुख, पुर्वमेयर तथा नागरिक समाजका अगुवाहरुसँग नगरपालिकाको बिकासको सन्दर्भमा छलफल गर्नुभएको छ ।... विस्तृत
शितलहर पीडितलाई तत्काल राहतको व्यवस्था मिलाउन माग 2070/09/24 दैनिक संवाददाता राजविराज, २३ पुस । शितलहर पीडितहरुको तत्काल तथ्याङ संकलन गरी राहतको व्यवस्था मिलाउन एक कार्यक्रमका बक्ताहरुले माग गरेका छन् ।... विस्तृत
समयमै संविधान निर्माणका लागि दवाव सृजना गर्नुपर्नेमा जोड 2070/09/23 दैनिक संवाददाता राजविराज, २२ पुस । समयमै संबिधान निर्माणका लागि नागरिक समाजका अगुवाहरुले दबाब दिनुपर्ने राजविराजमा सोमवार आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।... विस्तृत
अख्तियारको आ“खा जिविस र शिक्षा कार्यालय सप्तरीमा 2070/09/23 दैनिक संवाददाता राजविराज, २२ पुस । जिल्ला बिकास समिति र जिल्ला शिक्षा कार्यालयबाट सञ्चालित योजनाहरुमा भएको अनियमितता बारे अनुगमन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उच्चस्तरीय टोली सोमवार राजविराज आईपुगेको छ । ... विस्तृत
विद्युत हुकिङ गर्ने ४५ जना पक्राउ 2070/09/22 अमिर नारायण यादव राजविराज, २१ पुस । बिद्युत प्राधिकरण कार्यालय राजविराजले शुरु गरेको चुहाबट नियन्त्रण अभियान अन्तर्गत बिगत एक साताको अवधीमा सप्तरीको बिभिन्न गाविसबाट ४५ जनालाई पक्राउ गरी जरिवाना तिराएको छ । ... विस्तृत
सैनिक श्रीमति संघद्वारा शितलहर पीडितहरुलाई राहत वितरण 2070/09/22 दैनिक संवाददाता राजविराज, २१ पुस । शितलहरबाट प्रभाबित सप्तरीको हरिहरपुर, पकरी र दिघवा गाविसका बृद्धबृद्धा, सुत्केरी, बिपन्न र आपाङ व्यक्तिहरुलाई नेपाली सेना सैनिक श्रीमति संघले राहत सामग्री तथा औषधी बितरण गरेको छ । ... विस्तृत
न्यानो नेपालबाट ठण्डी पीडितलाई कपडा बितरण 2070/09/21 राजविराज÷अत्यधिक जाडोबाट पीडित सप्तरीको मलेठ र पकरी गाविसका डुम मरिक परिवारलाई शनिवार न्यानो नेपाल काठमाण्डौले कपडा बितरण गरेको छ । जाडोबाट पीडित मलेठ गाविस ३ स्थित डुम मरिकका पाँच जनाको परिवारलाई बस्तीमै पुगेर कडा बितरण गरिएको हो ।... विस्तृत
समानुपातिकतर्फ सप्तरीबाट चार महिलासहित १० सभासद् 2070/09/21 राजविराज÷बिभिन्न दलले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको सभासद् मनोनयनको सुचिमा सप्तरीका चार जना महिलासहित १० जनाको नाम समाबेश भएको छ । यो सँगै सप्तरीबाट संबिधानसभामा प्रतिनिधित्व गर्ने सभासद्को संख्या अहिलेसम्म १६ जना पुगेको छ । त्यसमध्ये १४ जना पहिलो पटक संबिधानसभामा प्रतिनिधित्व गर्ने भएका छन् । ... विस्तृत
४० लाख भन्दा बढीको घरमा सु“गुर बस्छन् क्लिनिकमा बालबालिका होइन् दुरव्यसनी आउ“छन् 2070/09/20 नवीनकुमार गुप्ता राजविराज, १९ पुस । राजविराज नगरपालिकाको मुख्य सडकमा एउटा घरमा छ । जसमा मानिस होइन् सुँगुरहरु बस्छन् । अहिले त्यो घरको मूल्य ४० लाख भन्दा बढी पर्छ । नगरपाकिाले त्यत्रो लगानी गरेर सुँगुरलाई घर प्रदान गरेको होइन् । त्यो घर वारुणयन्त्र राख्न बनाइएको थियो । तर घर तोडेर नयाँ घर बनाउँदा पनि वारुणयन्त्र नभई सुँगुरहरुको बस्ने थलोको रुपमा प्रयोग भएको छ । ... विस्तृत

 

  • 1
  • ...
  • 544
  • 545
  • 546
  • 547
  • 548
  • 549
  • 550
  • ...
  • 570

ताजा अपडेट

  • 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
  • 2082/07/11 विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
  • 2082/07/11 उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न 
  • 2082/07/11 अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
  • 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
  • 2082/07/07 छठ पर्वको तयारी तिब्र
  • 2082/07/07 चित्रगुप्तको कलम एक लाख ५ सय ५५ मा बिक्रि

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.