rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
  • प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
  • सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
  • विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
  • उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न 
  • अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
  • संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
  
मुक्ति रत्न पत्रकारिता पुरस्कार पत्रकार माझिलाई 2070/10/22 दैनिक संवाददाता राजविराज, २१ माघ । सप्तरीका वरिष्ठ पत्रकार स्व. मुक्तिनाथ मण्डलको स्मृतिमा विगत चार वर्षदेखी प्रदान गर्दै आइरहेको “मुक्ति रत्न पत्रकारिता पुरस्कार” यसबर्ष पत्रकार मनोज माझीलाई प्रदान गरिएको छ । मुक्ति स्मरण समितिको आयोजनामा आयोजित कार्यक्रममा साझा प्रकाशनकी अध्यक्ष ममता झाले पत्रकार माझीलाई उक्त पुरस्कार प्रदान गर्नुभयो । पुरस्कारको राशि रु. ५ हजार रहेको छ । ... विस्तृत
दुव्र्यवहार गर्ने सईमाथि कार्वाही नभए पत्रकारहरु धर्नामा बस्ने 2070/10/22 दैनिक संवाददाता राजविराज, २१ माघ । पत्रकारहरुमाथि दुव्र्यबहार गर्ने प्रहरी नायव निरीक्षक रामनारायण यादवलाई दुई दिनभित्र कार्वाही नगरे क्रान्तिकारी पत्रकार संघ र मधेशी पत्रकार समाज सप्तरी प्रहरी कार्यालय अगाडी धर्ना बस्ने जनाएको छ । ... विस्तृत
खारेजपछि पनि प्रशारण भइरहेको रेडियोस“ग दैनिक रोयल्टी असुलिने ः संचार मन्त्रालय 2070/10/21 दैनिक संवाददाता राजविराज, २० माघ । संचार मन्त्रालयले सप्तरीका दुईसहित मुलुकभरका बिभिन्न २८ वटा रेडियोको इजाजत पत्र खारेज गरिदिएपछि पनि संचालनमा रहेको रेडियोहरुसँग दैनिक रुपमा रोयल्टी लिने भएको छ । राष्ट्रिय प्रशारण नियमावली, २०५२ को नियम ९ को क ले तोकेको समयभित्र प्रशारण प्रारम्भ नगरेका कारण सप्तरीबाट प्रशारित अप्पन एफएम र दर्ता भएर पनि प्रशारणमा नरहेको रेडियो मधेशको इजाजत पत्र खारेज गरेको हो । ... विस्तृत
यातायात संघद्वारा प्रहरीको ज्यादती बिरुद्ध आन्दोलन गर्ने चेतावनी 2070/10/21 दैनिक संवाददाता राजविराज, २० माघ । सगरमाथा यातायात संघले प्रधान कार्यालय राजविराजले प्रहरीको ज्यादती बिरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । संघले सोमबार जिल्ला प्रशासन कार्यालय सप्तरीलगायत १० यातायात संघलाई बोदार्थ गरि बुझाएको ज्ञापनपत्रमा ५ बुँदे माग राखि यातायात व्यवसायीप्रति प्रहरी सकारात्मक नभए आन्दोलन गर्ने चेतावनी दिएको हो । ... विस्तृत
जनताको सुझाव संकलन गर्न सभासद् यादवले बिभिन्न स्थानमा सुझावपेटीका राखे 2070/10/21 दैनिक संवाददाता राजविराज, २० माघ । ‘द ग्रेट सप्तरी, द बेस्ट सप्तरी, ग्रिन राजविराज, क्लिन राजविराज” को अभियान शुरु गर्नुभएका एमाओवादी केन्द्रिय सदस्य तथा सप्तरी क्षेत्र नं. ३ का सभासद् उमेश कुमार यादवले अभियानलाई निरन्तरता दिन राजविराज लगायत ग्रामिण भेगमा सुझाव संकलन पेटिका राख्नु भएको छ । ... विस्तृत
हात्ती र अर्नाहरुको आतंक रोक्नुपर्नेमा जोड 2070/10/20 दैनिक संवाददाता राजविराज, १९ माघ । कोशी टप्पु बन्य जन्तु आरक्षबाट आउने हात्ती र अर्नाले मच्चाउँदै आएको आतंक रोक्नुपर्ने सप्तरीको पिप्रापुर्व गाविसमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । कोशी टप्पु बन्यजन्तु आरक्षको हात्ती र अर्नाको आतंकका कारण आरक्ष आसपास क्षेत्रका स्थानियहरुको जनजीवन कष्टकर बिताउन बाध्य रहेको भन्दै बक्ताहरुले हात्ती र अर्नाको आतंक नरोकिए त्यस बिरुद्ध आन्दोलनमा जानुपर्ने औल्याएका छन् ।... विस्तृत
आरक्षको हात्तीहरुको आतंक जारी 2070/10/20 दैनिक संवाददाता राजविराज, १९ माघ । कोशी टप्पु वनजन्तु आरक्षबाट आएको हात्तीहरुको समुहले शनिवारराती सप्तरीको घोघनपुर गाविसमा घर भत्काउनुको साथै अन्नबाली नष्ट गरेको छ । आरक्षबाट आएको ८÷९ वटा हात्तीहरुको समुहले घोघनपुर गाविस–४ निवासी शिबलाल साह, बच्चु चौधरी लगायतको तीन÷चार वटा घर भत्काउनुको साथै घरमा रहेको अन्नबाली नष्ट पारेका हुन् ।... विस्तृत
सन् २०१६ मा खुल्ला दिशापिसाब मुक्त जिल्ला बनाउने तयारी तिब्र 2070/10/19 राजविराज÷सप्तरी जिल्लालाई आगामी सन् २०१६ सम्ममा खुल्ला दिशामुक्त जिल्ला घोषणको तयारी तिब्र भएको छ । जिल्ला विकास समिति सप्तरी र गाविस कार्यालयहरुको सहयोगमा जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय सप्तरीले जिल्लालाई खुल्ला दिशामुक्त घोषणाको तयारी तिब्र बनाएको हो ।... विस्तृत
बसपार्कको जग्गा अतिक्रमण हु“दै 2070/10/19 नवीनकुमार गुप्ता राजविराज÷निर्माण भएको लामो समय सम्म पनि राजविराजस्थित बसपार्कबाट बसहरु सञ्चालन नहुदाँ बस पार्क गौचरणमा परिणत हुनुका साथै जग्गा अतिक्रमण समेत भएको छ । बसपार्कबाटै बसहरु सञ्चालन गरी राजविराजलाई व्यवस्थित नगरको रुपमा विकास गर्ने राजविराज नगरपालिकाको उद्देश्य अहिलेसम्म मात्र कागजमै सिमित रहेको छ । ... विस्तृत
डा“का मुद्दामा फरार पासवान १३ बर्षपछि पक्राउ 2070/10/18 दैनिक संवाददाता राजविराज, १७ माघ । डाँका मुद्दामा बिगत १३ बर्षदेखि फरार रहेका एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले बिहीबार राति पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको गस्ती टोलीले डाँका मुद्दामा फरार सप्तरीको इनरुवा गाविस ९ निवासी बौका पासवानलाई पक्राउ गरेको जनाएको छ । ... विस्तृत
प्रहरीद्वारा ट्रयाक्टरसहित ५२ बोरा सुपारी नियन्त्रणमा 2070/10/18 दैनिक संवाददाता राजविराज, १७ माघ । नेपालबाट भारततर्फ अवैध रुपमा लैजादै गरेको ट्रयाक्टरसहित ५२ बोरा सुपारी नेपाल र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले बिहीबारराती सप्तरीको नर्घाेबाट नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पातोका प्रहरी नायव निरीक्षक जगदीश पासवान र सशस्त्र बेश क्याम्प पातोका सशस्त्र प्रहरी निरीक्षक अगम बहादुर राईको नेतृत्वमा खटिएको संयुक्त गस्ती टोलीले नर्घोबाट सुपारी नियन्त्रणमा लिएको हो । ... विस्तृत
बिरामी र बाल कल्याण गृहका बिद्यार्थीलाई फलफुल बितरण 2070/10/17 दैनिक संवाददाता राजविराज, १६ माघ । सहिद दिवसको अवसरमा बिहीबार सहिद साकेत पार्क व्यवस्थापन समितिले बिरामी तथा बाल कल्याण गृहका बिद्यार्थीहरुलाई फलफूल बितरण गरेका छ । राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालका एक सय जना बिरामीहरुलाई फलफुल बितरण गरिएको पार्क व्यवस्थापन समितिका संयोजक सुमेशचन्द्र मिश्रले जानकारी दिनुभयो । ... विस्तृत
सप्तरीमा माघ २५ देखि २७ सम्म हातीपाइले औषधि खुवाइने 2070/10/17 दैनिक संवाददाता राजविराज, १६ माघ । हात्तीपाइले विरुद्धको औषधी अभियान सञ्चालन गरेपछि हातीपाइले रोगबाट संक्रमितको संख्या बर्षेनी कम हुँदै गएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयमा बिहीबार आयोजित सञ्चारकर्मीसँगको अन्तक्रियामा जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले तीन वर्षअघिदेखि सप्तरीमा सुरु गरेको हात्तीपाइले रोगविरुद्धको अभियानका क्रममा २०६८ मा ६१७ जना, २०६९ मा ५५९ जना र २०७० मा ४२६ जनामा हात्तीपाइलेको सङ्क्रमण भेटिएको जानकारी दिनुभयो ।... विस्तृत
चरा महोत्सव अन्तर्गत सरसफाई गरियो 2070/10/16 दैनिक संवाददाता राजविराज, १५ माघ । कोशी टप्पु वन्य जन्तु आरक्षको आयोजनामा शुरु भएको १४ औं कोशी टप्पु चरा महोत्सव अन्तर्गत बुधवार सप्तरीको पिप्रापुर्व गाविसमा सरसफाई कार्यक्रम गरिएको छ । ‘‘सिमसार र कृषि अन्तिम साझेदार” भन्ने मुल नाराका साथ शुरु भएको उक्त महोत्सव माघ २१ गते सम्म सञ्चालन हुनेछ । चरा महोत्सवको पहिलो दिन सरसफाई कार्यक्रम गरिएको आरक्षले जनाएको छ । ... विस्तृत
सामुहिक पहल र प्रयत्न भए जिल्लालाई खुल्ला दिशामुक्त बनाउन सम्भव 2070/10/16 दैनिक संवाददाता राजविराज, १५ माघ । सामुहिक पहल र प्रयत्न भए सन् २०१६ सम्ममा सप्तरी जिल्लालाई खुल्ला दिशामुक्त जिल्ला बनाउन सम्भव रहेको राजविराजमा बुधवार आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । जिल्ला खानेपानी तथा सरसफाई समन्वय समिति सप्तरीद्वारा राजविराजस्थित जेसीज भवनमा आयोजित खुल्ला दिशामुक्त क्षेत्र घोषणा सम्बन्धि राजनीतिक दल, सरोकारबाला तथा पत्रकारहरुसँग एक दिने अभिमुखीकरण गोष्ठीका बक्ताहरुले सो कुरा बताएका हुन् ।... विस्तृत
सञ्चार मन्त्रालयद्वारा सप्तरीका दुई वटा एफएमको इजाजतपत्र रद्द 2070/10/15 दैनिक संवाददाता राजविराज, १४ माघ । सूचना तथा संचार मन्त्रालयले सप्तरीको दुई वटा एफएम रेडियोको इजाजत पत्र (लाइसेन्स) रद्द गरेको छ । मन्त्रालयले दर्ता भएर प्रशारणमा रहेको एक तथा दर्ता भएर प्रशारण शुरु नभएको एउटा गरी दुई वटा एफएमको इजाजत पत्र (लाइसेन्स) रद्द गरेको हो ।... विस्तृत

 

  • 1
  • ...
  • 541
  • 542
  • 543
  • 544
  • 545
  • 546
  • 547
  • ...
  • 570

ताजा अपडेट

  • 2082/07/13 हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
  • 2082/07/13 प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
  • 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
  • 2082/07/11 विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
  • 2082/07/11 उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न 
  • 2082/07/11 अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
  • 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.