rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
  • सप्तरीको समग्र विकासका लागि पहल भइरहेको छ ः मन्त्री गुप्ता
  • सप्तरीमा निर्वाचन प्रहरीका लागि झण्डै दोब्बर आवेदन
  • छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा दश लाख मूल्य बराबरको क्षति 
  • मकर संक्रान्तिमा श्रीराम खिचडी प्रसाद र न्यानो कपडा वितरण
  • योग दिवस मनाइयो
  • मार्बल बोकेको ट्रक पल्टिँदा पाँच जनाको मृत्यु, तीन घाइते
  • निर्वाचन प्रहरीका लागि ६ दिनमा ५ हजार ८ सय ३३ जनाको आवेदन 
  • निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
  • डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
  
जेठाजुद्वारा भाई बुहारी र भतिजाको हत्या 2071/03/23 दैनिक संवाददाता राजविराज, २२ असार । सप्तरीको मल्हनिया गाविसमा आइतबार दिउँसो दुईजनाको हत्या भएको छ । हत्या हुनेमा एक महिला र बालक रहेका छन् । मल्हनिया २ निवासी रामेश्वर यादवले आफ्नै भाई बुहारी र भतिजोलाई कोदालो प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ । ... विस्तृत
पा“च जना मन्त्रिले शिलान्यास गरेको पुल अझ निर्माण हुन सकेन् 2071/03/15 राजविराज÷सप्तरीको दिघवा र पकरी गाविस अन्तर्गत रहेको खाँडो नदीमा पुल निर्माण गर्न विभिन्न सरकारका पाँच जना मन्त्रीहरुले शिलान्यास गरिसकेका छन् । तर, पुल निर्माणको काम अहिलेसम्म मात्र १० प्रतिशत हुन सकेको छ । पछिल्लो पटक २०६६ सालमा फोरम लोकतान्किका अध्यक्ष विजयकुमार गच्छदार तत्कालिन भौतिक योजना तथा निर्माण मन्त्री रहेका बेला दोश्रो पटक शिलान्यास गर्नुभएको थियो । ... विस्तृत
एमाओवादी नेताका हत्या आरोपितस“ग धरौटी माग 2071/03/14 राजविराज, १३ असार । एमाओवादी जनसङ्गठन मोर्चाका तत्कालीन अध्यक्ष एवम् पूर्व जनसरकार प्रमुख गोविन्द चौधरीको हत्याको आरोपमा सारस्वर–५ गौरा टोलका ताराकान्त यादवसँग अदालतले शुक्रबार धरौटी मागेको छ ।... विस्तृत
बालविवाह र दहेज प्रथा बिरुद्ध ज्ञापन 2071/03/14 दैनिक संवाददाता राजविराज, १३ असार । बालविवाह र दहेज प्रथा अन्त्यका लागि शुक्रबार दुई संस्थाले शुक्रबार जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ । रेस्फक र हुर्क नेपाल संस्था संयुक्त रुपमा शुक्रबार राजविराजमा ¥याली निकाली जिल्ला प्रशासन कार्यालय सप्तरीमा ज्ञापन पत्र बुझाएको हो । ... विस्तृत
राजविराज सहर व्यवस्थित बन्नतर्फ उन्मुख हु“दै 2071/03/13 दैनिक संवाददाता राजविराज, १२ असार । भारतको गुलाबी सहरको नामले प्रख्यात जयपुर सहरको नक्सामा आधारित नेपालकै पहिलो टाउन प्लानिङ राजविराज सहर अहिले व्यवस्थित बन्न तर्फ उन्मूख हुँदैछ । व्यापारी परियोजनका लागि सडक छेउमा बनाइएको पेटीलाई नगरपालिका अग्रसर भएपछि हटाउन सुरु गरेको छ । नगरको सडक छेउमा बनाइएको टहरा, कठघरा, गुम्ति लगायतलाई नगरपालिकाले हटाई सहर व्यवस्थित गर्न लागिपरेको हो । ... विस्तृत
एमाले महाधिवेशनका लागि सप्तरीबाट प्रतिनिधि चयन 2071/03/12 दैनिक संवाददाता राजविराज, ११ असार । नेकपा (एमाले) को नवौं महाधिवेशनका लागि सप्तरी जिल्लाबाट १९ जना प्रतिनिधी चयन भएका छन् । महाधिवेशनका लागि सप्तरीबाट १९ मध्ये ११ जना प्रतिनिधी सर्वसम्मतीबाट चयन हुनुभएको छ भने ८ जना निर्वाचन प्रक्रियाबाट चयन हुनुभएको जिल्ला अध्यक्ष गोबिन्द न्यौपानेले जानकारी दिनुभयो । ... विस्तृत
जंगली हात्तीका कारण कोशी तटबन्धहरु जोखिममा 2071/03/12 दैनिक संवाददाता राजविराज, ११ असार । कोशी नदीको पुर्वी तथा पश्चिमी तटबन्धको मर्मत सम्भार कार्य प्रभावित भएको छ । दर्जनौं जंंगली हात्ती कोशी नदीको पूर्वी र पश्चिमी तटबन्धमा निस्किने गरेकाले मर्मत सम्भारमा खटिने कर्मचारीहरु बाँधमा आवत–जावत गर्न डराएपछि मर्मत सम्भार कार्य प्रभावित भएको हो । ... विस्तृत
बोरिया “पूर्ण खोप गाविस” घोषित 2071/03/10 दैनिक संवाददाता राजविराज, ९ असार । सप्तरीको बोरिया “पूर्ण खोप गाविस” सोमबार घोषित भएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी नरहरि बराल र क्षेत्र नं. ३ का सभासद् उमेश यादवले सो बोरियामा आयोजित “पूर्ण खोप गाविस” घोषणा कार्यक्रमको संयुक्त रुपमा उद्घाटन गर्नुभयो । ... विस्तृत
बढुवा नभएको भन्दै आन्दोलन 2071/03/10 दैनिक संवाददाता राजविराज, ९ असार । स्थानिय निकाय कर्मचारी संघ संघर्ष समिति जिविस सप्तरीले योग्यता पुगेर पनि बढुवा नभएको भन्दै सुरु गरेको आन्दोलनलाई सोमबारदेखी निरन्तरता दिएको छ । ... विस्तृत
“जनविरोधी कर्मचारीलाई गोली हान्नुपर्छ” सभासद् यादवको अभिव्यक्तिप्रति कर्मचारीद्वारा खेद व्यक्त 2071/03/10 दैनिक संवाददाता राजविराज, ९ असार । सप्तरीबाट राप्रपा नेपालका समानुपातिक सभासद् गंगाप्रसाद यादवले जनविरोधी कर्मचारीलाई गोली हान्नुपर्छ भन्ने अभिव्यक्ति बिरुद्ध स्थानिय निकाय कर्मचारी संघ जिल्ला विकास समिति सप्तरी संघर्ष समितिले घोर भत्र्सना गर्दै खेद व्यक्त गरेको छ । ... विस्तृत
सरकारको उदासिनताका कारण अपाङ्ग बालबालिका सेवाबाट बञ्चित 2071/03/09 दैनिक संवाददाता राजविराज, ८ असार । बालमैत्री स्थानिय शासनमा अपाङ्गता भएका बालबालिकाहरुको सहभागिता विषयमा आइतबार छलफल कार्यक्रम समपन्न भएको छ । ... विस्तृत
बोरिया गाविस “पूर्ण खोप” गाविस घोषणा हु“दै 2071/03/09 दैनिक संवाददाता राजविराज, ८ असार । सप्तरीको बोरिया गाविस “पूर्ण खोप” गाविस आज घोषणा हुँदैछ । कोशीदेखी नारायणी नदीसम्मको मधेशका आठ जिल्लामा पहिलो पटक सप्तरीको बोरिया गाविस पूर्ण खोप गाविस घोषणा हुन लागेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । ... विस्तृत
लुटिएको सुनचा“दी खरिद गरेको आरोप ज्वेलर्सका सञ्चालक पक्राउ 2071/03/07 दैनिक संवाददाता राजविराज, ६ असार । सप्तरीको हनुमाननगरका ब्यापारी दम्पतिको हत्या पश्चात उहाँको घरबाट लुटिएका सुनचाँदीका गरगहना लुटेरा समुहबाट खरिद गरेको आरोपमा प्रहरीले एक सुनचाँदी पसलका सञ्चालकलाई पक्राउ गरेको छ ।... विस्तृत
३ सय ३५ द्वन्द्वपीडित राहत पाउनबाट बञ्चित 2071/03/07 दैनिक संवाददाता राजविराज, ६ असार । स्थानिय शान्ति समितिबाट सिफारिस भएका फाइलमाथि जिल्लास्तरीय सुरक्षा समितिले लामो समयदेखि सुनुवाई नगर्दा सप्तरीका ३ सय ३५ जना द्वन्द्व पीडितहरुले राहत पाउनबाट बञ्चित भएको स्थानिय शान्ति समितिका पदाधिकारीहरुले गुनासो पोखेका छन् ।... विस्तृत
ठेक्केदारलाई आ“प टिप्न नदिएको आरोप 2071/03/06 दैनिक संवाददाता राजविराज, ५ असार । गाविस कार्यालयबाट आँप बंगैचाको ठेक्का लिएको ठेक्केदारलाई उपभोग गर्न नदिई प्रहरीको मिलोमतोमा सप्तरीको खड्गपुर गाविस–३ निवासी बरुण यादवले जवर्जस्ती आँप टिप्न खोजेको शम्भुनाथ नगरपालिका– ७ का स्थानियहरुले आरोप लगाएका छन् । पहिलाको भंगहा गाविस–३ हाल शम्भुनाथ नगरपालिका ७ का स्थानियहरुले बिहीवार कठौना बजारमा पत्रकार सम्मेलन गरी यस्तो आरोप लगाएका हुन् । ... विस्तृत
अदालतको आदेशको अपहेलना फेसबुकमा प्रहरीविरुद्ध प्रतिक्रिया लेख्ने रहमानलाई काठमाडौं पठाइयो 2071/03/05 दैनिक संवाददाता राजविराज, ४ असार । सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया लेखेको आरोपमा प्रहरीको नियन्त्रणमा रहेका सप्तरीका एक युवा व्यापारीलाई प्रहरीले बुधबार रात्रि बसबाट काठमाडौंका लागि प्रस्थान गरेको छ ।... विस्तृत

 

  • 1
  • ...
  • 538
  • 539
  • 540
  • 541
  • 542
  • 543
  • 544
  • ...
  • 579

ताजा अपडेट

  • 2082/10/03 सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
  • 2082/10/03 सप्तरीको समग्र विकासका लागि पहल भइरहेको छ ः मन्त्री गुप्ता
  • 2082/10/03 सप्तरीमा निर्वाचन प्रहरीका लागि झण्डै दोब्बर आवेदन
  • 2082/10/03 छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा दश लाख मूल्य बराबरको क्षति 
  • 2082/10/01 मकर संक्रान्तिमा श्रीराम खिचडी प्रसाद र न्यानो कपडा वितरण
  • 2082/10/01 योग दिवस मनाइयो
  • 2082/10/01 मार्बल बोकेको ट्रक पल्टिँदा पाँच जनाको मृत्यु, तीन घाइते
  • 2082/10/01 निर्वाचन प्रहरीका लागि ६ दिनमा ५ हजार ८ सय ३३ जनाको आवेदन 
  • 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
  • 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.