rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
  • प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
  • सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
  • विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
  • उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न 
  • अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
  • संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
  
बालबालिकाद्वारा सरसफाइ सम्बन्धी सडक नाटक प्रदर्शन 2071/02/27 दैनिक संवाददाता राजविराज, २६ जेठ । १५ औ राष्ट्रय सरसफाइ सप्ताह अन्तरगत पाँचौ दिन सोमबार सरसफाइ सम्बन्धी जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ । नगरस्तरिय बाल संजालका सदस्यहरुले जनचेतना फैलाउने उद्देश्यले पहिलो पटक राजविराजमा सडक नाटक प्रदर्शन गरेका हुन् । ... विस्तृत
हात धुने सहि तरिकाबारे विद्यालयमा जानकारी 2071/02/26 दैनिक संवाददाता राजविराज, २५ जेठ । ग्लोबल स्यानिटेशन फण्ड कार्यक्रम अन्तर्गत आइतबार सप्तरीको बभनगामा कट्टि गाविसका विद्यालय जनता मावि तोपा र राप्रावि मंसापुरमा विद्यालय स्तरीय कार्यक्रम संचालन भएको छ । ... विस्तृत
हनुमाननगर घटनाको विवरण सार्वजनिक गर्न पा“च दिनको समय जेठ ३० बाट संघर्षका कार्यक्रम हुने ः राजनीतिक दल 2071/02/26 दैनिक संवाददाता राजविराज, २५ जेठ । हनुमाननगरका कपडा व्यापारी वेगवानी दम्पत्तिको हत्याको विषयमा आइतबार जिल्लाका राजनैतिक दल र गठित संघर्ष समितिबीच सम्पन्न बैठकले जेठ ३० गतेदेखी संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ । ... विस्तृत
पा“च दिने पत्रकारिता तालिम सुरु 2071/02/25 राजविराज÷पत्रकारिताको विकासमा ठेवा पुग्ने उद्देश्यले शनिबारदेखी राजविराजमा पाँच दिने आधारभुत पत्रकारिता तालिम सुरु भएको छ । तालिमको उद्घाटन गर्दै सप्तरीका प्रमुख जिल्ला अधिकारी नरहरि बरालले पत्रकारिता क्षेत्रमा एउटा नयाँ आयामको विकास हुने अपेक्षा गरेको बताउनुभएको छ । ... विस्तृत
“मेरो घरमा चर्पी छ, यसमा मलाई गर्व छ” 2071/02/24 दैनिक संवाददाता राजविराज, २३ जेठ । सरसफाइ सप्ताह अन्तरगत शुक्रबार दोश्रो दिन नगरको बिभिन्न स्थानमा प्रतिवद्धता ब्यानरमा नगरवासिबाट हस्ताक्षर गरेका छन् । “खुलादिसा मुक्त गर्दै अघि बढ््रयो नेपाल,सफा सुन्दर गाँउ सहर तराई, पहाड, हिमाल” भन्ने मुल नाराका साथ राजबिराज नगरपालिका तथा सबल नेपालद्धारा संचालित कार्यक्रममा नगरवासीले हस्ताक्षर गरेका हुन् । ... विस्तृत
हत्या गरिएका वेगवानी दम्पत्तिको शवयात्रा विभिन्न संघ संस्थाद्वारा हत्याको बिरोध 2071/02/24 दैनिक संवाददाता राजविराज, २३ जेठ । सप्तरीको हनुमाननगरमा बुधबारराति लुटपाट गर्दै हत्या गरिएका व्यापारी वेगवानी दम्पत्तिको शुक्रबार शवयात्रा निकाल्दै प्रदर्शन गरिएको छ । शुक्रबार दिउँसो धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानबाट पोष्टमार्टम गरि ल्याइएको दम्पत्तिको शव हनुमाननगरबाट विभिन्न स्थानहुँदै सदरमुकाम राजविराजमा शवयात्रा गराइएको थियो । सो शवयात्रामा सयौं व्यापारीहरुको सहभागिता रहेको थियो । ... विस्तृत
बलात्कृत बालिकाले न्याय पाइनन् 2071/02/23 दैनिक संवाददाता राजविराज २२ जेठ । बलात्कृत एक बालिकाले न्याय नपाएको भन्दै संचारकर्मी समक्ष न्याय दिलाउन आग्रह गरेकी छिन् । कञ्चनरुप नगरपालिका वडा नं. १ निवासी १७ वर्षिया बालिकाका बुवा मोजिम शेखले बिहीबार शंकर उमाविमा पत्रकार सम्मेलनको आयोजना गरि बलात्कारी बिरुद्ध प्रहरीले समेत उजुरी दर्ता नगरेको जानकारी दिनुभएको छ । ... विस्तृत
कपडा व्यापारी दम्पत्तिको विभत्स हत्या 2071/02/23 दैनिक संवाददाता राजविराज २२ जेठ । सप्तरीको पुरानो सदरमुकाम हनुमाननगरमा बुधबारराति एक कपडा व्यापारी दम्पत्तिको विभत्स तरीकाले आफ्नै घरमा हत्या भएको छ । हनुमाननगर गाविस वडा नं. ५ घर भएका ५५ वर्षिय प्रेमसुद वेगवानी र उनको श्रीमती अन्दाजी ४५ वर्षिया सरोजदेवी वेगवानीको बुधबारराति अज्ञात व्यक्तिहरुले टाउँको र घाँटीमा धारिलो हतियार प्रयोग गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।... विस्तृत
सरसफाइ सप्ताह अन्तरगत आजदेखी बिभिन्न कार्यक्रम संचालन हुदै 2071/02/22 दैनिक संवाददाता राजविराज, २१ जेठ । “खुलादिशा मुक्त गर्दै अघि बढ््रयो नेपाल, सफा सुन्दर गाँउ सहर तराई, पहाड, हिमाल” भन्ने मुल नाराका साथ सरसफाइ सप्ताहको अवसरमा सबल नेपालले बिहीबारदेखि बिभिन्न कार्यक्रमका साथ सरससफाइ सप्ताह संचालन गर्ने भएको छ । ... विस्तृत
१८ राजनीतिक दलले विभिन्न योजनाहरुको अनुगमन गर्ने रकम फ्रिज हुन नदिन आग्रह 2071/02/22 दैनिक संवाददाता राजविराज, २१ जेठ । सप्तरीका विभिन्न १८ वटा दलहरुको बुधबार सम्पन्न बैठकले जिल्लाको विभिन्न विकासीय कार्यालयहरुको योजनाको अनगमन, विद्युत अनियमितता सम्बन्धी विभिन्न निर्णय गरेको छ ।... विस्तृत
टेम्पु पल्टि“दा चालकको मृत्यु 2071/02/21 दैनिक संवाददाता राजविराज, २० जेठ । राजविराज तिलाठी सडकखण्डअन्तर्गत सप्तरीको बरही वीरपुर चोकमा सोमबारराति टेम्पु पल्टिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक सप्तरीको कोचाबखारी गाविस ५ लोखरमनिवासी ३२ वर्षीय दीपेन्द्र कामैत रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ... विस्तृत
सहिद साकेत पार्क नजिक नमुना शौचालय निर्माण सुरु 2071/02/21 दैनिक संवाददाता राजविराज, २० जेठ । राजविराजस्थित सहिद साकेत पार्कनजिकै सार्क राष्ट्रमै दोस्रो नमुना बालमैत्री, आपाङ्गमैत्री र लैङ्गिकमैत्री शौचालय निर्माण कार्य सुरु भएको छ । स्थानीय विकास मन्त्रालयको जगेडा कोषको सहयोगमा निर्माण कार्य सुरु भएको उक्त शौचालय सुरुमा राजविराजस्थित रुपनी मोडको छेउमा निर्माण गर्ने भनिए पनि राजविराज नगरपालिका र जिल्ला खेलकुद विकास समिति सप्तरीबीच जग्गाको विषयमा विवाद उत्पन्न भएपछि रोकिएको थियो । ... विस्तृत
लघु वित्त बैंक प्रवद्र्धन गोष्ठी सम्पन्न 2071/02/20 दैनिक संवाददाता राजविराज, १९ जेठ । प्रस्तावित लघु बित्त बैंकका लागि सोमबार राजविराजमा आयोजित लघु वित्त बैंक प्रवद्र्धन गोष्ठी सम्पन्न भएको छ । “सप्तरी जिल्लाको समग्र आर्थिक, सामाजिक रुपान्तरणका लागि प्रस्तावित लघु बित्त बैंक” मूल नाराका साथ आयोजित गोष्ठिमा आमन्त्रित अतिथिहरुले जिल्लामा संचालित अन्य बैंकहरुको तुलनामा प्रस्तावित लघु बित्त बैंकले न्यूनतम ब्याज दरमा सरल रुपमा कर्जा प्रवाहा गरेमा जिल्लो वित्तिय क्षेत्रमा चमत्कारी रुपमा परिवर्तन आउने विश्वास व्यक्त गरेका छन् ।... विस्तृत
दुई बु“दे सहमति पश्चात् अवकाश प्राप्त कर्मचारीको धर्ना समाप्त 2071/02/20 दैनिक संवाददाता राजविराज, १९ जेठ । उपदान नपाएको भन्दै दुई दिनदेखी धर्नामा बसेका राजविराज नगरपालिका कार्यालयका अवकाश प्राप्त कर्मचारी र नगरपालिका कार्यकारी अधिकृतबीच दुई बुँदे सहमति पश्चात् सोमबार धर्ना समाप्त भएको छ । ... विस्तृत
प्रहरीको अपराध बिरुद्धको विशेष दस्ता (सिआरएम) प्रणाली परिचालन 2071/02/19 दैनिक संवाददाता राजविराज, १८ जेठ । जिल्ला र नगरमा शान्ति सुरक्षालाई अझ सुव्यवस्थित गर्न जिल्ला प्रहरी कार्यालय सप्तरीले अपराध बिरुद्धको विशेष दस्ता (सिआरएम) प्रणाली आइतबारदेखी परिचालन गरेको छ । सो प्रणालीको उद्घाटन गर्दै सगरमाथा अंचल प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरिक्षक श्याम बहादुर खत्रीले सिआरएम प्रणालीको माध्यमबाट घटनालाई न्युनिकरण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । ... विस्तृत
क्रान्तिकारीको अध्यक्षमा बनवारी 2071/02/19 दैनिक संवाददाता राजविराज, १८ जेठ । क्रान्तिकारी पत्रकार संघ सप्तरीको सम्पन्न तेश्रो जिल्ला भेलाको बन्द सत्रबाट महेन्द्रप्रसाद मण्डल “बनवारी” को नेतृत्वमा सर्वसम्मतिबाट ७ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ । ... विस्तृत

 

  • 1
  • ...
  • 531
  • 532
  • 533
  • 534
  • 535
  • 536
  • 537
  • ...
  • 570

ताजा अपडेट

  • 2082/07/13 हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
  • 2082/07/13 प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
  • 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
  • 2082/07/11 विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
  • 2082/07/11 उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न 
  • 2082/07/11 अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
  • 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.