rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
  • प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
  • सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
  • विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
  • उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न 
  • अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
  • संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
  
सरकारको उदासिनताका कारण अपाङ्ग बालबालिका सेवाबाट बञ्चित 2071/03/09 दैनिक संवाददाता राजविराज, ८ असार । बालमैत्री स्थानिय शासनमा अपाङ्गता भएका बालबालिकाहरुको सहभागिता विषयमा आइतबार छलफल कार्यक्रम समपन्न भएको छ । ... विस्तृत
बोरिया गाविस “पूर्ण खोप” गाविस घोषणा हु“दै 2071/03/09 दैनिक संवाददाता राजविराज, ८ असार । सप्तरीको बोरिया गाविस “पूर्ण खोप” गाविस आज घोषणा हुँदैछ । कोशीदेखी नारायणी नदीसम्मको मधेशका आठ जिल्लामा पहिलो पटक सप्तरीको बोरिया गाविस पूर्ण खोप गाविस घोषणा हुन लागेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । ... विस्तृत
लुटिएको सुनचा“दी खरिद गरेको आरोप ज्वेलर्सका सञ्चालक पक्राउ 2071/03/07 दैनिक संवाददाता राजविराज, ६ असार । सप्तरीको हनुमाननगरका ब्यापारी दम्पतिको हत्या पश्चात उहाँको घरबाट लुटिएका सुनचाँदीका गरगहना लुटेरा समुहबाट खरिद गरेको आरोपमा प्रहरीले एक सुनचाँदी पसलका सञ्चालकलाई पक्राउ गरेको छ ।... विस्तृत
३ सय ३५ द्वन्द्वपीडित राहत पाउनबाट बञ्चित 2071/03/07 दैनिक संवाददाता राजविराज, ६ असार । स्थानिय शान्ति समितिबाट सिफारिस भएका फाइलमाथि जिल्लास्तरीय सुरक्षा समितिले लामो समयदेखि सुनुवाई नगर्दा सप्तरीका ३ सय ३५ जना द्वन्द्व पीडितहरुले राहत पाउनबाट बञ्चित भएको स्थानिय शान्ति समितिका पदाधिकारीहरुले गुनासो पोखेका छन् ।... विस्तृत
ठेक्केदारलाई आ“प टिप्न नदिएको आरोप 2071/03/06 दैनिक संवाददाता राजविराज, ५ असार । गाविस कार्यालयबाट आँप बंगैचाको ठेक्का लिएको ठेक्केदारलाई उपभोग गर्न नदिई प्रहरीको मिलोमतोमा सप्तरीको खड्गपुर गाविस–३ निवासी बरुण यादवले जवर्जस्ती आँप टिप्न खोजेको शम्भुनाथ नगरपालिका– ७ का स्थानियहरुले आरोप लगाएका छन् । पहिलाको भंगहा गाविस–३ हाल शम्भुनाथ नगरपालिका ७ का स्थानियहरुले बिहीवार कठौना बजारमा पत्रकार सम्मेलन गरी यस्तो आरोप लगाएका हुन् । ... विस्तृत
अदालतको आदेशको अपहेलना फेसबुकमा प्रहरीविरुद्ध प्रतिक्रिया लेख्ने रहमानलाई काठमाडौं पठाइयो 2071/03/05 दैनिक संवाददाता राजविराज, ४ असार । सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया लेखेको आरोपमा प्रहरीको नियन्त्रणमा रहेका सप्तरीका एक युवा व्यापारीलाई प्रहरीले बुधबार रात्रि बसबाट काठमाडौंका लागि प्रस्थान गरेको छ ।... विस्तृत
ट्रकले मोटरसाईकललाई ठक्कर दिदा“ एक जनाको मृत्यु, एक घाईते 2071/03/04 दैनिक संवाददाता राजविराज, ३ जेठ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको भारदहस्थित कोशी ब्यारेज सडक खण्डमा मंगलबार अपरान्ह मालबाहक ट्रकले मोटरसाईकलाई ठक्कर दिदाँ मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएका छन् । ... विस्तृत
बयान फेरेपछि पीडित नै थुनामा 2071/03/04 दैनिक संवाददाता राजविराज, ३ जेठ । बलात्कारको उजुरी दिएकी एक महिला नै सोमबार थुनामा परेकी छिन् । अदालतमा बयान फेरेको आधारमा पीडित र उजुरीकर्ता उनकी आमालाई झुठो उजुरी दिएको आरोपमा जिल्ला अदालत सप्तरीले एक महिना कैद र रु. दुई हजार जरिवाना गरेको अदालतका श्रेस्तेदार नवराज दुलालले जानकारी दिनुभयो ।... विस्तृत
वेगवानी दम्पत्तिको हत्यामा संलग्न दुई जना सार्वजनिक 2071/03/03 दैनिक संवाददाता राजविराज, २ असार । सप्तरीको हनुमाननगरमा जेठ २२ गते राती हत्या गरिएका कपडा ब्यापारी वेगवानी दम्पत्तिको हत्यामा संलग्न दुई जनालाई सोमबार सप्तरी प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीमा आयोजित पत्रकार सम्मेलनमा सुनसरी जिल्ला श्रीपुर जब्दी गाविस ७ निवासी ३५ वर्षिय मोहम्मद हैदर अली र सोही ठाउँ निवासी २४ वर्षिय मोहम्मद कैयुम मियाँलाई वेगवानी दम्पत्तिको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ गरि सार्वजनिक गरेको हो । ... विस्तृत
संयुक्त दलित मोर्चा गठन गर्ने निर्णय 2071/02/30 दैनिक संवाददाता राजविराज, २९ जेठ । बिभिन्न राजनीतिक दलमा आबद्ध दलित अगुवाहरुको बिहीबार राजविराजमा सम्पन्न भेलाले राष्ट्रिय संयुक्त दलित संघर्ष समिति गठन गर्ने निर्णय गरेको छ । राजनीति दल भन्दा माथि उठेर दलित समुदायको अधिकारका लागि संघर्ष गर्ने र संबिधानमा दलितका मुद्दाहरुलाई समेटिनका लागि सभासद्हरुलाई दबाब दिन दलित अगुवाहरुको सहभागितामा संयुक्त मोर्चा निर्माण गर्ने निर्णय भएको एकिकृत नेकपा माओवादी निकट दलित मुक्ति मोर्चाका नेता प्रथमलाल रामले जानकारी दिनुभयो ।... विस्तृत
यातयात व्यवस्था कार्यालय पुर्नस्थापना नभए सडक अबरुद्ध गर्ने चेतावनी 2071/02/30 दैनिक संवाददाता राजविराज, २९ जेठ । सगरमाथा यातायात संघ सप्तरीले आगमी बजेटमा राजविराजमा यातायात व्यवस्था कार्यालय स्थापनाको गर्ने बिषय नसमेटिए सडक अबरुद्ध गर्ने चेतावनी दिएको छ । राजविराजमा पत्रकार सम्मेलन गरी राजविराजबाट सिरहाको लहान सारिएको सगरमाथा यातायात व्यवस्था कार्यालय राजविराजमा पुर्नस्थापना गर्न माग गरेको हो । ... विस्तृत
सप्तरी लगायत ३ सय ३१ विद्यालयको नतिजा शून्य 2071/03/02 दैनिक संवाददाता राजविराज १ असार । परीक्षा नियन्त्रक विष्णुृबहादुर द्वारले प्रवेशिका परीक्षा (एसएलसी) को नतिजामा देशभरका तीन सय ३१ विद्यालयको नतिजा शून्य रहेको जानकारी दिनुभएको छ । ... विस्तृत
सप्तरीमा यसबर्ष आ“प उत्पादनमा कमी आएपछि मुल्य दोब्बर बढ्यो 2071/03/02 दैनिक संवाददाता राजविराज, १ असार । सप्तरीमा यसबर्ष आँपको उत्पादनमा कमी आएपछि मुल्य दोब्बर बढेको छ । आँपको राजधानी मानिने सप्तरी जिल्लामा यो बर्ष बढी आँप उत्पादन हुने बर्ष भएपनि आँप फल्नु भन्दा पहिले नै मजुरामा मधुवा किरा र हावाहुरीले क्षति पु¥याएपछि यसबर्ष आँप उत्पादन घट्ेको जिल्ला कृषि बिकास कार्यालय सप्तरीले जनाएको छ ।... विस्तृत
हात्त धुवाउदै सरसफाइ सप्ताह सम्पन्न 2071/02/29 दैनिक संवाददाता राजविराज, २८ जेठ । “खुला दिसा मुक्त गर्दे अघि वढयो नेपाल, सफा, सुन्दर गाँउ, शहर तराइ, पहाड, हिमाल भन्ने मुल नाराका साथ बुधबार १५ औं राष्ट्रिय सरसफाइ सप्ताह सम्पन्न भएको छ । जेष्ठ २२ गतेदेखि संचालन भएको सरसफाई सप्ताह राजबिराज नगरको बिभिन्न होटल ब्यावसायीहरुलाई सहि तरिकाले हात्त धुवाउदै तथा सावुन बित्तरण गर्दै समापन गरिएको छ । ... विस्तृत
लोक सेवा आयोगको तयारी कक्षा सम्पन्न 2071/02/29 दैनिक संवाददाता राजविराज, २८ जेठ । बेरोजगार युवाहरुलाई सरकारी सेवा प्रबेश गराउने उद्देश्यका सञ्चालित लोक सेवा आयोगको तयारी कक्षा बुधबार सम्पन्न भएको छ । राजविराज नगरपालिकाको सहयोगमा तथा सेड नेपाल राजविराजको आयोजनामा सम्पन्न उक्त तयारी कक्षामा २५ जना युवाहरुको सहभागिता रहेको थियो । ... विस्तृत
प्रेस स्वतन्त्रता सेनानी देव सम्मानित 2071/02/29 दैनिक संवाददाता राजविराज, २८ जेठ । प्रेस स्वतन्त्रता सेनानी एवं वरिष्ठ पत्रकार रामनारायण देव बुधबार राजविराजमा सम्मानित हुनुभएको छ । विगत चार दशकदेखी पत्रकारिता क्षेत्रमा निरन्तर योगदान दिनुभएका वरिष्ठ पत्रकार देवलाई राजविराजमा संचालित पाँच दिने आधारभुत पत्रकारिता तालिम समापनको अवसरमा कंकालनी संचार समूहले सम्मान गरेको हो । ... विस्तृत

 

  • 1
  • ...
  • 530
  • 531
  • 532
  • 533
  • 534
  • 535
  • 536
  • ...
  • 570

ताजा अपडेट

  • 2082/07/13 हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
  • 2082/07/13 प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
  • 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
  • 2082/07/11 विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
  • 2082/07/11 उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न 
  • 2082/07/11 अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
  • 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.